इस्तानबुल: टर्कीको सबै भन्दा ठूलो सहर

इस्तानबुल (टर्किस: İstanbul) टर्कीको सबैभन्दा ठुलो सहर हो साथै यो देशको सांस्कृतिक र आर्थिक केन्द्र पनि हो। यो विश्वको एउटा मात्र यस्तो सहर हो जुन दुई महादेशमा स्थित छ। इस्तानबुल प्राचीन कालमा तारीखे आलमको एउटा मात्र यस्तो सहर हो जुन तीन महान वंशको राजधानीको रूपमा रहेको थियो जसमा ३३० ई.पू.

देखि ३९५ ई.पू. सम्म रोमन साम्राज्य त्यस्तै ई.पू. ३९५ देखि ई.पू. १४५३ सम्म बीजान्टिन साम्राज्य र अन्तमा ई.पू. १४५३ देखि ई.पू.१९२३ सम्म यो राज्य इतमानिया साम्राज्यमा सामेल थियो। ई.पू. १९२३ मा गणतन्त्र टर्कीको स्थापना पछि राजधानी अंकारा बनाइयो।

इस्तानबुल
इस्तानबुल महानगरपालिका
See caption
घडीको दिशामा माथि देखि: सुनौलो हर्न बीचमा गलाटापोइन्ट; मसलाक आर्थिक जिल्ला; एभेन्यु; बिध्यालय; तथा मस्जिद
देशटर्की
क्षेत्रमरमारा
प्रान्तइस्तानबुल
 - इस्तानबुल१९३० (आधिकारिक)
जिल्ला३९
सरकार
 • मेयरकादिर टोब्पा (एकेपि)
क्षेत्रफल
 • महानगर
५३४३ किमी (२०६३ वर्ग माइल)
जनसङ्ख्या
 (२०१३)
 • महानगरपालिका१४१६०२६७
 • क्रमप्रथम (टर्की), पाँचौ (विश्व)
 • घनत्व२,७२५/किमी (७०६०/वर्ग माइल)
वासिन्दाइस्तानबुलआइट
समय क्षेत्रयुटिसी+२ (इईटि)
 • ग्रीष्म (डिएसटी)युटिसी+३ (ईईएसटि)
पोस्टल कोड
३४०० देखि ३४८५०
क्षेत्रीय सङ्केत(हरू)०२१२ (युरोपियन)
०२१६ (एसिया)
सवारी दर्ता३४
वेबसाइटइस्तानबुल महानगरपालिका

इतिहास

सन्दर्भ सामग्री

Tags:

अङ्काराटर्कीरोमन साम्राज्य

🔥 Trending searches on Wiki नेपाली:

सर्पगन्धाशुक्रग्रहराजनीतिक दलदेवनागरी सङ्ख्या पद्धतिनेपालमा महिला अधिकारसरकारनेपालको सैन्य दर्जाकानूनएकसिङ्गे गैँडाउच्च अदालतभारतीय संविधानको आठौँ अनुसूचीथारू जातिहोलीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनम्रता श्रेष्ठसुवासचन्द्र नेम्वाङप्युठान नगरपालिकाजिमेलबज्रयोगिनी मन्दिरविद्यालयबागमती प्रदेश सभानेपालका प्रधानमन्त्रीहरूको सूचीबैजनाथ गाउँपालिकाप्रतिनिधि सभा (नेपाल)प्राथमिक उपचारवैदेशिक रोजगारआँकअर्थशास्त्रकार्यालयदरबार हाई स्कुलनेपालका मन्त्रिपरिषद्हरूसहरीकरणस्थानीय तहबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासचन्द्रमानेपाल रेडक्रस सोसाइटीमहानगरपालिकाक्षेत्रप्रताप अधिकारीनेपाली चलचित्रविप्रेषणपुनर्जन्मत्रिपिटकजानकी मन्दिररौतहट जिल्लाहात्तीपाइले रोगबारा जिल्लारञ्जिता श्रेष्ठन्यायिक समितिबैङ्कस्वास्थ्यआन्तरिक राजस्व विभाग (नेपाल)कान्तिपुर दैनिकभण्डारखाल पर्वपूर्वाञ्चल विश्वविद्यालयविद्युतीय अपराधनेपालको पत्रकारिताको इतिहासकुलदेवताबझाङ १ (निर्वाचन क्षेत्र)संस्कारइलाम जिल्लापूँजीवादगौरा पर्वअफ्रिकासन्दुक रुइतट्रेड युनियनपरिवर्तनीय लागतलोक सेवा आयोग (नेपाल)संविधानभारोपेली भाषा परिवारनेपालका जिल्लाहरूगाउँ सभाराउटे जातिसमाजशास्त्रमिकी माउसजैविक विविधताविराटनगर महानगरपालिका🡆 More