अजरबैजानी भाषा

अजरबैजानी भाषा वा अजरी भनेर पनि सम्बोधन गरिने, एक तुर्केली भाषा परिवार अन्तर्गत पर्ने एक भाषा हो जुन मुख्यतया अजरबैजानी मानिसद्वारा बोलिन्छ। यो अजरबैजानको आधिकारिक भाषा समेत हो। मुख्य रूपमा गणतन्त्र अजरबैजान गणतन्त्रमा बसोबास गर्ने मानिसहरूद्वारा उत्तर अजरबैजानी भाषिका बोलिन्छ भने इरानको अजरबैजानी क्षेत्रमा दक्षिण अजरबैजानी भाषिका बोलिन्छ। अजरबैजानीका दुवै रूपबीच एकदमै धेरै आपसी बौद्धिकता भए तापनि स्वनिमविज्ञान, शब्दसङ्ग्र, पदविज्ञान, वाक्यसंरचना र आगन्तुक शब्द स्रोतहरूमा उल्लेखनीय भिन्नताहरू रहेका छन्।

अजरबैजानी
Azeri
Azərbaycan dili, آذربایجان دیلی, Азәрбајҹан дили
उच्चारण[ɑːzæɾbɑjˈdʒɑn diˈli]
मूलभाषी
  • राष्ट्रिय: अजरबैजान
  • क्षेत्रीय:
  • रुस
  • टर्की
  • इराक
  • जर्जिया
क्षेत्रइरानी अजरबैजानी, दक्षिण ककेसस
रैथाने(हरू)अजरबैजानी मानिस
मातृभाषी वक्ता२ करोड ३० लाख
तुर्केली
  • साधारण तुर्केली
    • ओगुज
      • पश्चिमी ओगुज
        • अजरबैजानी
स्तरीय स्वरूप
शिरवानी (गणतन्त्र अजरबैजानमा)
ताबरिजी (इरानी अजरबैजानमा)
आञ्चलिक भाषाहरू
  • अफसर
    सालचुक (लोप भएको)
    सोनकोरी
    अन्य विभिन्न
सरकारी दर्जा
आधिकारिक भाषा
अजरबैजान
दागिस्तान (रुस)
तुर्केली परिषद्
नियामक संस्था
  • अजरबैजान राष्ट्रिय विज्ञान प्रतिष्ठान (उत्तरी अजरबैजानी)
  • कुनै नियामक निकाय छैन (दक्षिणी अजरबैजानी)
भाषा सङ्केतहरू
आइएसओ ६३९-१az
आइएसओ ६३९-२aze
आइएसओ ६३९-३aze – inclusive code
व्यक्तिगत कोडहरू:
azj – उत्तर अजरबैजानी
azb – दक्षिण अजरबैजानी
slq – सालचुक
qxq – कासकाई
ग्लोटोलगmode1262
भाषाविद् प्रयोगशालाओगुज भाषा परिवारको भाग
अजरबैजानी भाषा
दक्षिण ककेसस र उत्तरी इरानमा अजरबैजानी भाषीहरूको
  क्षेत्र जहाँ अजरबैजानी बहुमतको भाषा हो
  क्षेत्र जहाँ अजरबैजानी महत्वपूर्ण अल्पसङ्ख्यकको भाषा हो
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

उत्तर अजरबैजानी भाषिकाले गणतन्त्र अजरबैजान र दागिस्तान (रूसको सङ्घीय विभाजन) मा आधिकारिक दर्जा प्राप्त गरेको छ तर दक्षिण अजरबैजानी भाषिकाले इरानमा आधिकारिक दर्जा प्राप्त गरेको छैन, जहाँ अधिकांश अजरबैजानी मानिसहरू बसोबास गर्छन्। यो जर्जिया र टर्कीको अजरबैजानी समुदाय र मुख्यतया युरोपउत्तर अमेरिकामा प्रवासी समुदायहरूमा पनि बोलिने गरिन्छ।

दुबै अजरबैजानी भाषा तुर्केली भाषाको ओगुज शाखाका सदस्यहरू हुन्। उत्तर अजरबैजानी (गणतन्त्र अजरबैजान र रूसमा बोलिने) को मानकीकृत रूप शिरवानी उपभाषामा आधारित छ भने इरानी अजरबैजानीले ताबिजी उपभाषालाई यसको प्रतिष्ठा विविधताको रूपमा प्रयोग गर्दछ। सन् १९९१ मा सोभियत सङ्घबाट गणतन्त्र अजरबैजान स्वतन्त्र भएदेखि उत्तरी अजरबैजानीले रोमन लिपिको प्रयोग गर्दछ। अर्कोतर्फ इरानी अजरबैजानीले सधैँ फारसी-अरबी लिपिको प्रयोग जारी राखेको छ। अजरबैजानी गागाउज, कासकाई, क्रिमियाली तातार, तुर्केली र तुर्कमेनसँग नजिकको सम्बन्ध रहेको छ।

उत्पत्ति र पृष्ठभूमि

ऐतिहासिक रूपमा यस भाषालाई त्यहाँका स्थानीय वक्ताहरूले तुर्की अर्थ "तुर्केली" वा अजरबैजान तुर्ककासी अर्थात् "अजरबैजानी तुर्केली" भन्ने अर्थ दिन्छन्। सन् १९१८ मा राजनीतिक कारणले "अजरबैजान" को नाम अपनाएको अजरबैजान लोकतान्त्रिक गणतन्त्रको स्थापना अघि"अजरबैजान"को नाम केवल तत्कालीन उत्तरपश्चिमी इरानको आसन्न क्षेत्र लाई चिनाउन प्रयोग गरिएको थियो। सोभियत नेता स्टालिनको आदेशमा अजरबैजान सोभियत समाजवादी गणतन्त्रको, स्थापना पश्चात् अजरबैजान सोभियत समाजवादी गणतन्त्रको औपचारिक भाषाको नाम तुर्केलीबाट "अजरबैजानी"मा परिवर्तन भएको थियो।

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

This article uses material from the Wikipedia नेपाली article अजरबैजानी भाषा, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.

Tags:

अजरबैजानी भाषा उत्पत्ति र पृष्ठभूमिअजरबैजानी भाषा टिप्पणीहरूअजरबैजानी भाषा सन्दर्भ सामग्रीहरूअजरबैजानी भाषा बाह्य कडीहरूअजरबैजानी भाषाअजरबैजानआधिकारिक भाषाइरानतुर्केली भाषा

🔥 Trending searches on Wiki नेपाली:

नेपालका अञ्चलहरूकुमारी (जीवित देवी)नेपालका प्रदेशहरूनेपाल सरकारश्लोकनेपालगन्ज उपमहानगरपालिकागाउँ विकास समिति (नेपाल)गायत्री मन्त्रयुरोपनेपाल-भारत सम्बन्धमानव संसाधन व्यवस्थापनशाह वंशनगर कार्यपालिकाइजरायल–हमास युद्ध, सन् २०२३तापक्रमललितपुर महानगरपालिकाभीमबहादुर रावलबेलकुखुरा पालनसार्क शिखर सम्मेलनको सूचीसुदूरपश्चिम प्रदेशश्रीमान् गम्भीरअवलोकननेपाल सम्वत्गान्धीनगर जिल्लाकिराँत जातिनेपाल प्रजा परिषद्सदर चिडियाखाना, नेपालशिक्षण विधिकावासोती नगरपालिकाजयस्थिति मल्लहिमालनेपाली सेनाचाडपर्वनेपालका गाउँपालिकाहरूप्रदेश सभा निर्वाचन, २०७९बालश्रमजापानमङ्गल ग्रहइन्स्टाग्रामपृथ्वीनारायण शाहमल्ल वंशजोनी डेपलुभुअगमसिंह गिरीन्याय सेवा आयोग (नेपाल)झापा जिल्लाबौद्धनाथसप्तरी जिल्लामहागुरु फाल्गुनन्दकुम्भ मेलाभूपरिवेष्ठित राष्ट्ररुपन्देही जिल्लादाङ जिल्लानेपाली विकिपिडियाडाङ जिल्लाआयुर्वेदहिमालयन बैंक लिमिटेडहरितगृह प्रभावमधेश प्रदेश सभादेवघाट धामचन्द्रमाकृष्णअक्षराङ्क शिक्षारस (काव्य शास्त्र)नेपालको संविधानचन्द्रविन्दु को प्रयोगमहिला सशक्तिकरणमधेश प्रदेशमानिसभक्तराज आचार्यगाउँ सभासहकारीलागु पदार्थस्याङ्जा जिल्लासाम्यवादमुनामदन (चलचित्र)🡆 More