२०२२-२३ युएफा च्याम्पियन्स लिग

२०२२-२३ युएफा च्याम्पियन्स लिग युएफा द्वारा आयोजित युरोपको प्रिमियर क्लब फुटबल प्रतियोगिताको ६८औं संस्करण हो, र यसलाई युरोपियन च्याम्पियन क्लब कपबाट युएफा च्याम्पियन्स लिगमा नामकरण गरिएको ३१ औं सिजन हो।

२०२२-२३ युइएफए च्याम्पियन्स लिग
२०२२-२३ युएफा च्याम्पियन्स लिग
The Atatürk Olympic Stadium in Istanbul hosted the final
प्रतियोगिता विवरण
मितिछनोट:
२१ जुन-२४ अगस्त २०२२
प्रतिस्पर्धा:
६ सेप्टेम्बर २०२२-१० जुन २०२३
टोलीहरूप्रतिस्पर्धा: 32
Total: 78(53 सङ्गठनहरूबाट)
अन्तिम स्थान
विजेताइङ्ल्यान्ड म्यानचेस्टर सिटी (1औँ उपाधि)
उप-विजेताइटाली इन्टर मिलान
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१२५
गोल सङ्ख्या३७२ (२.९८ प्रति खेल)
उपस्थिति६,१९४,२०० (४९,५५४ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)अर्लिङ हल्यान्ड (म्यानचेस्टर सिटी)
१२ गोल
२०२२-२४

फाइनल खेल जुन १० मा टर्कीको इस्तानबुल स्थित अतातुर्क ओलम्पिक स्टेडियममा भएको थियो। फाइनलमा म्यानचेस्टर सिटीले इन्टर मिलानलाई १-० ले पाराजित गरेर आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि हासिल गर्यो। स्टेडियमलाई वास्तवमा २०२० यूएफा च्याम्पियन्स लिग फाइनलको आयोजना गर्न छानिएको थियो, तर २०२० र २०२१ को फाइनल COVID-19 महामारीको कारण यहाँ हुन सकेन। २०२२-२३ यूएफा च्याम्पियन्स लिगको विजेताले २०२३-२४ यूएफा च्याम्पियन्स लिगको समूह चरणको लागि स्वतः छनोट हुनेछ, साथै २०२३ यूएफा सुपर कप र २०२२-२३ यूएफा युरोपा लिगको विजेता विरुद्ध खेल्ने अधिकार प्राप्त गर्नेछ र २०२३ र २०२५ को फिफा क्लब विश्वकपमा भाग सक्नेछ।

अघिल्लो संस्करणमा कीर्तिमानी चौधौं उपाधि जितेको रियल म्याड्रिड साविक बिजेता थियो, तर सेमिफाइनल मा च्याम्पियन थियो, तर सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।

समूह चरण

ग्रुप ए

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट NAP LIV AJX RAN
1 २०२२-२३ युएफा च्याम्पियन्स लिग  नापोली २० +१४ १५ Advance to knockout phase ४–१ ४–२ ३–०
2 २०२२-२३ युएफा च्याम्पियन्स लिग  लिभरपुल १७ +११ १५ २–० २–१ २–०
3 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Ajax ११ १६ −५ Transfer to Europa League १–६ ०–३ ४–०
4 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Rangers २२ −२० ०–३ १–७ १–३
स्रोत: UEFA
Notes:

ग्रुप बि

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट POR BRU LEV ATM
1 २०२२-२३ युएफा च्याम्पियन्स लिग  पोर्तो १२ +५ १२ Advance to knockout phase ०–४ २–० २–१
2 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Club Brugge +३ ११ ०–४ १–० २–०
3 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Bayer Leverkusen −४ Transfer to Europa League ०–३ ०–० २–०
4 २०२२-२३ युएफा च्याम्पियन्स लिग  एट्लेटिको म्याड्रिड −४ २–१ ०–० २–२
स्रोत: UEFA
Notes:

ग्रुप सी

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट BAY INT BAR PLZ
1 २०२२-२३ युएफा च्याम्पियन्स लिग  बायर्न म्युनिख १८ +१६ १८ Advance to knockout phase २–० २–० ५–०
2 २०२२-२३ युएफा च्याम्पियन्स लिग  इन्टर मिलान १० +३ १० ०–२ १–० ४–०
3 २०२२-२३ युएफा च्याम्पियन्स लिग  बार्सिलोना १२ १२ Transfer to Europa League ०–३ ३–३ ५–१
4 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Viktoria Plzeň २४ −१९ २–४ ०–२ २–४
स्रोत: UEFA

ग्रुप डी

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट TOT FRA SPO MAR
1 २०२२-२३ युएफा च्याम्पियन्स लिग  टोटनह्याम हट्स्पर +२ ११ Advance to knockout phase ३–२ १–१ २–०
2 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Eintracht Frankfurt −१ १० ०–० ०–३ २–१
3 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Sporting CP −१ Transfer to Europa League २–० १–२ ०–२
4 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Marseille १–२ ०–१ ४–१
स्रोत: UEFA

ग्रुप इ

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट CHE MIL SAL DZG
1 २०२२-२३ युएफा च्याम्पियन्स लिग  चेल्सी १० +६ १३ Advance to knockout phase ३–० १–१ २–१
2 २०२२-२३ युएफा च्याम्पियन्स लिग  एसी मिलान १२ +५ १० ०–२ ४–० ३–१
3 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Red Bull Salzburg −४ Transfer to Europa League १–२ १–१ १–०
4 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Dinamo Zagreb ११ −७ १–० ०–४ १–१
स्रोत: UEFA

ग्रुप एफ

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट RMA RBL SHA CEL
1 २०२२-२३ युएफा च्याम्पियन्स लिग  रियल म्याड्रिड १५ +९ १३ Advance to knockout phase २–० २–१ ५–१
2 २०२२-२३ युएफा च्याम्पियन्स लिग  RB Leipzig १३ +४ १२ ३–२ १–४ ३–१
3 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Shakhtar Donetsk १० −२ Transfer to Europa League १–१ ०–४ १–१
4 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Celtic १५ −११ ०–३ ०–२ १–१
स्रोत: UEFA

ग्रुप जी

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट MCI DOR SEV CPH
1 २०२२-२३ युएफा च्याम्पियन्स लिग  म्यानचेस्टर सिटी १४ +१२ १४ Advance to knockout phase २–१ ३–१ ५–०
2 २०२२-२३ युएफा च्याम्पियन्स लिग  बोरुसिया डर्टमन्ड १० +५ ०–० १–१ ३–०
3 २०२२-२३ युएफा च्याम्पियन्स लिग  सेभिया १२ −६ Transfer to Europa League ०–४ १–४ ३–०
4 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Copenhagen १२ −११ ०–० १–१ ०–०
स्रोत: UEFA

ग्रुप एच

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट BEN PAR JUV MHA
1 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Benfica १६ +९ १४ Advance to knockout phase १–१ ४–३ २–०
2 २०२२-२३ युएफा च्याम्पियन्स लिग  पेरिस सेन्ट-जर्मेन १६ +९ १४ १–१ २–१ ७–२
3 २०२२-२३ युएफा च्याम्पियन्स लिग  युभेन्टस १३ −४ Transfer to Europa League १–२ १–२ ३–१
4 २०२२-२३ युएफा च्याम्पियन्स लिग  Maccabi Haifa २१ −१४ १–६ १–३ २–०
स्रोत: UEFA
Notes:

नकाउट चरण

In the knockout phase, teams play against each other over two legs on a home-and-away basis, except for the one-match final.2022–23 UEFA Champions League knockout phase

ब्राकेट

 
अन्तिम १६क्वाटरफाइनलसेमीफाइनलफाइनल
 
                      
 
 
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  लिभरपुल202
 
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  रियल म्याड्रिड516
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  रियल म्याड्रिड224
 
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  Chelsea000
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  बोरुसिया डर्टमन्ड101
 
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  चेल्सी022
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  रियल म्याड्रिड101
 
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  म्यानचेस्टर सिटी145
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  RB Leipzig101
 
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  म्यानचेस्टर सिटी178
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  म्यानचेस्टर सिटी314
 
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  बायर्न म्युनिख011
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  पेरिस सेन्ट-जर्मेन000
 
10 June – स्तानाबुल
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  बायर्न म्युनिख123
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  म्यानचेस्टर सिटी1
 
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  इन्टर मिलान0
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  एसी मिलान101
 
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  टोटनह्याम हट्स्पर000
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  एसी मिलान112
 
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  नापोली011
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  Eintracht Frankfurt000
 
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  नापोली235
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  एसी मिलान000
 
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  इन्टर मिलान213
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  Club Brugge011
 
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  Benfica257
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  Benfica033
 
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  इन्टर मिलान235
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  इन्टर मिलान101
 
 
२०२२-२३ युएफा च्याम्पियन्स लिग  पोर्तो000
 


अन्तिम १६

2022–23 UEFA Champions League knockout phase

क्वाटरफाइनल

2022–23 UEFA Champions League knockout phase

सेमीफाइनल

2022–23 UEFA Champions League knockout phase

फाइनल

2022–23 UEFA Champions League knockout phase

बाह्य कडीहरू


This article uses material from the Wikipedia नेपाली article २०२२-२३ युएफा च्याम्पियन्स लिग, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.

Tags:

२०२२-२३ युएफा च्याम्पियन्स लिग समूह चरण२०२२-२३ युएफा च्याम्पियन्स लिग नकाउट चरण२०२२-२३ युएफा च्याम्पियन्स लिग बाह्य कडीहरू२०२२-२३ युएफा च्याम्पियन्स लिगफुटबल खेलयुइएफए च्याम्पियन्स लिगयुरोपेली फुटबल महासङ्घ

🔥 Trending searches on Wiki नेपाली:

मानव संसाधन व्यवस्थापनआन्तरिक लेखापरीक्षणसिन्धु गङ्गा मैदानमहिला सशक्तिकरणनेपाल दूरसञ्चार प्राधिकरणखडक बहादुर सिंहरामकृष्ण ढकालकाठमाडौँ २ (निर्वाचन क्षेत्र)अर्थ मन्त्रालय (नेपाल)नेपाली रुपैयाँबालकृष्ण सममानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीतराईथापापशुपति प्रसादनेपालका स्थानीय तहहरूनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८नवलपरासी जिल्लाबज्रयोगिनी मन्दिरआचार्य (थर)नेपालको प्रधानमन्त्रीगाउँपालिकाआगन्तुकनेपालको भूगोलनमस्तेयुनेस्कोसयौँ थुङ्गा फूलका हामीराजनीतिक दलविदुर नगरपालिकाकालिञ्चोक भगवतीवीरेन्द्र वीरविक्रम शाहउपमहानगरपालिकानेपाल राष्ट्र बैङ्कनेपाली व्याकरणदक्षिण कोरियाविक्रम सम्वत्स्थानीय कार्यपालिकामानव शरीरका अङ्गहरूको सूचीमनमोहन अधिकारीविराट कोहलीगोपाल वंशनविकरणीय उर्जाप्रियङ्का कार्कीभक्तपुर जिल्लानेपाली कांग्रेसनेपाल प्रज्ञा प्रतिष्ठानललितपुर महानगरपालिकाप्रवेशिका परीक्षापाथीभरा देवी (ताप्लेजुङ)कुसुम (फल)जनसाङ्ख्यिकीय लाभांशनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)पहिलो पुस्तालोकतन्त्रदिल्ली सम्झौतानेपालमा खेलकुदकर्णाली प्रदेशनेपाल सम्वत्योगनेपालको सङ्घीय संसदविप्रेषणराणा वंशविद्युतीय अपराधआम निर्वाचन २०१५कृषिजनशक्तिचिठीपाँचथर जिल्लासम्भोगनेपाल कानुन आयोगनेपाली राष्ट्रिय क्रिकेट टोलीजङ्गलगर्भपतनमानिस🡆 More