म्यानचेस्टर सिटी फुटबल क्लब

म्यानचेस्टर सिटी फुटबल क्लब म्यानचेस्टरमा स्थापना गरिएको अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । म्यानचेस्टर सिटी फुटबल क्लबलाई पहिला सेंट मार्क (वेस्ट गोर्टोन) को रूपमा सन् १८८० मा स्थापना गरिएको थियो पछि सन् १८८७ मा आर्डविक एसोसिएशन फुटबल क्लबको रूपमा रुपान्तरण गरियो र पछि यसलाई सन् १८९४ मा म्यानचेस्टर सिटी क्लबको रूपमा पूर्णरुप दिईयो । क्लबले सन् २००३ पछि आफ्नो सबै घरेलु म्याच सिटी अफ म्यानचेस्टर स्टेडियममा खेल्दै आएको छ । क्लबको इतिहास हेर्दा सबैभन्दा सफल अवधि सन् १९६० को दशक र सन् १९७० को दशक रूपमा लिन सकिन्छ , त्यति बेला क्लबले लिग च्याम्पियनशिप र लिग कप जितेको थियो । सन् १९८१ पछि क्लबको प्रदर्शनमा क्रमशः उतार चढाव हुदैं गयो र सन् १९९८ तिर उसको प्रदर्शन तेश्रो स्तरमा झर्यो । सन् २००८ मा क्लबलाई आबु धाबी युनाइटेड ग्रूपले खरिद गर्यो र यो त्यसपछि संसारकै सबैभन्दा महँगो क्लबको सुचीमा सामेल हुन पुग्यो । यसकै फलस्वरूप: क्लबले ४४ वर्षपछि सन् २०१२ मा प्रिमियर लिगको उपाधि जित्न सफल भयो ।

म्यानचेस्टर सिटी
म्यानचेस्टर सिटी फुटबल क्लब
पुरा नामम्यानचेस्टर सिटी फुटबल क्लब
उपनाम(हरू)'सिटी,द सिटीजन्स र द स्काई ब्लुज'
स्थापनासन १८९४ अप्रिल १६
मैदानसिटी अफ म्यानचेस्टर स्टेडियम
मैदान क्षमता५५,०९७
मालिकद सिटी फुटबल ग्रुप
अध्यक्षखाल्दुन अल मुबारक
म्यानेजरपेप ग्वार्दिओला
लिगप्रिमियर लिग
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
घरेलु रङ
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
वाह्य रङ
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
म्यानचेस्टर सिटी फुटबल क्लब
तेश्रो रङ

आफ्नो स्थापना यता, यस क्लबले ९ लिग उपाधी, ७ एफ ए कप्, ८ लिग कप, ६ एफ ए कम्युनिटी सिल्ड, एक युएफा च्याम्पियन्स लिग, १ युरोइयन कप विनर कप, १ युएफा सुपर कप र १ फिफा क्लब विश्वकप्(२०२३) जितेको छ।

इतिहास

वर्ष खेलाडी

 
वर्ष खेलाडी
२०००–०१ म्यानचेस्टर सिटी फुटबल क्लब  Danny Tiatto
२००१–०२ म्यानचेस्टर सिटी फुटबल क्लब  Ali Benarbia
२००२–०३ म्यानचेस्टर सिटी फुटबल क्लब  Sylvain Distin
२००३–०४ म्यानचेस्टर सिटी फुटबल क्लब  Shaun Wright-Phillips
२००४–०५ म्यानचेस्टर सिटी फुटबल क्लब  Richard Dunne
२००५–०६ म्यानचेस्टर सिटी फुटबल क्लब  Richard Dunne
२००६–०७ म्यानचेस्टर सिटी फुटबल क्लब  Richard Dunne
२००७–०८ म्यानचेस्टर सिटी फुटबल क्लब  Richard Dunne
२००८–०९ म्यानचेस्टर सिटी फुटबल क्लब  Stephen Ireland
२००९–१० म्यानचेस्टर सिटी फुटबल क्लब  कार्लोस तेवेझ
 
वर्ष खेलाडी
२०१०–११ म्यानचेस्टर सिटी फुटबल क्लब  Vincent Kompany
२०११–१२ म्यानचेस्टर सिटी फुटबल क्लब  सर्जियो अग्वेरो
२०१२–१३ म्यानचेस्टर सिटी फुटबल क्लब  Pablo Zabaleta
२०१३–१४ म्यानचेस्टर सिटी फुटबल क्लब  Yaya Touré
२०१४–१५ म्यानचेस्टर सिटी फुटबल क्लब  सर्जियो अग्वेरो
२०१५–१६ म्यानचेस्टर सिटी फुटबल क्लब  केभिन डि ब्रोइना
२०१६–१७ म्यानचेस्टर सिटी फुटबल क्लब  डेभिड सिल्भा
२०१७–१८ म्यानचेस्टर सिटी फुटबल क्लब  केभिन डि ब्रोइना
२०१८–१९ म्यानचेस्टर सिटी फुटबल क्लब  बेर्नादो सिल्भा
२०१९–२० म्यानचेस्टर सिटी फुटबल क्लब  केभिन डि ब्रोइना
 
वर्ष खेलाडी
२०२०–२१ म्यानचेस्टर सिटी फुटबल क्लब  Rúben Dias
२०२१–२२ म्यानचेस्टर सिटी फुटबल क्लब  केभिन डि ब्रोइना
२०२२–२३ म्यानचेस्टर सिटी फुटबल क्लब  अर्लिङ हल्यान्ड

Sources:

रेकर्ड

रङ्गशाला

एतिहाद रङ्गशाला

महत्वपूर्ण व्यवस्थापकहरू

सन्दर्भ सूची

Tags:

म्यानचेस्टर सिटी फुटबल क्लब इतिहासम्यानचेस्टर सिटी फुटबल क्लब वर्ष खेलाडीम्यानचेस्टर सिटी फुटबल क्लब रेकर्डम्यानचेस्टर सिटी फुटबल क्लब रङ्गशालाम्यानचेस्टर सिटी फुटबल क्लब महत्वपूर्ण व्यवस्थापकहरूम्यानचेस्टर सिटी फुटबल क्लब सन्दर्भ सूचीम्यानचेस्टर सिटी फुटबल क्लबप्रिमियर लिगम्यानचेस्टर

🔥 Trending searches on Wiki नेपाली:

गणतन्त्र दिवस (नेपाल)नेपालका बैङ्कहरूको सूचीप्रियङ्का कार्कीवैज्ञानिकनेपालमा हिन्दु धर्ममालारानी गाउँपालिकानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)भ्रष्टाचारउत्प्रेरणानेपालको सर्वोच्च अदालतनेपालका बीमा कम्पनीहरूको सूचीशुक्रराज शास्त्रीविकासशील देशमौरिससरवि लामिछानेगोसाइँकुण्डफेसबुकआसियानभिरिङ्गीवाच्य (व्याकरण)एसियास्थानीय कार्यपालिकाजिल्ला सभाहात्तीपाइले रोगमष्टो देवतानेपालको प्रधानन्यायाधीशनगर सभाबजारशास्त्रनागरिक लगानी कोषभूमध्यरेखाइन्टरनेटसार्वजनिक सेवा प्रवाहजिल्ला समन्वय समितिसात सालको क्रान्तिजयस्थिति मल्लपश्चिम रुकुम जिल्लाझापा जिल्लासगरमाथाविश्व व्यापार सङ्गठनबालश्रमगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालामकवानपुर जिल्लामाधवप्रसाद घिमिरे (साहित्यकार)काल भैरवमानव विकास अर्थशास्त्रकीर्तिपुर नगरपालिकाविद्युतीय अपराधनेपालको सङ्घीय संसदजनकपुरधाम उपमहानगरपालिकासहस्राब्दी विकास लक्ष्यसूचना प्रविधिनेपालका प्रमुख नदीहरूको सूचीअलङ्कार (साहित्य)अवलोकनगुगलप्रदेश प्रमुख (नेपाल)व्यवस्थापिकावीरेन्द्र वीरविक्रम शाहव्यवसायअल्पविकसित देशरामेछाप जिल्लाचुरेमल्ल वंशनेपाल रेडक्रस सोसाइटीबागमती प्रदेश सभादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननयाँ पत्रिका दैनिकस्थानीय तहवर्ण विन्यासनेपालमा धर्मराम🡆 More