हात्ती

हात्ती विशाल शरीर भएको स्तनधारी जनावर हो। हाल विश्वमा अफ्रिकी झाडीमा पाइने हात्ती, अफ्रिकी जङ्गलमा पाइने हात्ती र एसियाली हात्ती (भारतीय हात्ती, श्रीलङ्काली हात्ती) गरी तीन प्रकारका हात्तीहरू अस्तित्वमा रहेका छन्। हात्तीका यी तीन प्रजातिहरू बाहेक अरु सबै प्रजाति तथा वर्गहरू पृथ्वीबाट लोप भइसकेका छन्। प्राचिन कालमा हिउपर्ने क्षेत्रहरूमा पाइने विशाल हिम हात्तीहरू हिम युगको अन्त्यसगै लोप भएका थिए। तर यीनीहरू जस्तै देखिने साना हिम हात्तीहरू सन् २००० बीसीको अन्त्य सम्मपनि अस्तित्वमा रहेको अध्ययनहरूले पुष्टी गरेको छ।

हात्ती
हात्ती
अफ्रिकी हात्ती
खतराको नजिकका
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका जीवहरू
वर्ग:
हात्ती
हात्तीको छावा, शौराहा

हाल अस्तित्वमा रहेका जमीनमा पाइने जनावरहरू मध्ये हात्ती सबैभन्दा ठूलो जनावर हो। हात्तीहरूको गर्भधारण अवधि २२ महिनाको हुन्छ, यो अवधि जमीनमा पाइने अन्य सबै जनावरको भन्दा धेरै हो। साधारणतया एउटा हात्तीको छावा जन्मदाकै अवस्थामा १२० किलोग्राम (२६० पाउन्ड) तौल भएको हुन्छ। हत्तीहरूको औशत आयू ५० देखि ७० वर्षको हुन्छ, तर अहिलेसम्मको अभिलेख अनुसार हात्ती ८२ वर्षसम्म पनि बचेको पाइएको छ। त्यस्तै अहिलेसम्म पाइएको मध्ये सबैभन्दा ठूलो हात्ती सन् १९५६मा अंगोलामा मारिएको थियो। अन्य अफ्रिकन हात्तीहरू भन्दा करिब १ मिटर अग्लो उक्त भाले हात्तीको तौल २४,००० पाउन्ड (११००० किलोग्राम), उचाइ ३.९६ मिटर (१३ फिट) थियो। यीनीहरू स्मरणशक्ति र बुद्धिका लागि प्रसिद्ध छन्, हात्तीहरूको बुद्धि प्रागऐतिहासिक मानव, ह्वेल र डल्फिन बराबर भएको विश्वास गरिन्छ। यतिञ्जेल सम्मका अध्ययनहरू अनुसार, स्वस्थ वयस्क हात्तीको कुनै प्राकृतिक शिकारिहरू छैनन् तर सिंहले हात्तीका छावाहरू र कमजोर हात्तीहरूलाई शिकार गर्न सक्छ। यसका अलावा मानव घुसपैठ र अवैध शिकारले यिनीहरूलाई सङ्कटमा पारेको छ।

स्वरूप

वासस्थान

वर्गिकरण

हात्तीका प्रजातिहरू

चित्र दीर्घा


Tags:

हात्ती स्वरूपहात्ती वासस्थानहात्ती वर्गिकरणहात्ती का प्रजातिहरूहात्ती चित्र दीर्घाहात्ती

🔥 Trending searches on Wiki नेपाली:

अक्षय तृतीयासर्पगन्धापुम्दिकोटनगर सभाराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)गरिबीराष्ट्रिय वाणिज्य बैंकआगोवेदान्तअर्थशास्त्रविधिशास्त्रआँकनेपाल टेलिभिजनकानूननेपालको लोकतन्त्र दिवसविश्व बैङ्ककार्ल मार्क्ससमाचारआँखाचाडपर्वइमेलगोरखा जिल्लाडाँफेनेपाल दूरसञ्चार प्राधिकरणकृष्ण जन्माष्टमीवैज्ञानिकब्राह्मणमानिसप्रतिनिधि सभा निर्वाचन, २०७४अनुसन्धानअक्षांशसुधा त्रिपाठीसन्दीप लामिछानेनेपालको सर्वोच्च अदालतरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोअरिङ्गालनेपालका राष्ट्रिय चिह्नहरूसमाजवादभारद्वाज गोत्रजाभानेपालका तालहरूको सूचीवासुकी इन्डिकस्सहिदमानव विकास अर्थशास्त्रविसं १९९० को महाभूकम्पस्वयम्भूनाथचीनको जनवादी क्रान्तिलैङ्गिक समानताकान्तिपुर दैनिकनेपालमा बोलिने भाषाहरूजाजरकोट जिल्लाधर्म निरपेक्षतापब्लिक कम्पनीवेदभाषाविज्ञापनसिक्किमनेपालका विकास क्षेत्रहरूस्वर्गद्वारीनयाँ वर्षतिहारविकिमिडिया नेपालको विधानगौतम बुद्धभक्तपुर दरबार क्षेत्रलाली गुराँसइलाम नगरपालिकानेपाल अङ्ग्रेज युद्धबसाइँ सराईराउटे जातिसदर चिडियाखाना, नेपालसिंहदरबारम्याग्दी जिल्लानैतिक दृष्टान्तकिराँत जाति🡆 More