प्रोटिन

प्रोटिन मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो ।

प्रोटिन
protein model mosaic.

प्रोटिन को मात्रा अत्यधिक भएमा हानि पनि गर्दछ| प्रोटिन भएका खानेकुरामा पनि बोसोयुक्त मासु मिर्गौलाको लागि अभिशाप नै मानिन्छ । मुटुरोगको उपचार सहज बन्दै गए पनि मिर्गौलाका रोगीको संख्या भने वृद्धि हुनथालेको छ । करिब ३० वर्ष काटेपछि मानव शरीरमा प्रोटिनको आवश्यकता खासै पर्दैन । यद्यपि हप्तामा एकदिन साम्न्य प्रोटिन खाए पुग्नेमा अधिक प्रोटिन युक्त खानेकुरा खानाले उच्चरक्तचाप र युरिक एसिड बढ्न गइ मानिसलाई मिर्गौलासम्बन्धी रोग लाग्दछ ।

प्रोटिन भएका खानेकुरा खाएपछि धेरै पानी खानुपर्ने हुन्छ । यद्यपि मानिसहरूले पानीको त्यति चाहना पनि गर्दैनन् र मिर्गौलालाई प्रोटिन पचाउन पनि गाह्रो पर्न जान्छ र अन्तमा मिर्गौला ब्रि्रन गइ मान्छेको मृत्यु समेत हुन्छ । मानिसको शरीरमा भएका विकारयुक्त पदार्थलाई पचाउने काम पनि मिर्गौलाले नै गर्छ । शरीरको अत्यन्त महत्त्वपूर्ण अङ्ग पनि हो मिर्गौला । मिर्गौलामा रोग लागिसकेपछि निको नै हुन्छ भनेर भन्न् पनि नसकिने र धेरै खर्चालु भएकाले पनि सामान्य मानिसको दुवै मिर्गौला काम नलाग्ने भएपछि उसले मृत्युलाई कुर्नुसिवाय केही विकल्प रहदैन उच्च रक्तचाप र मधुमेहका रोगीलाई मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना निकै बढी हुन्छ । शुरशुरुमा यो रोगको खासै लक्षण भने देखिंदैन । त्यसैले हामी विरामीलाई समय समयमा रगत र पिसाव जचाउनु पर्दछ ।


मिर्गौलालाई बचाउन दैनिक शारीरिक ब्यायाम, शारीरिक तौल नियन्त्रण, वार्षिक स्वस्थ्य परीक्षण गराउने उचित खानपिन मा ध्यान दिने ।

सन्दर्भ सामग्रीहरू


Tags:

🔥 Trending searches on Wiki नेपाली:

दोधारा चाँदनी पुलजाभाधर्मपञ्चैबाजाहिमाली प्रदेश (नेपाल)महिला सशक्तिकरणकलियुगनेपालमा भूकम्पको इतिहाससहकारीखस जातिम्याग्ना कार्टानेपालमन्दाक्रान्ता छन्दस्याङ्जा जिल्लाशिक्षण विधिमन्त्रअस्ट्रेलियानेपालको प्रमाणिक समयगौतम बुद्धथारू जातिअङ्ग्रेजी भाषाराम राज पन्तलखन थापा मगरलैङ्गिक समानतानेपालको राष्ट्रपतिबझाङ १ (निर्वाचन क्षेत्र)बसाइँ सराईदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनदिगो विकासका लक्ष्यहरूनेपालका विश्वविद्यालयहरूको सूचीशङ्कराचार्यसंविधान सभा निर्वाचन, २०६४वैदेशिक रोजगारदाइजोकोशी प्रदेशनिजामती सेवामाओवादी जनयुद्धपनौती नगरपालिकानेपालगन्ज उपमहानगरपालिकाब्लगदेवनागरी सङ्ख्या पद्धतिरेखा थापाविश्वकोशअक्षय तृतीयादार्जिलिङक्यानडास्थानीय कार्यपालिकामधेश प्रदेशहनुमानअर्थ मन्त्रालय (नेपाल)नेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीप्रवेशिका परीक्षापूँजीवादझलकमान गन्धर्वदैलेख जिल्लानेपालका प्रधानमन्त्रीहरूको सूचीसगरमाथागणतन्त्रखस ब्राह्मणनेपालका हिमालहरूको सूचीबागलुङ जिल्लाव्रतबन्धदिल्ली सम्झौतामुख्य पृष्ठरगतलोक सभाअग्नीप्रसाद सापकोटादेशकर्मचारी सञ्चय कोषकीर्तिपुर नगरपालिकानजिरतिलगङ्गा आँखा अस्पतालकेकी अधिकारीमूल्य अभिवृद्धि करविद्युतीय अपराधनेपाल सम्वत्🡆 More