यौन अभिमुखिकरण

कुनै पनि व्यक्ति किशोरावस्थामा पुग्दा उसले अरू व्यक्ति प्रति आकर्षण महसुस गर्छ। यो आकर्षण रोम्यान्टिक, यौनिक, शारीरिक र भावनात्मक हुन्छ। जब हामी १३/१४ वर्ष माथि हुर्कदै जान्छौँ र हाम्रो शरीरमा परिवर्तन आउन थाल्छ, हामीमा आकर्षणको दरो अनुभूति पनि सुरु हुन थाल्छ, जो हाम्रो आफन्त वा साथी-भाइ प्रतिको मायाका अनुभूति भन्दा फरक र सशक्त हुने गर्दछ। यिनै शसक्त यौन आकर्षणका अनुभूतिहरूले हामीमा शारीरिक सम्बन्ध राख्ने इच्छा पनि जगाउँछ। यो उनीहरूको यौन अभिमुखिकरण हो। यौन अभिमुखिकरण भनेको यौनिकताको एउटा पाटो हो। यौनिकताको विशाल सागरमा यौन अभिमुखिकरण एउटा द्विप हो। कुनै व्यक्ति, कुन लिङ्गको व्यक्ति तर्फ आकर्षित छ भन्ने विषय यौन अभिमुखिकरण हो।

बाह्य लिङ्क

थप

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग  • पुलिङ्गी  • स्त्रीलिङ्गी  • अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष  • महिला  • त्याचलैङ्गिक व्यक्ति  • पारलैङ्गिक व्यक्ति  • पारलैङ्गिक महिला  • पारलैङ्गिक पुरुष  • मिश्रितलैङ्गिक व्यक्ति  • अलैङ्गिक व्यक्ति  • दुईलैङ्गिक व्यक्ति  • द्रवलैङ्गिक व्यक्ति  • लैङ्गिक गैर-अनुरूपी व्यक्ति  • लैङ्गिक क्वयेर  • अर्धलैङ्गिक व्यक्ति  • गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान  • विषुलिङ्गी  • तेस्रोलिङ्गी  • सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी  • फेम् पुरुष  • माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
 • विषमयौनिक  • समयौनिक  • द्वियौनिक  • अयौनिक  • द्रवयौनिक  • सर्वयौनिक  • खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा  • गौरव महिना  • गौरव झण्डा  •
अधिकार
योग्याकार्ता सिद्धान्त  • देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा

Tags:

यौन

🔥 Trending searches on Wiki नेपाली:

१८औँ सार्क शिखर सम्मेलनशरद ऋतुरस (काव्य शास्त्र)वाच्य (व्याकरण)नेपालका दलित वर्गमा पर्ने थरहरूरसुवा जिल्लासम्भोगअस्ट्रेलियाबर्बरभरतपुर महानगरपालिकादुधसरकारब्लगनेपालको मन्त्रिपरिषद्नेपाल विद्युत प्राधिकरणकूटनीतिखाँदवारी नगरपालिकाप्रतिनिधि सभा निर्वाचन, २०७४डिजिटल साक्षरतामहिनावारीविद्यादेवी भण्डारीबाइसे राज्यहरूसुवासचन्द्र नेम्वाङगाईजात्राऔलोपर्यटनछुवाछुतटिमुरबुद्ध धर्मलक्ष्मीप्रसाद देवकोटाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)बजारशास्त्रनेपालका विकास क्षेत्रहरूऊर्जानगर कार्यपालिकाअर्ध-परिवर्तनीय लागतकविताकाठमाडौँ उपत्यकापारिजात (साहित्यकार)कालु पाँडेकृष्णझलकमान गन्धर्वमहाभारत पर्वत शृङ्खलाकञ्चनपुर जिल्लापूर्वाञ्चल विश्वविद्यालयजैविक विविधतामुख्य पृष्ठधर्म निरपेक्षतापासाङ ल्हामु शेर्पाम्याग्दी जिल्लाशिक्षादोहाभूपतीन्द्र मल्लयोगनेपाल प्रहरीदरबार हत्याकाण्डमहालेखा नियन्त्रकको कार्यालयआन्तरिक नियन्त्रण प्रणालीरामचन्द्र पौडेलनेपालका झरनाहरूको सूचीगौतम बुद्धएकोद्दिष्ट श्राद्धजिल्ला समन्वय समितिरामपुर नगरपालिकामौलिक जरोकिलो पार्टीदिगो विकासका लक्ष्यहरूनेपालको जनआन्दोलन २०४६नेपालका अञ्चलहरूमूल्य अभिवृद्धि करसंविधान सभा निर्वाचन २०७०सिंहदरबार🡆 More