समाजवाद

समाजवाद एउटा यस्तो आर्थिक ब्यवस्था हो जहाँ देशको संपुर्ण अर्थतन्त्रको स्वामित्व पुर्णतया सरकारमा निहित हुन्छ जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ। यस्तो आर्थिक राजनीतिक ब्यबस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ। स्वामित्व भन्नाले बस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन आदि पर्छन्। सामाजिक स्वामित्वका पनि विभिन्न प्रकारहरू हुन्छन् जस्तै:-साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्बजनिक स्वामित्व र राज्यद्वारा संचालित स्वतन्त्र संस्थान आदि जनाउँछ। तर समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरूमा फरक फरक हुनसक्छ।

परिचय

हाल विश्वमा समाजवादी ब्यबस्था भएका देशहरू

यी राष्ट्रहरूलाई कम्युनिस्ट राज्यहरू पनि भनिन्छ जहाँ कम्युनिस्ट पार्टीहरूको एकदलीय शासन छ। उनिहरूले मार्क्सवाद-लेनिनवाद मान्छन र आफैलाई समाजवादी घोषणा गरेका छन्। चिन पुंजीबादमा फर्केकोछ । अहिले ठ्यक्कै समाजबादी मुलुक भन्न गाह्रो छ ।

  1. चीन
  2. क्युवा
  3. लाओस
  4. भियतनाम
  5. उत्तर कोरिया


समाजवाद एउटा विचारधारा हो र यो व्यक्तिवादको विरुद्धमा उभिएको छ । व्यक्तिवाद राज्यको कार्य क्षेत्रलाई एकदम सीमित पार्न चाहन्छ भने समाजवाद व्यापक पार्न चाहन्छ ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

धर्म निरपेक्षतारणबहादुर शाहसहकारीनेपालमा भएका सडकहरूको सूचीवैज्ञानिकशिखरिणी छन्दरेखा थापाजनकपुरधाम उपमहानगरपालिकाकूटनीतिमहोत्तरी जिल्लाप्रदेश सभा (नेपाल)विकिपिडियाकालिञ्चोक भगवतीधर्मभक्त माथेमाश्रेष्ठविज्ञाननेपाली साहित्यको इतिहाससयौँ थुङ्गा फूलका हामीमुडुला कार्कीआगन्तुकथाइरोइडअर्थशास्त्रकाठमाडौँअनुसन्धानदसैँवेदलैङ्गिक समानताढोरबराहि मन्दिरगणतन्त्र दिवस (नेपाल)पुनर्जागरणचन्द्र शमशेर जङ्गबहादुर राणानेपालको सैन्य दर्जाराजनीतिक दलशुक्रग्रहकपिलवस्तु जिल्लावासुकी इन्डिकस्हनुमान ढोकानगर कार्यपालिकानेपाली परम्परागत नापका इकाईनेपालका प्रदेशहरूनेपालको राष्ट्रपतिलाली गुराँसआइएसबिएनदोलखा जिल्लाग्रहनेपालमा पर्यटनझमक घिमिरेजयपृथ्वीबहादुर सिंहसङ्गठनमहादेशविसं १९९० को महाभूकम्पमनमोहन अधिकारीबर्बरमुनामदन (चलचित्र)राष्ट्रिय प्रजातन्त्र पार्टीसिक्किमनेपाली चलचित्रहरूको सूचीआँकवीरेन्द्र वीरविक्रम शाहनेपाली चलचित्रकाँक्रे विहारजिमेलशिक्षण विधिनेपाल सशस्त्र प्रहरी बलआम सञ्चारसल्यान जिल्लाकुमाल जातिसाझा पुरस्कारनेपालको प्रधानन्यायाधीशचेकरुसअमरसिंह थापागिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशाला🡆 More