विश्व सम्पदा समिति

विश्व सम्पदा समिति ती महत्त्वपूर्ण स्थलहरूको चयन गर्दछ जसलाई युनेस्कोको विश्व सम्पदा क्षेत्रको रूपमा सूचीवद्ध गर्न सकियोस । यो विश्व सम्पदा सभाको कार्यान्वयनको लागि जिम्मेवार संस्था हो । यस समितिले विश्व धरोहर कोषको प्रयोगलाई परिभाषित गर्नुका साथै राष्ट्र दलहरूको अनुरोधमा वित्तीय सहायताको आवंटन गर्ने गर्दछ । यसको गठन २१ राष्ट्र दलहरू सँग सहकार्यमा हुन्छ, जसको चुनाव राष्ट्र दलहरूको महासभाद्वारा चार वर्षको कार्यकालको लागि हुने गर्छ।

विश्व सम्पदा समिति
युनेस्कोको विश्व सम्पदा समितिको लोगो

विश्व सम्पदा सभाको नियमानुसार समितिको सदस्य राष्ट्रको कार्यकाल ६ वर्षको लागि हुन्छ, तर कतिपय राष्ट्र दल स्वेच्छाले मात्रै चार वर्षको लागि समितिको सदस्य बन्न स्वीकार गर्छन जसले अन्य अर्को राष्ट्र दलहरू पनि यस समितिको सदस्य बन्न मौका पाउन सकोस । उदाहरणको लागि, १५औं महासभा (२००५) को लागि निर्वाचित सबै सदस्य राष्ट्रले स्वेच्छाले आफ्नो कार्यकाल ६ वर्षबाट घटाएर ४ वर्ष गर्ने निर्णय गरेको थियो ।

सत्रहरू

विश्व सम्पदा समितिले वार्षिक रूपमा एक पटक वर्तमान विश्व सम्पदा क्षेत्रहरूको व्यवस्थापनको लागि छलफल गर्ने गर्दछ र साथै राष्ट्रहरूबाट प्राप्त हुने नामाङ्कन लिने गर्दछ ।

सत्र वर्ष मिति आयोजक शहर राष्ट्र दल
१९७७ २७ जुन–१ जुलाई पेरिस विश्व सम्पदा समिति  फ्रान्स
१९७८ ५ सेप्टेम्बर–८ सेप्टेम्बर वासिङ्टन, डी.सी. विश्व सम्पदा समिति  संयुक्त राज्य अमेरिका
१९७९ २२ अक्टोबर–२६ अक्टोबर कायरो र लुक्सोर विश्व सम्पदा समिति  इजिप्ट
१९८० १ सेप्टेम्बर–५ सेप्टेम्बर पेरिस विश्व सम्पदा समिति  फ्रान्स
१९८१ २६ अक्टोबर–३० अक्टोबर सिड्नी विश्व सम्पदा समिति  अस्ट्रेलिया
१९८२ १३ डिसेम्बर–१७ डिसेम्बर पेरिस विश्व सम्पदा समिति  फ्रान्स
१९८३ ५ डिसेम्बर–९ डिसेम्बर फ्लोरेन्स विश्व सम्पदा समिति  इटाली
१९८४ २९ अक्टोबर–२ नोभेम्बर ब्युनस आएर्स विश्व सम्पदा समिति  अर्जेन्टिना
१९८५ २ डिसेम्बर–६ डिसेम्बर पेरिस विश्व सम्पदा समिति  फ्रान्स
१० १९८६ २४ नोभेम्बर–२८ नोभेम्बर पेरिस विश्व सम्पदा समिति  फ्रान्स
११ १९८७ ७ डिसेम्बर–११ डिसेम्बर पेरिस विश्व सम्पदा समिति  फ्रान्स
१२ १९८८ ५ डिसेम्बर–९ डिसेम्बर ब्रसिलिया विश्व सम्पदा समिति  ब्राजिल
१३ १९८९ ११ डिसेम्बर–१५ डिसेम्बर पेरिस विश्व सम्पदा समिति  फ्रान्स
१४ १९९० ७ डिसेम्बर–१२ डिसेम्बर बान्फ विश्व सम्पदा समिति  क्यानडा
१५ १९९१ ९ डिसेम्बर–१३ डिसेम्बर कार्थेग विश्व सम्पदा समिति  ट्युनिसिया
१६ १९९२ ७ डिसेम्बर–१४ डिसेम्बर सन्टा फे विश्व सम्पदा समिति  संयुक्त राज्य अमेरिका
१७ १९९३ ६ डिसेम्बर–११ डिसेम्बर कार्टागेना विश्व सम्पदा समिति  कोलम्बिया
१८ १९९४ १२ डिसेम्बर–१७ डिसेम्बर फुकेट विश्व सम्पदा समिति  थाइल्याण्ड
१९ १९९५ ४ डिसेम्बर–९ डिसेम्बर बर्लिन विश्व सम्पदा समिति  जर्मनी
२० १९९६ २ डिसेम्बर–७ डिसेम्बर मेरिडा विश्व सम्पदा समिति  मेक्सिको
२१ १९९७ १ डिसेम्बर–६ डिसेम्बर नप्लेस विश्व सम्पदा समिति  इटाली
२२ १९९८ ३० नोभेम्बर–५ डिसेम्बर क्योटो विश्व सम्पदा समिति  जापान
२३ १९९९ २९ नोभेम्बर–४ डिसेम्बर मर्राकेच विश्व सम्पदा समिति  मोरक्को
२४ २००० २७ नोभेम्बर–२ डिसेम्बर केन्स विश्व सम्पदा समिति  अस्ट्रेलिया
२५ २००१ ११ डिसेम्बर–१६ डिसेम्बर हेलसिन्की विश्व सम्पदा समिति  फिनल्यान्ड
२६ २००२ २४ जुन–२९ जुन बुडापेस्ट विश्व सम्पदा समिति  हङ्गेरी
२७ २००३ ३० जुन–५ जुलाई पेरिस विश्व सम्पदा समिति  फ्रान्स
२८ २००४ २८ जुन–७ जुलाई सुझाउ विश्व सम्पदा समिति  चीन
२९ २००५ १० जुलाई–१७ जुलाई डरबन विश्व सम्पदा समिति  दक्षिण अफ्रिका
३० २००६ ८ जुलाई–१६ जुलाई भिलनियस विश्व सम्पदा समिति  लिथुआनिया
३१ २००७ २३ जुन–१ जुलाई क्राइस्टचर्च विश्व सम्पदा समिति  न्युजिल्यान्ड
३२ २००८ २ जुलाई-१० जुलाई क्युबेक सिटी विश्व सम्पदा समिति  क्यानडा
३३ २००९ २२ जुन-३० जुन सेभिल्ले विश्व सम्पदा समिति  स्पेन
३४ २०१० २५ जुलाई-३ अगस्ट ब्रसिलिया विश्व सम्पदा समिति  ब्राजिल
३५ २०११ १९ जुन-२९ जुन पेरिस विश्व सम्पदा समिति  फ्रान्स
३६ २०१२ २५ जुन-५ जुलाई सेन्ट पिटर्सबर्ग ढाँचा:Country data रसिया
३७ २०१३ १७ जुन-२७ जुन नहोम पेन विश्व सम्पदा समिति  कम्बोडिया
३८ २०१४ १५ जुन-२५ जुन दोहा विश्व सम्पदा समिति  कतार
३९ २०१५ २८ जुन-८ जुलाई बोन विश्व सम्पदा समिति  जर्मनी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

युनेस्कोविश्व सम्पदा क्षेत्रसार्वभौम सम्पन्न राष्ट्रहरूको सूची

🔥 Trending searches on Wiki नेपाली:

वासुदेव त्रिपाठीपोखरेलमहायानकुखुरावर्ण विन्यासक्रिस्टियानो रोनाल्डोनेपालको जनआन्दोलन २०६३अफ्रिकानेपाल सम्वत्मानव विकास चरणत्रिभुवन विश्वविद्यालयबालेन शाहपूर्वीय चिन्तन परम्परापरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालनेपालको इतिहासएसियापृथ्वीसैजनमानिसनेपालका राष्ट्रिय विभूतिहरूहलोसङ्घीयताक्रिकेटहिमाली प्रदेश (नेपाल)वीरेन्द्र सैनिक अस्पतालमगर भाषादमाई जातिठकुरीखुलाल बस्नेतनेपाल वायुसेवा निगमचुलाचुली गाउँपालिकासमाजशास्त्रसात सालको क्रान्तिस्वर्गद्वारीकैलाली जिल्लानेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीकोशी प्रदेश क्रिकेट टोलीभारद्वाज ऋषिसामाजिक विज्ञानकुकुरजलचक्रदोहोरो लेखा प्रणालीसुनवल नगरपालिकागुरुङ जातिनेपाली साहित्यको इतिहासक्यूआर कोडविवाह संस्कारसहकारीयोगमाया न्यौपानेराई जातिविश्वेश्वरप्रसाद कोइरालामनकामना मन्दिरलहान नगरपालिकानेपाली सेना पृतना प्रधान कार्यालयदुर्गा प्रसाईउदयपुर जिल्लाक्षेत्रीराजवृक्षचेकनेपालका राजाहरूको सूचीभण्डारखाल पर्वलैङ्गिकताडिजिटल साक्षरताबझाङ जिल्लाबाल विवाहनेपालको उपप्रधानमन्त्रीजनसङ्ख्यानेपालको पञ्चवर्षीय योजनाअनुसन्धान प्रस्तावभिटामिनमहोत्तरी जिल्लाविश्व सम्पदा क्षेत्रसोलुखुम्बु जिल्लालियोनेल मेसीनेपालका औद्योगिक क्षेत्रहरूको सुचीफुटबल खेल🡆 More