दोहा: कतारको राजधानी र सबैभन्दा ठूलो शहर

दोहा (अरबी: الدوحة) कतार को राजधानी सहर हो। यो कतारको बढी आवादी भएको सहर हो। दोहा सहरको जनसङ्ख्या १३,५१,००० पुगेको छ। यो सहर देशको पूर्वी भागको पर्सियन खाडीका किनारामा अवस्थित छ। देशको लगभग ५०% जनसङ्ख्या बसोबास गर्ने दोहा सहर कतारको आर्थिक केन्द्र का रुपमी रहेको छ।

दोहा, कतार
الدوحة
ad-Dawḥa
सहर र नगरपालिका
Clockwise from top: कतार यूनिभर्सिटी, Museum of Islamic Art, Doha Skyline, Souq Waqif, The Pearl
Clockwise from top: कतार यूनिभर्सिटी, Museum of Islamic Art, Doha Skyline, Souq Waqif, The Pearl
Location of the municipality of Doha within कतारको अवस्थिति
Location of the municipality of Doha within कतार
देशदोहा: कतारको राजधानी र सबैभन्दा ठूलो शहर कतार
नगरपालिकाAd Dawhah
Established१८२५
क्षेत्रफल
 • सहर१३२ किमी (५१ वर्ग माइल)
जनसङ्ख्या
 (२०१६)
 • सहर१३५१०००
 • घनत्व१००००/किमी (२७०००/वर्ग माइल)
 • महानगर
N/A
समय क्षेत्रयुटिसी+3 (AST)

दोहा सहरको स्थापना अल बिदा नामको सहरी इलाकाको उपनगरका रूपमा सन् १८२० मा भएको थियो र सन् १९७१ मा अंग्रेज शासनबाट मुक्त भए पश्चात यसलाई आधिकारिक रूपमा राजधानी घोषित गरियो। पुरानो सहर अल बिदा अहिले धेरै नै विस्तृत भएको छ र यो दोहाको एक नगरिय क्षेत्रको रूपमा रहेको छ। दोहा सहर हाल मध्य पूर्व (पश्चिमी एसिया) को एक महत्त्वपूर्ण ब्यापारिक केन्द्रको रूपमा रहेको छ।

यो शहर कतार विश्वविद्यालयको घर र HEC पेरिस बिजनेस स्कूलको क्याम्पस हो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

ढाँचा:Capitals of Arab countries ढाँचा:Arab Capital of Culture ढाँचा:Municipalities of Qatar ढाँचा:Asian Games Host Cities

Tags:

अरबी भाषाकतार

🔥 Trending searches on Wiki नेपाली:

नेपालका विश्वविद्यालयहरूको सूचीधनुषा जिल्लापूर्वी रुकुम जिल्लाजीवनीगाउँखाने कथापाटन दरबार क्षेत्रकोशी प्रदेशजनक शिक्षा सामग्री केन्द्रअवलोकनविराट कोहलीठकुरीस्टिफन हकिङछाउपडीमन्त्रशाह वंशसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)नेपाल राष्ट्र बैङ्कचौबिसी राज्यहरूबडिमालिकाज्योतिषकुम्भ मेलाभक्तपुर जिल्लाहिन्दु पञ्चाङ्गधरान उपमहानगरपालिकालोसारविधिशास्त्रहलोनेपालका स्थानीय तहहरूयोनीराउटे जातिमिथिलारोल्पा जिल्लाइजिप्टआत्रेय गोत्रफ्रान्सेली राज्यक्रान्तिअक्षांशमागनेपालका प्रधानमन्त्रीहरूको सूचीऔद्योगिक क्रान्तिराष्ट्रिय प्रजातन्त्र पार्टीशार्दूलविक्रीडित छन्दराजेन्द्र वीरविक्रम शाहनयाँ पत्रिका दैनिकमानव विकास सूचकाङ्कमुनामदनमोतीराम भट्टआमासर्लाही जिल्लाकर्णाली नदीमध्यवर्ती क्षेत्रसङ्घीयतापिस्कर हत्याकाण्डअधिकारपृच्छामकवानपुर जिल्लाविश्व बैङ्कधर्ममहिनानेपालको कानूनी इतिहासउखान-टुक्कास्वयम्भूनाथनाताबाल विवाहजनशक्तिउदित नारायण झानेवार जातिझमक घिमिरेलम्कीचुहा नगरपालिकानेपाल सम्वत्भोजपुर जिल्ला, नेपालनेपालका औद्योगिक क्षेत्रहरूको सुचीभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूहिमाली प्रदेश (नेपाल)भारद्वाज ऋषिशान्तिआगन्तुकएक्सभिडियोजपानीमष्टो देवताफौजदारी कानुन🡆 More