सिड्नी

सिड्नी (/ˈsɪdni/) अस्ट्रेलियाको सबैभन्दा ठुलो र पुरानो सहर हो। न्यु साउथ वेल्सको सबैभन्दा सुन्दर मानिने यो सहर आधुनिक वास्तुकला र सहरी विकासको प्रतीक हो। यो सहर मरे डार्लिङ्ग तटको सबैभन्दा सुन्दर नगर हो। सिड्नी आफ्नो सुन्दर समुद्र किनार, राम्रो मौसम र डार्लिङ्ग बन्दरगाहको लागि प्रसिद्ध छ। यो अस्ट्रेलियाको एक बहुसांस्कृतिक सहर मध्येको एक हो र विश्वकै सांस्कृतिक सहरहरू मध्ये पनि एक मानिन्छ।पहेँलो पुच्छ्रे कालो सुगा यहाँको प्रमुख पन्छीहरू मध्ये एक हो।

सिड्नी
न्यू साउथ वेल्स
सिड्नी
सिड्नी महानगरीय क्षेत्रको नक्सा
सिड्नी महानगरीय क्षेत्रको नक्सा
सिड्नी is located in अस्ट्रेलिया
सिड्नी
सिड्नी
निर्देशाङ्क३३°५२′०४″द॰ १५१°१२′३६″पू॰ / ३३.८६७७८°S १५१.२१०००°E / -33.86778; 151.21000 १५१°१२′३६″पू॰ / ३३.८६७७८°S १५१.२१०००°E / -33.86778; 151.21000
जनसङ्ख्या५,२३१,१४७ (सन् २०२१) (१औं)
 • जनघनत्व३८०/किमी (९८०/वर्ग माइल) (सन् २०२१)
स्थापना२६ जनवरी १७८८
क्षेत्रफल१२,३६७.७ किमी (४,७७५.२ वर्ग माइल)(जिसिसिएसए)
समय क्षेत्रअस्ट्रेलियाली समय (युटिसी+१०)
 • ग्रीष्म (डिएसटी)अस्ट्रेलियाली समय (युटिसी+११)
स्थान
  • मेलबर्नउत्तरपूर्वमा ८७७ किमी (५४५ माइल)
  • ब्रिसबेनदक्षिणमा ९२३ किमी (५७४ माइल)
  • क्यानबराउत्तरपूर्वमा २८७ किमी (१७८ माइल)
  • पर्थपूर्वमा ३,९३६ किमी (२,४४६ माइल)
  • एडिलेडपूर्वमा १,४०४ किमी (८७२ माइल)
स्थासक्षे(हरू)विविध (३८)
काउन्टीकम्बरल्यान्ड
राज्य निर्वाचन क्षेत्र(हरू)विविध (४९)
सङ्घीय विभाग(हरू)विविध (२४)
औषत अधिकतम तापक्रम औषत न्यूनतम तापक्रम वार्षिक वर्षा
२२.५ °से
७३ °फे
१४.५ °से
५८ °फे
१,२२२.७ मिमी
४८.१ इन्च
पदटिप्पणीहरूनिर्देशाङ्क:

इतिहास


तस्विरहरू

सिड्नी बन्दरगाबाट सिड्नी
सिड्नी सहरको नजारा
सिड्नीको एक प्रसिद्ध बाँध

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

सिड्नी इतिहाससिड्नी तस्विरहरूसिड्नी सन्दर्भ सामग्रीहरूसिड्नी बाह्य कडीहरूसिड्नी यो पनि हेर्नुहोस्सिड्नीअस्ट्रेलियान्यु साउथ वेल्सपहेँलो पुच्छ्रे कालो सुगामद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

राउटे जातिमहाभारतनुनछन्दमुनामदन (चलचित्र)धर्मभक्त माथेमाक्रिस्टियानो रोनाल्डोहिन्दु धर्मआमायुद्धप्रसाद मिश्रस्वरवर्ण र व्यञ्जनवर्णदोस्रो विश्व युद्धनिर्वाचनव्यवस्थापन लेखाविधिवित्तीय विवरणहरूसार्वजनिक सेवा प्रवाहब्राह्मणलोकतन्त्रदिगो विकासचेकगौतम बुद्धनुवाकोट जिल्लातामाङ जातिफेवातालललितपुर महानगरपालिकानेपालमा भ्रष्टाचारबिस्केट जात्राचतराधामगोरखा जिल्लायौन तथा प्रजनन स्वास्थ्य अधिकारसंस्कृतिराष्ट्रिय पहिचानअगमसिंह गिरीनेपाली सेनाधादिङ जिल्लादलितनेपाल अङ्ग्रेज युद्धसुनसरी जिल्लाउत्प्रेषणसहरीकरणलोक सेवा आयोग (नेपाल)बिरालोबाथविश्व वातावरण दिवसनेपालको सैन्य दर्जाबैङ्कमोतीराम भट्टइसाई धर्ममगर जातिमकैको खेतीबुटवल उपमहानगरपालिकाब्लगअश्वत्थामानेपाली साहित्यम्याग्दी जिल्लामदन भण्डारी राजमार्गनेपालको प्रधानमन्त्रीपञ्चायती व्यवस्थाकम्प्युटरक्रोकस सिटी हलमा आक्रमणवेदगर्भपतनस्थानीय तहपुष्पकमल दाहालकुम्भ मेलावर्ण विन्यासकबड्डीलियोनेल मेसीजलवायु परिवर्तननेपालमा मौलिक हक र कर्तव्यपरराष्ट्र मन्त्रालय (नेपाल)कानूनचौबिसी राज्यहरूछुवाछुतलुम्बिनी प्रदेशमाधवप्रसाद घिमिरे (साहित्यकार)🡆 More