कायरो: इजिप्टको राजधानी सहर

कायरो (अङ्ग्रेजी: Cairo /ˈkaɪroʊ/ KYE-roh; अरबी: القاهرة Al-Qāhirah, ⓘ, Coptic: ⲕⲁϩⲓⲣⲏ Kahire) इजिप्टको राजधानी तथा ठूलो शहर हो । यो शहर महानगरीय क्षेत्र तथा संसारको १५ औँ ठूलो शहर हो । भने यो शहर प्राचिन इजिप्टसँग जोडिएको छ । नाईल नदिको छेउमा बनेको शहर फातिमिद वंशले स्थापना गरेका थिए । यस शहरको हालको क्षेत्र प्राचिन इजिप्टको राजधानी रहेको थिए, यस कारण पूराना भगनावशेष हालसम्म पनि यो क्षेत्रमा भेटिने गर्दछ ।

कायरो
القاهرة
शहर
कायरो: अर्थतन्त्र, पूर्वाधार, मौसम
कायरो: अर्थतन्त्र, पूर्वाधार, मौसम
कायरो: अर्थतन्त्र, पूर्वाधार, मौसम
कायरो: अर्थतन्त्र, पूर्वाधार, मौसम
कायरो: अर्थतन्त्र, पूर्वाधार, मौसम
कायरो: अर्थतन्त्र, पूर्वाधार, मौसम
नाईल नदिको दृश्य, मुइज सडक, व्यारोन इमपेन दरवार, कायरो साइटाडेल, तलात हर्व सडक, इब्न तुलुन
कायरोको झण्डा
देशकायरो: अर्थतन्त्र, पूर्वाधार, मौसम Egypt
गर्भरनेटकायरो
स्थापना969 AD
स्थापना गर्नेJawhar al-Siqilli
सरकार
 • गभर्नरAtef Abd El Hamid
क्षेत्रफल
 • शहर५२८ किमी (२०४ वर्ग माइल)
 • सहरी
६,७४० किमी (२६०० वर्ग माइल)
 • महानगर
२५०,००० किमी (१००००० वर्ग माइल)
उन्नतांश
२३ मिटर (७५ फिट)
जनसङ्ख्या
 (2017)
 • शहर९,५००,०००
 • घनत्व१९,३७६/किमी (५०१८०/वर्ग माइल)
 • सहरी
१८,२९०,०००
 • महानगर
२०,४३९,५४१
समय क्षेत्रयुटिसी+2 (EET)
क्षेत्रीय सङ्केत(+20) 2
वेबसाइटwww.cairo.gov.eg

कायरोमा अरब क्षेत्रको सबैभन्दा पूरानो तथा लामो चलचित्र तथा संगित क्षेत्र रहेको छ । साथै यस शहरमा चलचित्र तथा संगित क्षेत्रमा थप अध्ययन गर्न संसारको दोश्रो ठूलो संस्था अल-अजहर विश्वविद्यालय रहेको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडिया, व्यावसायहरू तथा संस्थाहरूको क्षेत्रिय कार्यालय रहेको छ भने अरब लिगको मुख्या कार्यालय यसको संस्थापन देखि नै रहेको छ ।

यस शहरको जनसङ्ख्या ६७.६ लाख रहेको छ भने क्षेत्र ४५३ वर्ग किलोमिटर रहेको । यसको अलावा ९५ लाख जनसङ्ख्या यस शहरको नजिक क्षेत्रमा बसोबास गर्दछ ।

अर्थतन्त्र

कायरो इजिप्टको ११ प्रतिशत जनसङ्ख्या तथा २२ प्रतिशत अर्थतन्त्रको हिस्सा ओगटेको छ । देशको मुख्य व्यापार यस शहरबाट शुरू हुने तथा अन्य क्षेत्रमा जाने गर्दछ । देशको धेरै जसो प्रकाशन तथा मिडिया तथा चलचित्र स्टुडियोहरू यस शहरमा रहेको छ ।

पूर्वाधार

स्वास्थ्य

कायरो लगायत छिमेकी गिजा स्वास्थ्यको लागि इजिप्टको मुख्य केन्द्रको रूपमा स्थापित भएको छ । यस शहरमा देश कै उच्च स्तरिय अस्पताल लगायत स्वास्थ्य सेवा उपलब्ध रहेको छ ।

शिक्षा

कायरो लामो समय देखि देशको शिक्षाको मुख्य केन्द्रको रूपमा रहेको छ । कायरो हाल इजिप्टको धेरै सरकारी कार्यालय रहेको तथा इजिप्टको शिक्षा प्रणालीको मुख्य कार्यालय रहेको शहर हो भने यस शहरमा धेरै संख्यामा शिक्षण संस्थाहरू उपलब्ध रहेको छ ।

मौसम

कायरो तथा नाइल नदि उपत्यकामा उच्च मरूभूमिको मौसम हुन्छ तर प्रायः उच्च आर्द्रताको कारणले भुमध्य सागर तथा नाइलको डेल्टा सरह भन्दा फरक छैन् आधिले प्रायः सहाराको बालुवालाई शहरमा ल्याउने गर्दछ । साथै मार्च देखि मे सम्ममा शहरको हावा उच्च सुख्खा हुने गर्दछ । जाडो याममा यहाँको उच्च तापक्रम १४ देखि २२ डिग्रि सेन्टिग्रेडसम्म हुन्छ भने रातमा तापक्रम ११ डिग्रि सम्म झर्ने गर्दछ ।

Cairoको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम रेकर्ड °से (°फे) ३१
(८८)
३४.२
(९३.६)
३७.९
(१००.२)
४३.२
(१०९.८)
४७.८
(११८.०)
४६.४
(११५.५)
४२.६
(१०८.७)
४३.४
(११०.१)
४३.७
(११०.७)
४१
(१०६)
३७.४
(९९.३)
३०.२
(८६.४)
४७.८
(११८.०)
उच्चतम औसत °से (°फे) १८.९
(६६.०)
२०.४
(६८.७)
२३.५
(७४.३)
२८.३
(८२.९)
३२
(९०)
३३.९
(९३.०)
३४.७
(९४.५)
३४.२
(९३.६)
३२.६
(९०.७)
२९.२
(८४.६)
२४.८
(७६.६)
२०.३
(६८.५)
२७.७
(८१.९)
दैनिक औसत °से (°फे) १३.६
(५६.५)
१४.९
(५८.८)
१६.९
(६२.४)
२१.२
(७०.२)
२४.५
(७६.१)
२७.३
(८१.१)
२७.६
(८१.७)
२७.४
(८१.३)
२६
(७९)
२३.३
(७३.९)
१८.९
(६६.०)
१५
(५९)
२१.४
(७०.५)
न्यूनतम औसत °से (°फे)
(४८)
९.७
(४९.५)
११.६
(५२.९)
१४.६
(५८.३)
१७.७
(६३.९)
२०.१
(६८.२)
२२
(७२)
२२.१
(७१.८)
२०.५
(६८.९)
१७.४
(६३.३)
१४.१
(५७.४)
१०.४
(५०.७)
१५.८
(६०.४)
न्यूनतम रेकर्ड °से (°फे) १.२
(३४.२)
३.६
(३८.५)

(४१)
७.६
(४५.७)
१२.३
(५४.१)
१६
(६१)
१८.२
(६४.८)
१९
(६६)
१४.५
(५८.१)
१२.३
(५४.१)
५.२
(४१.४)

(३७)
१.२
(३४.२)
औसत वर्षा मिमी (इन्च)
(०.२)
३.८
(०.१५)
३.८
(०.१५)
१.१
(०.०४)
०.५
(०.०२)
०.१
(०.००)

(०)

(०)

(०)
०.७
(०.०३)
३.८
(०.१५)
५.९
(०.२३)
२४.७
(०.९७)
दैनिक औसत वर्षा (≥ ०.०१ mm) ३.५ २.७ १.९ ०.९ ०.५ ०.१ ०.५ १.३ २.८ १४.२
औसत सापेक्ष आर्द्रता (%) ५९ ५४ ५३ ४७ ४६ ४९ ५८ ६१ ६० ६० ६१ ६१ ५६
मासिक सौर्यप्रकाश घण्टा औसत २१३ २३४ २६९ २९१ ३२४ ३५७ ३६३ ३५१ ३११ २९२ २४८ १९८ ३,४५१
स्रोत १: World Meteorological Organization (UN) (1971–2000), NOAA for mean, record high and low and humidity
स्रोत २: Danish Meteorological Institute for sunshine (1931–1960)

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

कायरो अर्थतन्त्रकायरो पूर्वाधारकायरो मौसमकायरो सन्दर्भ सामग्रीहरूकायरो यो पनि हेर्नुहोस्कायरोअङ्ग्रेजी भाषाअरबी भाषाचित्र:Al-Qahirah.oggमद्दत:IPA/Englishमद्दत:Pronunciation respelling key

🔥 Trending searches on Wiki नेपाली:

संविधानसुदूरपश्चिम प्रदेशघरेलु हिंसादैलेख जिल्लानेपालका संवैधानिक निकायहरूनेपालीभाषाचाँगुनारायण मन्दिरश्रीमान् गम्भीरभक्ति थापासप्तरी जिल्लाकृषि विकास बैंकदिनेश अधिकारीमाधवप्रसाद घिमिरे (साहित्यकार)पिनासकवितानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लागु पदार्थनेपालमा कृषिऔलोनेपाली कांग्रेसनेपाल कानुन आयोगशब्दकोशविज्ञानगायत्री मन्त्रफेसबुकदक्षिण अमेरिकादशरथ चन्दशुक्लाफाँट राष्ट्रिय निकुञ्जकृषिअन्तिम संस्कारकाठमाडौँ २ (निर्वाचन क्षेत्र)किशोरावस्थामहासागरजुनागढ जिल्लानिजीकरणव्यवस्थापनसंयुक्त राष्ट्रसार्वभौमसत्तानेपालमा खेलकुदबाल दिवसदोधारा चाँदनी पुलसती प्रथानेपालका मल्ल राजाहरूको सूचीपशुपतिनाथ मन्दिरनेपालको शिक्षा मन्त्रीहरूगणतन्त्र दिवस (नेपाल)जङ्गबहादुर राणालक्ष्मीप्रसाद देवकोटादेशआम सञ्चारसङ्घीयताशार्दूलविक्रीडित छन्दस्थानीय तह निर्वाचन, २०७४प्रतिनिधि सभा (नेपाल)विकासशील देशझापा जिल्लामाओवादी जनयुद्धजयपृथ्वीबहादुर सिंहनेपाली भाषालैङ्गिक समानतानयाँ वर्षरस (काव्य शास्त्र)हिन्दु पञ्चाङ्गअहमदाबाद जिल्लाभीमसेन थापासुनवल नगरपालिकापश्चिम रुकुम जिल्लारत्ननगर नगरपालिकाभूपरिवेष्ठित राष्ट्रनुवाकोट जिल्लायुरोपराउटे जातिराम🡆 More