म्यानुफ्याकचरिङ

म्यानुफ्याक्चरिङ भनेको श्रम, मेशिन, उपकरण, र रासायनिक वा जैविक प्रशोधन वा फर्मुलेसनको प्रयोगको माध्यमबाट वस्त्तु वा सामानको उत्पादन हो। यो अर्थव्यवस्थाको दोस्रो क्षेत्रको सार हो। यो शब्दले मानव गतिविधिको हस्तशिल्प देखि उच्च प्राविधिक म्यानुफ्याक्चरिङलाई जनाउँछ, जसमा प्राथमिक क्षेत्रको कच्चा पदार्थलाई ठूलो स्तरमा तयारी वस्तुमा परिणत गरिन्छ। त्यस्ता सामानहरू अन्य उत्पादकहरूलाई अन्य अधिक जटिल उत्पादनहरू (जस्तै विमान, घरेलु उपकरण, फर्निचर, खेलकुद उपकरण वा अटोमोबाईल )को उत्पादनको लागि बेच्न सकिन्छ, वा तृतीयक उद्योग मार्फत आखिरी प्रयोगकर्ता वा उपभोक्ताहरू (सामान्यत: थोक बिक्रेताको माध्यमबाट, जो भित्र खुद्रा विक्रेताहरुलाई बिक्री गर्छन् र त्यसपछि व्यक्तिगत ग्राहकहरु लाई बेचिन्छ) माझ बिक्री वितरण हुन्छ।

म्यानुफ्याकचरिङ
टेस्लाद्वारा एक अटोमोबाइलको म्यानुफ्याकचरिङ

म्यानुफ्याकचरिङ उपज अनुसार देशहरूको सूची

विश्व बैंक अनुसार अमेरिकी डलरमा सर्वाधिक म्यानुफ्याकचरिङ उपजको मूल्य भएका शीर्ष ५० देश:

List of countries by manufacturing output
स्थान देश वा क्षेत्र मिलियन अमेरिकी डलर वर्ष
 विश्व १३,७३९,२५१ २०१९
म्यानुफ्याकचरिङ  चीन ३,८५३,८०८ २०२०
म्यानुफ्याकचरिङ  संयुक्त राज्य अमेरिका २,३४१,८४७ २०१९
म्यानुफ्याकचरिङ  जापान १,०२७,९६७ २०१८
म्यानुफ्याकचरिङ  जर्मनी ६७८,२९२ २०२०
म्यानुफ्याकचरिङ  दक्षिण कोरिया ४०६,७५६ २०२०
म्यानुफ्याकचरिङ  भारत ३३९,९८३ २०२०
म्यानुफ्याकचरिङ  इटाली २८०,४३६ २०२०
म्यानुफ्याकचरिङ  फ्रान्स २४१,७१५ २०२०
म्यानुफ्याकचरिङ  संयुक्त अधिराज्य २२७,१४४ २०२०
१० म्यानुफ्याकचरिङ  इन्डोनेसिया २१०,३९६ २०२०
११ म्यानुफ्याकचरिङ  रुस १९६,६४९ २०२०
१२ म्यानुफ्याकचरिङ  मेक्सिको १८५,०८० २०२०
१३ म्यानुफ्याकचरिङ  क्यानडा १५९,७२४ २०१७
१४ म्यानुफ्याकचरिङ  Ireland १५३,३११ २०२०
१५ म्यानुफ्याकचरिङ  स्पेन १४३,०५२ २०२०
१६ म्यानुफ्याकचरिङ  ब्राजिल १४१,१४९ २०२०
१७ म्यानुफ्याकचरिङ  टर्की १३५,५९६ २०२०
१८ म्यानुफ्याकचरिङ   स्विट्जरल्यान्ड १३३,७६६ २०२०
१९ म्यानुफ्याकचरिङ  थाइल्यान्ड १२६,५९६ २०२०
२० म्यानुफ्याकचरिङ  नेदरल्यान्ड ९९,९४० २०२०
२१ म्यानुफ्याकचरिङ  पोल्यान्ड ९९,१४६ २०१९
२२ म्यानुफ्याकचरिङ  साउदी अरब ९०,७७४ २०२०
२३ म्यानुफ्याकचरिङ  अस्ट्रेलिया ७६,१२३ २०२०
२४ म्यानुफ्याकचरिङ  मलेसिया ७५,१०१ २०२०
२५ म्यानुफ्याकचरिङ  सिङ्गापुर ६९,८२० २०२०
२६ म्यानुफ्याकचरिङ  अस्ट्रिया ६७,८८१ २०२०
२७ म्यानुफ्याकचरिङ  स्विडेन ६७,१४६ २०२०
२८ म्यानुफ्याकचरिङ  फिलिपिन्स ६३,८८३ २०२०
२९ म्यानुफ्याकचरिङ  बेल्जियम ६३,२२६ २०२०
३० म्यानुफ्याकचरिङ  इजिप्ट ५८,७९० २०२०
३१ म्यानुफ्याकचरिङ  भेनेजुएला ५८,२३७ २०१४
३२ म्यानुफ्याकचरिङ  बङ्गलादेश ५७,२८३ २०१९
३३ म्यानुफ्याकचरिङ  नाइजेरिया ५४,७६० २०२०
३४ म्यानुफ्याकचरिङ  चेक गणतन्त्र ५३,१८९ २०२०
३५ म्यानुफ्याकचरिङ  अर्जेन्टिना ५३,०९४ २०२०
३६ म्यानुफ्याकचरिङ  पोर्टो रिको ४९,७५७ २०२०
३७ म्यानुफ्याकचरिङ  डेनमार्क ४७,७६२ २०२०
३८ म्यानुफ्याकचरिङ  भियतनाम ४५,२७३ २०२०
३९ म्यानुफ्याकचरिङ  इजरायल ४२,९०६ २०१९
४० म्यानुफ्याकचरिङ  अल्जेरिया ४०,७९६ २०१९
४१ म्यानुफ्याकचरिङ  रोमानिया ३८,४०४ २०२०
४२ म्यानुफ्याकचरिङ  इरान ३८,१७४ २०१९
४३ म्यानुफ्याकचरिङ  फिनल्यान्ड ३७,५२० २०२०
४४ म्यानुफ्याकचरिङ  संयुक्त अरब इमिरेट्स ३६,७२७ २०१९
४५ म्यानुफ्याकचरिङ  दक्षिण अफ्रिका ३४,८०४ २०२०
४६ म्यानुफ्याकचरिङ  पाकिस्तान ३०,४५२ २०२०
४७ म्यानुफ्याकचरिङ  कोलोम्बिया २९,८९४ २०२०
४८ म्यानुफ्याकचरिङ  पेरू २९,७०१ २०१९
४९ म्यानुफ्याकचरिङ  हङ्गेरी २७,९५६ २०२०
५० म्यानुफ्याकचरिङ  पोर्चुगल २७,४०८ २०२०

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

उत्पादन (अर्थशास्त्र)उद्योगउपभोक्ताऔजारकच्चा पदार्थबृहत उत्पादनमोटरगाडीरासायनिक पदार्थ

🔥 Trending searches on Wiki नेपाली:

परराष्ट्र मन्त्रालय (नेपाल)पाठ्यक्रमविकिगरिबीलेखा प्रणालीबंगलामुखी मन्दिरमानव विकास चरणआविष्कारकहरूको सूचीत्रिभुवन वीरविक्रम शाहदेशजिल्ला समन्वय समितिराणा वंशश्लोकप्रदेश सभा (नेपाल)नेपाली साहित्यको इतिहासरामेछाप जिल्लाकिशोरावस्थानेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको अर्थतन्त्रशिक्षाकम्पनीसुदूरपश्चिम प्रदेशपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीलिच्छवि राज्यजुनागढ जिल्लाबुद्ध धर्मनगर कार्यपालिकाविधिशास्त्रलैङ्गिक विभेदआमावाच्य (व्याकरण)चिठीदैलेख जिल्लाघरपालुवा चौरी गाईदिल्ली सम्झौतानेपाल राष्ट्र बैङ्कइजरायल–हमास युद्ध, सन् २०२३थापाdb2esगोरखा दरबारव्यवस्थापनचरानेपालका अञ्चलहरूधनुषा जिल्लाह्रस्व दीर्घ नियमवेब्याक मेसिनलुभुनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाविश्वका अग्ला हिमालहरूबागमती प्रदेश सभाविश्वव्यापीकरणलोकबाजालेखनाथ पौड्यालविद्यादेवी भण्डारीगौरीशङ्कर हिमालदेवनागरी लिपिनेपालको इतिहासलाली गुराँसधर्मभक्त माथेमासमाजशास्त्रहावापानीतामाङ जातिनेपाली कांग्रेसप्रतिनिधि सभा निर्वाचन, २०७९अर्घाखाँची जिल्लामहाकाली नदीनेपालको चलचित्रको इतिहासधातुविराट कोहलीकृषिकालिकोट जिल्लानाटकवडा कार्यालय (नेपाल)ऐँसेलुयान्देक्सनामसुपादेउराली मन्दिरभद्रपुर नगरपालिका🡆 More