जोन मेनार्ड किन्स

जन मेनार्ड कीन्स प्रसिद्ध अर्थशास्त्री जेम्स मेनार्ड कीन्सका पुत्र हुन् । कीन्स बेलायतको लर्ड परिवारमा जन्मेका हुन् । उनको जीवन अर्थशास्त्रको क्षेत्रमा महत्त्वपूर्ण दृष्टिकोण प्रदान गर्ने व्यक्तिको रूपमा आदर गरिन्छ ।जनरल थियरी अफ इन्कम इम्प्लोयमेन्ट एन्ड मनी उनको एक प्रसिद्ध कृति हो । उनले अर्थशास्त्रलाई म्याक्रो दृष्टिकोण प्रदान गरे । त्यसैले कीन्सलाई म्याक्रो अर्थशास्त्रका जन्मदाता पनि भनिन्छ । जान मेनार्ड कीन्स (सन् १८३३) को पुस्तक जनरल थ्योरी अफ इम्प्लोयमेन्ट, इन्ट्रेस्ट एन्ड मनी (सन् १९३६) अर्थशासत्रको महत्त्वपूर्ण पुस्तक हो । यसग्रन्थले पाश्चात्त्य अर्थशास्त्रीका विचारधारामा आमूल परिवर्तन गरेो छ । ह्यारोड डोमार मोडेल, लियोन्तीफको इन पुट आउट पुट मोडेल इत्यादि अनेक मोडेल यसै ग्रन्थमा आधारित छन् । पल सैमुअल्सनले भनेका छन्, कुनै पनि अर्थशास्त्री जसले कीन्सको विचार अध्ययन गरेको छ पुराना विचारधारामा फर्केको छैन । केन्सको प्रभावले गर्दा उनका आलोचक पूर्ववर्तीहरु पनि उनका समर्थक बनेका छन् । उनी ज्यादै स्पष्ट अर्थशास्त्री रहेका छन् । त्यसैले उनका आर्थिक विचार सरल र स्पष्ट छन् । व्यावहारिक अर्थशास्त्रका क्षेत्रमा पनि यिनको अतुलनीय योगदान छ, अमेरिकाको न्यू डील, अन्तर्राष्ट्रिय मुद्रा कोष, र अन्तर्राष्ट्रिय पुननिर्माण एवं विकास बैङ्क (विश्व बैङ्क), ब्रेटनवुडस सम्मेलनमा उनको सक्रिया योगदान रहेको छ । कीन्सलाइ ृसमष्टि अर्थशास्त्रको जन्मदाता पनि भनिन्छ । कीन्सलाइ समष्टि अर्थशास्त्रको जन्मदाता पनि भनिन्छ । उनले आफ्नो जनरल थ्योरी ग्रन्थमा समष्टि आर्थिक विश्लेषणलाई स्पष्ट गरेका छन् । कीन्सको सिद्धान्तका मुख्य भनाई यस प्रकार छ

  1. कुल उपभोग
  2. कुल लगानी
  3. गुणक
जन मेनार्ड कीन्स
जोन मेनार्ड किन्स
जन्म(१८८३-०६-०५)५ जुन १८८३
क्यामरिज,, बेलायत
मृत्यु२१ अप्रिल १९४६(1946-04-21) (उमेर ६२)
टिल्टन, बेलायत

उनले अर्थशास्त्रमा कुल आय र प्रभावपूर्ण मागको अवधारणा प्रतिपादन गरेका छन् । यस अनुसार अर्थव्यवस्थामा कुल रोजगार प्रभावपूर्ण मागमा भर पर्दछ । प्रभाव पूर्ण माग कुल उपभोग र कुल लगानीबाट निर्धारित हुन्छ । उपभोगको निर्धारण आयको आकार र समाजको यपभोग प्रवृत्तिले गर्दछन् । त्यसैले रोजगार बढाउन उपभोग र लगानी दुवैमा वृद्धि गर्नु पर्दछ । उपभोग प्रवृत्तिका आारमा कीन्सले गुणकको अवधारणा पनि प्रतिपादन गरेका छन् । यस अनुसार यदि समाजले आफ्नो कुल आयको ७५ प्रतिशत खर्च गर्छ भने आयको तीन चौथाई खर्च गर्ने बानीले गर्दा राष्ट्रिय आयमा चार गुना वृद्धि हुन जान्छ । अर्थात् समाजमा रु. १०० आय वृद्धि गर्दा त्यसको रु. ४०० बराबरको उत्पादन र रोजगार हुन जान्छ ।


सन्दर्भ सामग्रीहरू

Tags:

अन्तर्राष्ट्रिय मुद्रा कोषविश्व बैङ्क

🔥 Trending searches on Wiki नेपाली:

चन्द्र शमशेर जङ्गबहादुर राणासिद्धिचरण श्रेष्ठमोरङ जिल्लामौसमसर्पगन्धाशेरबहादुर देउवादुधसुनसरी जिल्लाबागमती प्रदेशजिमेलज्योतिषहेमन्त ऋतुरुपन्देही जिल्लानेपालवेदसीतानेपालका बैङ्कहरूको सूचीगणितबृहस्पति ग्रहधर्म निरपेक्षतावसन्तनेपालका राजानेपालका नगरपालिकाहरूनेपालको प्रशासनिक विभाजनघोराही उपमहानगरपालिकाबाइबलशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)सगरमाथाझोला (चलचित्र)महाभारत पर्वत शृङ्खलाइलाम जिल्लासूचनासमाससंयुक्त राष्ट्रइलाम नगरपालिकाकम्पनीअङ्ग्रेजी भाषालिम्बू जातिगाईधरान उपमहानगरपालिकानमस्तेपारिस्थितिक प्रणालीआयुर्वेदप्युठान नगरपालिकागाउँपालिकाबालश्रमनौमती बाजाकाठमाडौँबुटवल उपमहानगरपालिकामन्दाक्रान्ता छन्दमहिनानेपाली चलचित्रराष्ट्रिय प्रजातन्त्र पार्टीलक्ष्मीप्रसाद देवकोटाद्वापर युगभूमध्यरेखावैदेशिक रोजगारत्रिपिटकधर्मभक्त माथेमाकर्जाकालु पाँडेगणतन्त्रविश्वेश्वरप्रसाद कोइरालाअङ्कच्याटजिपिटीओजोन तहविराट कोहलीराष्ट्रिय सङ्ग्रहालय, छाउनीमुनामदनसन्दुक रुइतहरिवन नगरपालिकामौरिससम्याग्ना कार्टानेपालको संविधान🡆 More