इरानको इस्लामी क्रान्ति

इरानको इस्लामिक क्रान्ति (फारसी: انقلاب ایران) १९७९ को क्रान्ति को रूपमा समेत चिनिने २५०० वर्ष देखि शासित पर्सियन राजतन्त्र उन्मुलन गर्न तथा इस्लामिक गणतन्त्रको स्थापना गर्नको लागि घटित क्रान्तिकारी घटनालाई जनाउँछ । यो क्रान्तिलाई धेरै बामपन्थी सङ्गठन, इस्लामिक सङ्गठन र विद्यार्थी सङ्गठनले साथ दिएका थिए । यो क्रान्तिलाई फ्रान्सको राज्यक्रान्ति र अक्टोबर क्रान्ति पछिको महान क्रान्ति मानिन्छ । यो क्रान्तिपछि इरानमा राजतन्त्र अन्त्य भयो र अयातोल्लाह खमेनी यहाँका प्रमुख बने ।

इरानको इस्लामी क्रान्ति
इरानको इस्लामी क्रान्ति
सन् १९७९ फेब्रुअरी १ मा फ्रान्सबाट रूहोल्ला खामेनिको फिर्ती
मिति७ फेब्रुअरी १९७८ - ११ फेब्रुअरी १९७९
स्थान
परिणाम
  • शाह तथा राजतन्त्रको अन्त्य
  • १९७९ तेल सङ्कट
  • इस्लामिक गणतन्त्र इरानको संविधानद्वारा पर्सियन संविधान १९०६ विस्थापित
  • आयोतोल्ला रूहोल्ला खामेनी इरानको सर्वोच्च नेताको रूपमा स्थापित
  • इरान बन्धक सङ्कट
  • इरान-इराक युद्धको सुरुवात
मृत्यु र क्षति

५३२


२,०००–३,०००
१९७८-७९ को प्रदर्शनमा मारिएका (फाउन्डेसन अफ मार्टर एण्ड भेटरान को दावी)

इतिहास

त्यसपछि : क्रान्तिकारी सङ्कट

बन्धक संकट

अक्टोबर १९७९ को उत्तरार्धमा, निर्वासित र अन्तिम अवस्थामा रहेका शाह क्यान्सर उपचारको लागि अमेरिकामा भर्ना भए। इरानमा तत्कालै खमेनी र बामपन्थी समुहले शाहको जाँच अनुसन्धान र फाँसीको लागि उनको फिर्तीको माग गरे। ४ नोबेम्बरमा आफुलाई इमाम लाइनको मुस्लिम विद्यार्थीको समर्थक बताउने, युवाहरूको समुहले तेहरानको अमेरिकी दूतावासमा आक्रमण गरेर त्यहाँका कर्मचारीहरूलाई नियन्त्रणमा लिए। ती विद्यार्थीहरूले ५२ अमेरिकी कुटनीतिज्ञहरूलाई ४४४ दिन सम्म बन्धक बनाए।

अमेरिकीहरूलाई बन्धक बनाएको प्रकरण एकदमै चर्चामा रह्यो र शाह मोहमद रेजा पहलवीको स्वर्गवास पछि पनि जारी रह्यो।

विपक्षीको दमन

सञ्चार माध्यम कम्पनीहरूको बन्द

मुस्लिम्स पिपल्स रिपब्लिकन पार्टी

इस्लामिक बामपन्थी

अन्तराष्ट्रिय प्रभाव

पर्सियन खाडी र इरान-इराक युद्ध

पश्चिमी/अमेरिकी-इरानी सम्बन्ध

मुस्लिम जगत

आन्तरिक प्रभाव

मानव विकास

राजनीति र सरकार

महिला

अर्थतन्त्र

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

इरानको इस्लामी क्रान्ति इतिहासइरानको इस्लामी क्रान्ति त्यसपछि : क्रान्तिकारी सङ्कटइरानको इस्लामी क्रान्ति अन्तराष्ट्रिय प्रभावइरानको इस्लामी क्रान्ति आन्तरिक प्रभावइरानको इस्लामी क्रान्ति सन्दर्भ सामग्रीइरानको इस्लामी क्रान्ति बाह्य कडीहरूइरानको इस्लामी क्रान्तिअक्टोबर क्रान्तिअली खामेनीइरानफारसी भाषाफ्रान्सेली राज्यक्रान्ति

🔥 Trending searches on Wiki नेपाली:

कुलदेवताआरजु राणा देउवासप्तकोशी नदीसंविधानसेयरछुवाछुतनेपाल नागरिक उड्डयन प्राधिकरणअस्तानाक्रिस्टियानो रोनाल्डोद डोर्सपुनर्जागरणकाठमाडौँ उपत्यकादमाई जातिफेसबुकबीमानेपाल-चीन सिमानाविज्ञानफुटबल खेलभक्तपुर जिल्लालैङ्गिक हिंसाइन्स्टाग्राममदन भण्डारी राजमार्गसूचना प्रविधिविराट कोहलीभुक्तानीनवलपरासी जिल्लाचीनसयौँ थुङ्गा फूलका हामीमैथिली भाषाबालश्रममौरिटानियास्थानीय तहउदित नारायण झाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीजनसङ्ख्याको अनुसार देश तथा आश्रित क्षेत्रहरूको सूचीलागु पदार्थसंयुक्त अधिराज्यको झण्डानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)राणा शासनरुपैयाँ एकहिमालजनै खटिरानेपाली भाषायुट्युबनेपालका प्रधानमन्त्रीहरूको सूचीविपश्यनामाउसडेउडा गीततद्भवमौसमनबिल बैंकलेखा प्रणालीअमरसिंह थापास्वतन्त्रताभिटामिनपरराष्ट्र मन्त्रालय (नेपाल)वर्ण विन्याससंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुजनसङ्ख्यावायु प्रदूषणदिगो विकासस्नातक तहवीरगन्ज महानगरपालिकाडाँफेचाणक्य नीतिनेपालमा महिलाको अवस्थाएस्टन भिल्ला फुटबल क्लबहृदयचन्द्रसिंह प्रधानलोसारमनसूनविज्ञापनसार्क शिखर सम्मेलनको सूचीवानीरा गिरिबृहस्पति ग्रहबुढानीलकण्ठ स्कूलविस्केकराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)🡆 More