उच्च शिक्षा

उच्च शिक्षा (higher education) शिक्षाको उच्च स्तरको नाम हो जुन विश्वविद्यालयहरू , व्यावसायिक विश्वविद्यालयहरू, कम्युनिटी महाविद्यालयहरू, लिबरल आर्ट कलेजहरू एवं प्राविधिक संस्थानहरू आदि द्वारा दिने गरिन्छ। प्राथमिक एवं माध्यमिक पछि यो शिक्षा तृतीय स्तरको हो जुन प्राय: ऐच्छिक (non-compulsory) हुन्छ। यसको अन्तर्गत स्नातक, परास्नातक (postgraduate education) एवं व्यावसायिक शिक्षा एवं प्रशिक्षण आदि आउँछन्।

भारतको उच्च शिक्षा तन्त्र

भारतको उच्च शिक्षा तन्त्र विश्वको तेस्रो सबै भन्दा ठूलो उच्च शिक्षा तन्त्र हो। विगत ५० वर्षमा देशका विश्वविद्यालयका संख्यामा ११.६ गुना, महाविद्यालयहरूमा १२.५ गुना, विद्यार्थीहरूको संख्यामा ६० गुना र शिक्षकहरूको संख्यामा २५ गुना वृद्धि भयो। सबैलाई उच्च शिक्षाको समान अवसर सुलभ गराउने नीति अन्तर्गत सम्पूर्ण देशमा महाविद्यालयहरू एवं विश्वविद्यालयहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको हो र साथ नै उच्च शिक्षाको अवस्थापना सुविधाहरूमा विनियोग पनि तदनुरूप बढेको छ।

यो पनि हेर्नुहोस

  • पौढ शिक्षा
  • उच्च शिक्षा नीति
  • उदार शिक्षा (Liberal education)
  • जीवनपर्यन्त शिक्षा (Lifelong learning)
  • व्यावसायिक प्रमाणन (Professional certification)

बाहिरी कडिहरू

Tags:

नेपालका विश्वविद्यालयहरूको सूची

🔥 Trending searches on Wiki नेपाली:

सङ्घीयतागाईजात्रानेपालको मन्त्रिपरिषद्प्रतिनिधि सभा निर्वाचन, २०७९नेपालका प्रधानमन्त्रीहरूको सूचीकुखौरी मलसाँप्रागणतन्त्र दिवस (नेपाल)नेपालका राजनीतिक दलहरूको सूचीवसन्तबहादुर कुँवरलैङ्गिक समानतामाइकल फराडेबाल अधिकारसिन्जा उपत्यकासहकारीयार्चागुम्बामहात्मा गान्धीकोशी प्रदेशपूर्वीय दर्शनअक्षरउपनिवेशसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूशब्दकोशमहिनावारीधरान उपमहानगरपालिकासिन्धु घाटीको सभ्यताघरेलु हिंसापुष्पलाल राजमार्गअस्ट्रेलियाचितवन राष्ट्रिय निकुञ्जबागमती प्रदेशस्वास्थ्यउत्तर आयरल्यान्डनेपालको उपराष्ट्रपतिफौजदारी कानुनशाह वंशलक्ष्मीप्रसाद देवकोटाविकिपिडियागुरुङ जातिकृषि विकास बैंकनवलपरासी (बर्दघाट सुस्ता पूर्व)कावासोती नगरपालिकागाउँपालिकाविराट कोहलीकिराँत कालखस जातिजैविक विविधतानेपालको प्रमाणिक समयमदनमणि दीक्षितताप्लेजुङ जिल्लापासाङ ल्हामु शेर्पाराष्ट्रिय सुरक्षा परिषद्झलकमान गन्धर्वचाडपर्वगोसाइँकुण्डचिठीमदर टेरेसादोधारा चाँदनी पुलदियोबैजनीबलभद्र कुँवरजनै खटिराकर्णाली नदीनेपाल कृषि अनुसन्धान परिषद्हाम्रो नेपाली पार्टीपाणिनिआँपपरीक्षाप्रदूषणदेवकुमारी थापासुपादेउराली मन्दिरमहादेशखोटाङ जिल्लाकोपा अमेरिकारानी राजेन्द्र लक्ष्मीहस्तमैथुनज्ञानेन्द्र वीरविक्रम शाहगौरी (शोककाव्य)कञ्चनजङ्घा हिमाल🡆 More