हुँडार

हुँडार हाइनिडेई(Hyaenidae) परिवार अंतर्गत पर्ने मांसाहारी जनावर हो। यसलाई अङ्ग्रेजीमा हाइना (Hyana) भनिन्छ, जुन शब्द ग्रिक भाषाको हुआइना (huaina)बाट आएको हो। हुँडारहरू मुख्यतया अफ्रिका तथा एसिया महादेशका जंगलमा पाईने गर्छ। यो नेपालमा समेत केहि संख्यामा बचेको छ । नेपालको सल्यान र दाङ् जिल्लामा यो पाइने गर्छ । यहाँ करिब २०० संख्यामा हुडार पाइन्छ । अरु देशमा पाइने भन्दा नेपालको हुडार निकै आकर्षक र सुन्दर हुन्छ । नेपालमा पाइने हुडार आदि शरिर अफ़्रिकि हुडार(हाइना) जस्तो र आदि पाटेबाघको जस्तो रंङ मिसिएको हुन्छ । वनजंगलमा बस्ने यि मानव अतिक्रमणले वन नासिदै गएपछि मानव बस्तीमै पसेर कुखुरा, चल्ला खाने भएकोले मानिसले यसलाई मार्ने, विष हाल्दिने गरि यसको संख्या दिनानुदिन घट्दैछ । यसलाई सरकारले संरक्षित जनावरमा राखेकोले यसको संरक्षण र बचाउमा हामी सबै लाग्नुपर्छ । विषेश गरेर यसके सिनो खाने भएकोले त्यसमा विष हाल्ने, पासो थाप्नेलाइ कारवाही हुनुपर्छ ।

हुँडार
सामयिक शृङ्खला: 26–0 Ma Early Miocene-recent
हुँडार
हुँडारका प्रजातिहरू क्रमश: थोप्ले हुँडार, खैरो हुँडार, पाटे हुँडार र aardwolf
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
Chordata
वर्ग:
स्तनधारीप्राणी
गण:
उपगण:
Feliformia
कुल:
Hyaenidae हाइनिडेई

Living Genera
पर्याय
  • Protelidae Flower, 1869

सन्दर्भ सूची



Tags:

🔥 Trending searches on Wiki नेपाली:

रक्तचापबागमती प्रदेशयुट्युबराणा वंश२०२२ फिफा विश्वकपपुनर्जन्मबङ्गलादेशनेपाली विकिपिडियानुवाकोट जिल्लादशरथ चन्दजयपृथ्वीबहादुर सिंहहरिवंश आचार्यकुपोषणत्रिपिटकआँखाइलाम जिल्लासुधा त्रिपाठीसिन्धु घाटीको सभ्यताघामका पाइलाहरू (उपन्यास)पुतलीनेपाली शब्दकोशश्रेष्ठब्याडमिन्टनपाकिस्तानको प्रधानमन्त्रीविद्यादेवी भण्डारीकिराँत जातिचीनको जनवादी क्रान्तिअङ्कयोगमाया न्यौपानेदेशवेदान्तवेदपब्लिक कम्पनीजनमत सङ्ग्रह, २०३७रातो मच्छिन्द्रनाथको रथयात्रानाताजैविक विविधताडिजिटल साक्षरतालागतमानव शरीरका अङ्गहरूको सूचीनेपालका गाउँपालिकाहरूनेपाल बैंकस्याङ्जा जिल्लाताप्लेजुङ जिल्लाकिराँत कालबैजनाथ गाउँपालिकाविश्व बैङ्कसमाजसत्यमोहन जोशीकुम्भ मेलावसन्तशिशिर ऋतुस्थानीय कार्यपालिकावडाम्याग्दी जिल्लानेपालचतराधामछाउपडीऔद्योगिक क्रान्तिबीमाधर्मभक्त माथेमाहिन्दु धर्मस्टिफन हकिङनबिल बैंकभक्तपुर जिल्लाराणा शासनमहालेखा नियन्त्रकको कार्यालयआइएसबिएननेपालका तालहरूको सूचीशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जराष्ट्रिय सङ्ग्रहालय, छाउनीविसं २०७२ को महाभूकम्पसोह्र श्राद्धमहागुरु फाल्गुनन्दनेपालमा शिक्षा🡆 More