रुसी साम्राज्य

रुसी साम्राज्य ( Russian Empire or Russia ) (रूसी: Российская Империя) युरोप , एसिया र उत्तर अमेरिकामा फैलिएको एक विशाल साम्राज्य थियो। यसको स्थापना सन् १७२१ मा भएको थियो, भने सन् १९१७ को फेब्रुअरी क्रान्तिमा जार शाहीको अन्त्य पछि अन्तरिम सरकारले शक्ति आफ्नो हातमा लियो ।

रुसी साम्राज्य
Российская Империя (रूसी)
१७२१–१९१७
Imperial Russiaको झन्डा
Flag
Imperial Russiaको Lesser coat of arms
Lesser coat of arms
आदर्श वाक्य: S nami Bog!
Съ нами Богъ!
"God is with us!"
राष्ट्रिय गान: Bozhe, Tsarya khrani!
Боже, Царя храни!
"God Save the Tsar!"
Russian Empire at its peak in 1865:   Russian Empire   Protectorates and sphere of influence
Russian Empire at its peak in 1865:
  Russian Empire
  Protectorates and sphere of influence
Imperial Russia
वस्तु-स्थितिसम्राज्य
राजधानीसेन्ट पिटर्सवर्ग
(1721–28; 1730–1917)
मस्को
(1728–30)
आम भाषाहरूOfficial: Russian
Regional:
  • Armenian
  • Azerbaijani
  • Belarusian
  • Chechen
  • Estonian
  • Finnish
  • Georgian
  • Farsi
  • Kazakh
  • Kyrgyz
  • Latvian
  • Lithuanian
  • Mongolian
  • Polish
  • Romanian
  • Swedish
  • Tajik
  • Turkish
  • Turkmen
  • Ukrainian
  • Uzbek
धर्म
Dominant:
Orthodox Christianity
Minor:
सरकारपूर्ण राजतन्त्र
(1721–1906)
संवैधानिक राजतन्त्र
(1906–17; de jure)
सम्राट 
• १७२१-१७२५
पिटर महान (first)
• १८९४-१९१७
जार निकोलस द्वितीय (last)
Prime Minister
 
• १९०५-१९०६
Sergei Witte (first)
• १९१७
Nikolai Golitsyn (last)
व्यवस्थापिकाEmperor along with the legislative assembly
State Council
State Duma
इतिहास 
• Empire proclaimed
by Peter I
22 Oct [O.S. 11 Oct] १७२१
• Decembrist revolt
took place
26 Dec [O.S. 14 Dec] 1825
• Emancipation reform
proclaimed
3 Mar [O.S. 19 Feb] 1861
Jan–Dec 1905
• Constitution
adopted
6 May [O.S. 23 Apr] 1906
• February Revolution
took place
Feb–Mar 1917
• Abdication
of Nicholas II
15 Mar [O.S. 2 Mar] 1917
• Republic proclaimed
by the Provisional Government
14 Sep [O.S. 1 Sep] १९१७
क्षेत्रफल
1895२,२८,००,००० किमी (८८,००,००० वर्ग माइल)
जनसङ्ख्या
• 1897
१२५६४००२१
मुद्रारुबल
पूर्ववर्ती
उत्तरवर्ती
रुसी साम्राज्य Tsardom of Russia
Russian Republic रुसी साम्राज्य
अचेलरुसी साम्राज्य आर्मेनिया
रुसी साम्राज्य अफगानिस्तान
रुसी साम्राज्य Azerbaijan
रुसी साम्राज्य Belarus
रुसी साम्राज्य चीन
रुसी साम्राज्य Estonia
रुसी साम्राज्य Finland
रुसी साम्राज्य Georgia
रुसी साम्राज्य Iran
रुसी साम्राज्य Kazakhstan
रुसी साम्राज्य Kyrgyzstan
रुसी साम्राज्य Latvia
रुसी साम्राज्य Lithuania
रुसी साम्राज्य Moldova
रुसी साम्राज्य Mongolia
रुसी साम्राज्य North Korea
रुसी साम्राज्य Poland
रुसी साम्राज्य Romania
रुसी साम्राज्य Russia
रुसी साम्राज्य Tajikistan
रुसी साम्राज्य Turkey
रुसी साम्राज्य Turkmenistan
रुसी साम्राज्य Ukraine
रुसी साम्राज्य Uzbekistan
रुसी साम्राज्य United States
  • a. ^ After 1866, Alaska was sold to the United States, but Batum, Kars, Pamir and Transcaspia were acquired.
  • b. ^ Renamed Petrograd in 1914.
  • c. ^ Russia continued to use the Julian calendar until after the
    collapse of the empire (see Old Style and New Style dates).

विश्व इतिहासमा जमिन भुभागको क्षेत्रफलको आधारमा रुसी साम्राज्य तेश्रो ठुलो साम्राज्य थियो जुन तीन महादेशमा फैलिएको थियो। रुसी साम्राज्य भन्दा ठुला ब्रिटिश साम्राज्यमङ्गोल साम्राज्य मात्र थियो। रुसी साम्राज्यको उदय छिमेकी प्रतिस्पर्धी शक्तिहरु स्विडिस साम्राज्य, पोलिस राष्ट्रमण्डल, पर्सियन साम्राज्य (फारसी साम्राज्य) र अटोमन साम्राज्यको पतनसंग जोडिएको छ । यसले सन् १८१२ -१८१४ सम्मको नेपोलियन बोनापार्टको युरोप नियन्त्रण गर्ने र पश्चिम देखि दक्षिणसम्म फैलने महत्त्वाकांक्षी अभियान वा नेपोलियनकालीन युद्धलाई रोक्न महत्त्वपुर्ण भूमिका खेलेको थियो ।

रुसी साम्राज्यको शासन व्यवस्था सन् १९०५ रुसी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति सम्म पूर्ण राजतन्त्रमा आधारित थियो, त्यसपछि संवैधानिक राजतन्त्रको स्थापना भयो । प्रथम विश्व युद्धको समयमा यसको प्रदर्शन निकै फितलो भयो । १९१८ मा बोल्सेभिकद्वारा शाही परिवारको हत्या गरियो । त्यसपछिको रक्तपातपूर्ण गृहयुद्धपछी १९२० मा बोल्सेभिक सत्तामा आयो । १९२२-२३ मा सोभियत युनियनको स्थापना भयो र शक्ति हत्यायो।

टिप्पणी

सन्दर्भ सामग्रीहरू

Film «Moscow clad in snow», 00:07:22, 1908 युट्युबमा हेर्नुहोस्

Tags:

उत्तर अमेरिकाएसियाजारफेब्रुअरी क्रान्तियुरोपरूसी भाषा

🔥 Trending searches on Wiki नेपाली:

नामनेपालका दलित वर्गमा पर्ने थरहरूघरपालुवा चौरी गाईवनस्पतिसंयुक्त राज्य अमेरिकाव्यवस्थापिकामुलुकी ऐनमहाकाली नदीनेपालका संरक्षित क्षेत्रहरूको सूचीनेपालमा बोलिने भाषाहरूदक्षिण अमेरिकाब्वाँसोशिक्षण विधिसैजनसुशासनचराबालीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)विकिमिडिया नेपालको विधानआन्तरिक लेखापरीक्षणनेपाल स्टक एक्सचेन्जसङ्घीयताकैलास पर्वतॐ मणि पद्मे हूँहलेसी महादेवसुनसरी जिल्लाराजेश हमालगणतन्त्र दिवस (नेपाल)विश्वव्यापीकरणमानिसनयाँ पत्रिका दैनिकगोसाइँकुण्डशिखरिणी छन्दनेपालमा महिला अधिकारक्षेत्रफलगान्धीनगर जिल्लाभूमध्यरेखाकिसानशिशिर ऋतुस्लमडग मिलियनेयरनेपाली रुपैयाँनामकरण संस्कारनेपाली चलचित्रजानकी मन्दिरजोनी डेपजिल्ला सभाविश्वेश्वरप्रसाद कोइरालानीति शाहमहिनावारीफ्लोरेन्स नाइटिङ्गेलजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीमहासागरपानीदाइजोसूर्यजुनागढ जिल्लामेलम्ची नगरपालिकाजयपृथ्वीबहादुर सिंहजिल्ला समन्वय समितिसुशान्त केसीबारा जिल्लाचार्ल्स डार्विनविज्ञानयोगकीर्तिपुर नगरपालिकाराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमफेसबुकस्थानीय व्यवस्थापिकाशार्दूलविक्रीडित छन्दचाँगुनारायण मन्दिरनागार्जुन नगरपालिकानेपालको जनआन्दोलन २०६३बालेन शाहशेरबहादुर देउवाआम सञ्चार🡆 More