अटोमन साम्राज्य

अटोमन साम्राज्य  (/ˈɒtəmən/; ढाँचा:Lang-ota Devlet-i ʿAlīye-i ʿOsmānīye, literally The Sublime Ottoman State; Modern Turkish: Osmanlı İmparatorluğu or Osmanlı Devleti; फ्रान्सेली: Empire ottoman) १४ र २० औ शताब्दि को सुरुवात सम्म दक्षिण पूर्वी युरोप,पश्चिम एसिया र उत्तरी अफ्रिका को अधिकांश भाग मा अधिकार र नियन्त्रण गर्ने राज्य र खिलाफत थियो। अटोमन साम्राज्य आजको टर्की केन्द्रमा रहेको साम्राज्य थियो । अटोमनको राजधानी इस्तानबुल थियो जसलाई पूर्वी रोमन शासन अवधि (३९५–१४५३)मा कन्स्ट्यानिपोल भनिन्थ्यो । यो साम्राज्य सन् १२९९ को वरपरदेखि १९२२ सम्म कायम रह्यो । पहिलो विश्वयुद्धमा अटोमन साम्राज्य बेलायत र उसका सहयोगीहरूबाट पराजित भएको थियो । पहिलो विश्वयुद्धको समयमा अष्ट्रो हङ्गेरीको अटोमन साम्राज्य पतन हुँदा बेलायत, फ्रान्स आदिको जिम्मा जमानीमा रहेका पछि अटोमन साम्राज्यमा रहेका मुलुकहरू स्वतन्त्र भएका थिए ।

१२९९–१९२३
अटोमन साम्राज्यको झन्डा
झण्डा (१८४४–१९२२)
अटोमन साम्राज्यको Coat of arms (1882 design)
Coat of arms (1882 design)
अटोमन साम्राज्य
वस्तु-स्थितिसाम्राज्य
राजधानीइस्तानबुल
इतिहास 
• स्थापित
२७ जुलाई १२९९
• पतन
२९ अक्टूबर १९२३

इतिहास

उदय (ई. १२९९-१४५३)

विस्तार र उच्चतम अवस्था (१४५३-१५६६)

सुधार (१५६६-१८२७)

विद्रोह (१५६६-१६८३)

सैन्य पराजय

पतन तथा आधुनिकीकरण (१८२८-१९०८)

पराजय र विघटन (१९०८-१९२२)

युवा तुर्क आन्दोलन

प्रथम विश्व युद्ध

२९ अक्टोबर १९१४ मा रसियाको कृष्ण सागर मा अनपेक्षित हमला गरेर अटोमन साम्राज्य प्रथम विश्व युद्धमा प्रवेश गर्यो। यो आक्रमण पछि रसियाका मित्र शक्ति, फ्रान्स र बेलायतले ओटोमन विरुद्ध युद्धको घोषणा गरे। युद्धको प्रारम्भिक समयमा अटोमनले धेरै लडाईहरूमा महत्त्वपूर्ण विजय हासिल गर्यो।

आर्मेनियाली नरसंहार
अरब विद्रोह
सेब्रिस सन्धि र टर्किस स्वतन्त्रताको संग्राम

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू


Tags:

अटोमन साम्राज्य इतिहासअटोमन साम्राज्य यो पनि हेर्नुहोस्अटोमन साम्राज्य बाह्य कडीहरूअटोमन साम्राज्य सन्दर्भ सामग्रीहरूअटोमन साम्राज्यen:Modern Turkishen:Northern Africaen:Ottoman Caliphateen:Southeastern Europeen:Western Asiaइस्तानबुलटर्कीपहिलो विश्वयुद्धफ्रान्सफ्रान्सेली भाषाबेलायतमद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

भौतिक विज्ञाननवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लासुपादेउराली मन्दिरगौतम बुद्धविद्युतपाठ्यक्रमनागरिक उन्मुक्ति पार्टीनेपालको सङ्घीय संसदमहिला विरुद्धका हिंसाभक्तपुर जिल्लाएलन मस्कबझाङ जिल्लाझोला (चलचित्र)बागलुङ जिल्लामार्क्सवादआयुर्वेदखनिजऋतुसल्यान जिल्लाजनसाङ्ख्यिकीय लाभांशस्वरवर्ण र व्यञ्जनवर्णभिरिङ्गीकावासोती नगरपालिकाप्रवेशिका परीक्षानेपालका संवैधानिक निकायहरूनाताकुँवर इन्द्रजीत सिंहपानीमनमोहन अधिकारीद्वन्द्वात्मक भौतिकवादनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)विसं २०७२ को महाभूकम्पपशुपतिनाथ मन्दिरशार्दूलविक्रीडित छन्दप्रविधिछाउपडीनेपालको जनआन्दोलन २०४६विकसित देशगजलप्रदेश सभा (नेपाल)मेटानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८खड्गप्रसाद ओलीभानुभक्त आचार्यसंस्कृतप्रतिनिधि सभा (नेपाल)नेपालको जनआन्दोलन २०६३नेपाल बैंकभक्ति थापानेपालको एकीकरणगोसाइँकुण्डकीर्तिपुर नगरपालिकाक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीअन्तरिक्षचार्ल्स डार्विनभावनारुपन्देही जिल्लाकाठमाडौँ २ (निर्वाचन क्षेत्र)वैदेशिक रोजगारकालिञ्चोक भगवतीदोस्रो विश्व युद्धलाली गुराँसप्रदेश सभा निर्वाचन, २०७९कैलास पर्वतनेपालको अर्थतन्त्रतराईजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीलुम्बिनीदक्षिण अमेरिकादाङ जिल्लास्वर्णिम वाग्लेआम सञ्चारपागल (कविता)देशसुशासनकृष्णनेपालमा कृषिश्लोक🡆 More