फारसी साम्राज्य

फारसी साम्राज्य (ई.पू.

५५९-१९३५) फारस (वर्तमान इरान र यसको प्रभाव क्षेत्र)बाट शासन गर्ने विभिन्न वंशहरूको साम्राज्यलााई सामूहिक रूपमा भनिन्छ। फारसका शासकहरूले आफ्नो साम्राज्य आधुनिक ईरानको बाहिरका धेरै इलाका सम्म विस्तार गरेका थिए। - इराक, अर्मेनिया, टर्की, अजरबैजान, अफगानिस्तान, तुर्कमेनिस्तान, ताजिकिस्तान, पाकिस्तान, मध्य पूर्व, इजिप्ट आदि। तर यी सबै क्षेत्रहरू सधैं फारसको नियन्त्रणमा थिएन। फारसमा पनि सातौँ देखि दशौँ शताब्दीमा अरबहरूको प्रभुत्वमा थिए।

फारसी साम्राज्य
फारसी साम्राज्य सन् ६०० मा
फारसी साम्राज्य
पहिलो फारसी साम्राज्यको विस्तार, अचेमेनिड साम्राज्य ।
फारसी साम्राज्य
दोस्रो फारसी साम्राज्यको बाहिरी भाग, पार्थियन साम्राज्य ।
फारसी साम्राज्य
तेस्रो फारसी साम्राज्यको विस्तार, सस्सानियन साम्राज्य, ससस
फारसी साम्राज्य
नादर शाहको नेतृत्वमा अफशरीद साम्राज्यको अधिकतम सीमा।

पर्सियामा शासन गर्ने विभिन्न राजवंशहरू

  • हखमानी राजवंश (५५९ इसापूर्व- ३३० ईसा पूर्व)
  • पार्थियन (१८४ ईसा पूर्व - पहिलो शताब्दी)
  • ससानी वंश (सन् २२४-६५१)
  • सफावी राजवंश ( सन् १५०१- १७३६)
  • अफशरी राजवंश (सन् १७३६-१७६०)
  • कजार वंश (सन् १७८५-१९२५)
  • पहलवी राजवंश (सन् १९२५-१९७९)

यो पनि हेर्नुहोस्

Tags:

अजरबैजानअफगानिस्तानआर्मेनियाइजिप्टइराकइरानटर्कीताजिकिस्तानतुर्कमेनिस्तानपाकिस्तानमध्य पूर्व

🔥 Trending searches on Wiki नेपाली:

बर्बरकीर्तिपुर नगरपालिकाऊर्जानेपालको निसानछापआन्ध्र महासागरविद्यादेवी भण्डारीलोकतन्त्रप्रविधिनेपालका मल्ल राजाहरूको सूचीकर्मचारी सञ्चय कोषमहजोडीधातुसमानुपातिक प्रतिनिधित्व प्रणालीपूँजीवाददशरथ चन्दकुमारी (जीवित देवी)मस्कोग्रहनेपालका प्रमुख नदीहरूको सूचीबनेपा नगरपालिकानेपालनेपालको सैन्य दर्जासंस्कृतमगर जातिसयौँ थुङ्गा फूलका हामीकास्की जिल्लासन्दीप लामिछानेराजनीतिशाह वंशतेह्रथुम जिल्लावराहक्षेत्रलियोनेल मेसीगोपाल वंशझापा जिल्लाश्रेष्ठमाधवप्रसाद घिमिरे (साहित्यकार)इलाम नगरपालिकाजयस्थिति मल्ललुम्बिनीइलाम २ (निर्वाचन क्षेत्र)बालश्रमप्रदेश प्रमुख (नेपाल)बाल दिवसइमेलविकिमिडिया कमन्सविकिपिडियाच्याटजिपिटीलैङ्गिक विभेदनेपालको पञ्चवर्षीय योजनास्वर्णिम वाग्लेबूढानीलकण्ठ मन्दिरमुनामदन (चलचित्र)गोरखा जिल्लासामाजिक सञ्जालराउटे जातिदोहोरो लेखा प्रणालीसती प्रथाउत्प्रेरणाशिक्षण विधिजीवनीबोक्सीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपाली चलचित्रदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनझमक घिमिरेउदयपुर जिल्लानेपालमा महिलाको अवस्थाबजारशास्त्रनेपालको संविधानगङ्गालाल श्रेष्ठकिराँत कालमहाकाली नदीराम मन्दिर, अयोध्यागोरखा दरबारदार्चुला जिल्लादैलेख जिल्ला🡆 More