पश्चिमी युरोप

पश्चिमी युरोप क्षेत्रमा युरोप महाद्वीपका पश्चिमी राष्ट्रहरू समावेश छन्। सन् १९४५ देखि १९९१ सम्म शीतयुद्धको समयमा प्रचलित अर्को परिभाषा अनुसार पश्चिमाहरूले युरोपेली सङ्घमा आबद्ध राष्ट्रहरूको भूभागलाई पश्चिम युरोप भन्ने गर्दथे, जुन अहिले युरोपेली सङ्घको भाग हो। पश्चिमी युरोपेली सङ्गठन सन् १९४८ को समयमा गैर-साम्यवादी युरोपेली राष्ट्रहरूद्वारा आयोजित एक सुरक्षात्मक सङ्गठन थियो जुन वार्सा सम्झौताको बिरूद्ध सङ्गठित गरिएको थियो।

वर्तमान विभाजन

संयुक्त राष्ट्र भू-योजना वर्गीकरण

पश्चिमी युरोप 
युरोपका उपक्षेत्र, संयुक्त राष्ट्र सङ्घको भू-योजना
  पूर्वी युरोप
  उत्तरी युरोप
  दक्षिणी युरोप
  पश्चिमी युरोप


संयुक्त राष्ट्र सङ्घको भू-योजना संयुक्त राष्ट्र साङ्ख्यिकी प्रभागद्वारा विकसित एक प्रणाली हो जसले एम ४९ कोडिङ वर्गीकरणको आधारमा विश्वका देशहरूलाई क्षेत्रीय र उपक्षेत्रीय समूहहरूमा विभाजित गर्दछ। विभाजन साङ्ख्यिकीय सुविधाको लागि हो र यसले देश वा क्षेत्रहरूको राजनीतिक वा अन्य सम्बद्धताको बारेमा कुनै धारणालाई सङ्केत गर्दैन।

संयुक्त राष्ट्र सङ्घको भू-योजनाअनुसार, निम्न देशहरूलाई पश्चिमी युरोपको रूपमा वर्गीकृत गरिएको छ:

वर्ल्ड फ्याक्टबुक वर्गीकरण

पश्चिमी युरोप 
द वर्ल्ड फ्याक्टबुकको आधारमा युरोपको क्षेत्र:
  उत्तरी युरोप
  पश्चिमी युरोप
  मध्य युरोप
  दक्षिणपश्चिम युरोप
  दक्षिणी युरोप
  पूर्वी युरोप

केन्द्रीय गुप्तचर संस्थाद्वारा प्रकाशित द वर्ल्ड फ्याक्टबुकले "पश्चिम युरोप"मा सात देश उल्लेख गरेको छ:

"दक्षिणपश्चिम युरोप"मा रहेका तीन देश:

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

पश्चिमी युरोप वर्तमान विभाजनपश्चिमी युरोप सन्दर्भ सामग्रीहरूपश्चिमी युरोप बाह्य कडीहरूपश्चिमी युरोपयुरोपयुरोपेली सङ्घवार्सा सम्झौता

🔥 Trending searches on Wiki नेपाली:

बागमती प्रदेश सभानेपाली विकिपिडियाराष्ट्रिय परिचयपत्र (नेपाल)नेपालको अर्थतन्त्रऋतुसार्क शिखर सम्मेलनको सूचीकुमारी (जीवित देवी)हिमाली प्रदेश (नेपाल)लुभुदार्चुला जिल्लानेपाल रेडक्रस सोसाइटीचूडाकर्म संस्कारकरारभारतडोल्पा जिल्लाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)समाजवादनेपालका विश्वविद्यालयहरूको सूचीकृषि विकास बैंकनातास्थानीय तह निर्वाचन, २०७४नविकरणीय उर्जावैज्ञानिकनेपाल विद्युत प्राधिकरणभारोपेली भाषा परिवारसहिदढोरबराहि मन्दिरभानुभक्त आचार्यओखलढुङ्गा जिल्लानेपाल राष्ट्र बैङ्कनेपालको राजनीतिधनगढी उपमहानगरपालिकामारी अँतवानेतएलन मस्कजनमत सङ्ग्रह, २०३७हरितगृह प्रभावनेपालको पञ्चवर्षीय योजनाआम सञ्चारउत्प्रेरणाडाङ जिल्लाश्रीमद्भगवद गीताकानूनसङ्गठनअक्षराङ्क शिक्षालोकबाजाआयुर्वेदमष्टो देवताझोला (चलचित्र)डाँफेजङ्गबहादुर राणासुदूरपश्चिम प्रदेशसीतायान्देक्सरेडियोचाडपर्वमालारानी गाउँपालिकाजारी (चलचित्र)कञ्चनजङ्घा हिमालनेपालका जातिहरूविराटनगर महानगरपालिकामधेश प्रदेशका मुख्यमन्त्रीगाउँखाने कथासुगौली सन्धिछाउपडीसदर चिडियाखाना, नेपालनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीसंस्कृतबुटवल उपमहानगरपालिकानेपाली चलचित्रसंयुक्त राष्ट्रअल्पविकसित देशदशरथ चन्दनेपाली सेनास्वर्णिम वाग्लेधर्मचन्द्रमालाली गुराँस🡆 More