यौनजन्य सङ्क्रमण

यौनजन्य सङ्क्रमणहरूलाई यौनरोग भनेर पनि चिनिन्छ। साधारणतया योनी, मुख वा गुद्वारमा मैथुन गरेर गरिने यौन सम्पर्कका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोगहरूलाई यौनजन्य सङ्क्रमण भनिन्छ।

यौनजन्य सङ्क्रमण
विभाग:Infectious diseases Edit this on Wikidata

यौनजन्य सङ्क्रमणका लक्षणहरू

  • यौनाङ्गबाट पानी जस्तो तरल पदार्थ बग्नु– योनि, लिङ्ग वा मलद्वारबाट अस्वाभाविक रूपमा तरल पदार्थ निस्कनु
  • पिसाब गर्दा दुख्नु, पोल्नु
  • यौनाङ्गमा घाउ हुनु– यौनाङ्ग वा मलद्वार वरिपरि चिलाउनु, खटिरा आउनु, सुन्निनु, गाँठागुठी आउनु वा फोका उठ्नु
  • अण्डकोष सुन्निनु र दुख्नु
  • यौन सम्पर्कको वेला भित्रपट्टि दुख्नु वा रगत आउनु
  • तल्लो पेट दुख्नु

यौनजन्य सङ्क्रमणबाट बच्ने उपाय

  • यौनजन्य सङ्क्रमण भएको थाहा भएमा भरसक यौन सम्पर्क नगर्ने, गर्नै परे सही तरिकाले कन्डमको प्रयोग गर्ने ।
  • यदि तपाईँलाई आफूमा यौनजन्य सङ्क्रमण भएको जस्तो लाग्छ भने एक व्यक्तिबाट अरू व्यक्तिमा यौनजन्य सङ्क्रमण नहोस् भन्नका लागि असुरक्षित यौन सम्पर्क नराख्ने ।
  • यौनजन्य सङ्क्रमणको शङ्का भएमा तुरुन्तै स्वास्थ्य संस्था वा किशोर किशोरी मैत्री सेवामा गई सल्लाह सहित उपचार गराउने ।
  • उपचार गराउँदा पूर्ण रूपमा उपचार भइ सकेको पक्का गर्ने र उपचारका लागि आफ्नो यौनसाथीलाई पनि संगै लाने अथवा उपचारको लागि जान उत्प्रेरित गर्ने ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपालका मल्ल राजाहरूको सूचीकमला नदीभूपतीन्द्र मल्लनेपाल अधिराज्यक्रिकेटसुगौली सन्धिनेपालका प्रधानमन्त्रीहरूको सूचीकुमाल जातिनन्दकिशोर पुननेपालका विश्वविद्यालयहरूको सूचीरुस-युक्रेन युद्धफ्रान्सेली राज्यक्रान्तिसंयुक्त राष्ट्रदाङ जिल्लानौमती बाजासयौँ थुङ्गा फूलका हामीस्वर्गद्वारीगौरा पर्वअमरसिंह थापाविसं १९९० को महाभूकम्पझापा जिल्लानेपालको भूगोलइलाम जिल्लाप्रतिनिधि सभा (नेपाल)कुकुरप्रतिनिधि सभा निर्वाचन, २०७९प्राथमिक उपचारमुनामदन (चलचित्र)क्षेत्रप्रताप अधिकारीकिशोरावस्थाहलोनेपालका राष्ट्रिय चिह्नहरूअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालस्थिर लागतनेपालको प्रधानमन्त्रीबंगलामुखी मन्दिरसर्पगन्धानेवार जातिकोशी टप्पु वन्यजन्तु आरक्षबहादुर शाहनेपालको पत्रकारिताको इतिहासलिम्बू जातिहमासपानीस्थानीय कार्यपालिकाक्रोकस सिटी हलमा आक्रमणसगरमाथादैवज्ञराज न्यौपानेदार्जिलिङप्युठान नगरपालिकादिगो विकाससार्वजनिक सेवा प्रवाहबुटवल उपमहानगरपालिकापारिस्थितिक प्रणालीभृकुटीफुटबल खेलबलभद्र कुँवरसूचना प्रविधिदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रबराह अवतारधर्मएकसिङ्गे गैँडाथाइरोइडराष्ट्रिय वाणिज्य बैंकछिन्नमस्ता भगवतीवीर अस्पतालनेपालमा महिलाको अवस्थाबागमती प्रदेशबुद्ध धर्मपत्रकारितानेपालको चलचित्रको इतिहासबारा जिल्लाओखलढुङ्गा जिल्लाकानूनहस्तमैथुन🡆 More