महिला ढाल

महिला कण्डम महिलाले प्रयोग गर्ने परिवार नियोजनको एक परिवार नियोजनको अस्थायी साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधन हो । यसलाई फेमिडोम को नामले पनि चिनिन्छ । यसको प्रयोग एकदमै सरल र सजिलो छ यौन सम्पर्कको समयमा महिलाले यो योनि भित्र लगाउनु पर्ने हुन्छ । महिला कण्डम गुदा यौन सम्पर्कको समयमा ग्रहणकर्ता साझेदार द्वारा प्रयोग गर्न सकिन्छ। यस फेमिडममा दुई वटा रिङ्गहरु हुन्छन् जसमा खुम्चिने पट्टिको रिङ्गलाई यौनी भित्र राख्नु पर्दछ। यसको प्रयोग महिलाले गरेमा पुरुषले कुनैपनि साधन प्रयोग गर्नुपर्ने आवश्यकता पर्दैन। सामान्य पुरुष कण्डमको तुलनामा यसको मुल्य धेरै पर्ने भएकाले यो विकसित देशहरूमा मात्र बढि प्रयोगमा आएको छ ।

महिला ढाल
महिला ढाल
Polyurethane female condom
विबरण
रोक्ने तरिकाअबरोध
पहिलो प्रयोग१९८०
असफल दर (पहिलो वर्ष)
सही उपयोग5%
विशिष्ट उपयोग21%
प्रयोग
ReversibilityImmediate
प्रयोगकर्ताको टिप्पणीTo avoid risk of incorrect use, read the instructions carefully prior to use.
फाइदा तथा बेफाइदा
एसटिडीबाट बचाउहुन्छ
फाइदाकुनै औषधीको प्रयोग तथा अस्पताल जानु नपर्ने

महिला कन्डमले पनि पुरुष कन्डमले जस्तै गर्भवती हुन रोक्नका साथै यौनजन्य रोगहरूबाट र एच.आई.भी. सङ्क्रमण हुनबाट बचाउदछ । दम्पतीले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा उत्पादन गर्न सकिन्छ । यस कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन । नेपालमा महिला कन्डम निजी औषधी पसलहरूमा मात्र उपलब्ध छ । बजारमा महिला कन्डम फेमिडोम, भी—अमोर ब्रान्डमा उपलब्ध छ ।


सन्दर्भ सूची

बाह्य कडीहरू

Tags:

परिवार नियोजन

🔥 Trending searches on Wiki नेपाली:

कपिलवस्तु जिल्लापाथीभरा देवी (ताप्लेजुङ)होलीपुष्पलाल राजमार्गखड्गप्रसाद ओलीविकिमिडिया नेपालको विधानमोबाइल फोनदोधारा चाँदनी पुलनेपालको अन्तरिम संविधान २०६३काँक्रे विहारयौन तथा प्रजनन स्वास्थ्य अधिकारनेपालका प्रमुख नदीहरूको सूचीजैविक खेतीदोहोरो लेखा प्रणालीकिराँत जातिनेपालको निसानछापमहासागरकास्की जिल्लामाल्दिभ्सवडा कार्यालय (नेपाल)शम्भुप्रसाद ढुङ्गेलकार्यपालिकास्टिफन हकिङरमेश खरेलघरेलु हिंसामानसिक रोगएड्सनेपालका प्राकृतिक सम्पदाहरूको सूचीयोगमाया न्यौपानेनबिल बैंकमेगा अपलोडनेपालको संविधान २०७२ मा बालबालिकाको हकसमयमिटरभरतपुर महानगरपालिकारेडियो नेपालगर्भपतनसार्की जातिबालीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवजङ्गलबीमामष्टो देवतानेपालका दलित वर्गमा पर्ने थरहरूनारायणकाजी श्रेष्ठनेपाल सशस्त्र प्रहरी बललिङ्ग (व्याकरण)नागरिक लगानी कोषधर्ममृगौलापानीमलावीरगतनेपालको उपप्रधानमन्त्रीभ्यागुते रोगविक्रम सम्वत्मदर टेरेसामकवानपुर जिल्लामगर जातिदाङ जिल्लापरमादेशओजोन तहसेभिया फुटबल क्लबकरतालभारदार परिवारसन्नी लियोनमनकामना मन्दिरउदारवादनेपालको मन्त्रिपरिषद्भूगोलबालश्रमभारत-चीन युद्धमाटोनेपाल-चीन सम्बन्धघोराही उपमहानगरपालिकाएनसेलबेगनास ताल🡆 More