स्ट्याच्यु अफ लिबर्टी

स्ट्याच्यू अफ लिबर्टी न्यु योर्क हार्बरमा अवस्थित एक विशाल सालिक हो। तामाको यो मूर्ति १५१ फिट लामो छ, तर चौकी र आधारशिला मिलाएर यो ३०५ फिट उच्च छ। २२ तला रहेको यस मुर्तिको मुकुटमा पुग्न, ३५४ घुमाउरो भर्यांङ चढ्नु पर्छ। अमेरिकी क्रान्तिको दौरान फ्रान्स र अमेरिकाको मित्रता को प्रतीक को रूपमा तामा को यस मुर्ति सन् १८८६ मा फ्रान्सले अमेरिकालाई दिएको थियो। २०१० मा अनुमान अनुसार यस मुर्तिलाई हेर्नको लागि दैनिक १२ देखि १४ हजार व्यक्ति आउँछन्।

  • स्ट्याच्यु अफ लिबर्टी
  • Liberty Enlightening the World
स्ट्याच्यु अफ लिबर्टी
स्थानलिबर्टी आइल्यान्ड
म्यानहाटन, न्यु योर्क सहर,
न्यु योर्क, संराअ
निर्देशाङ्क४०°४१′२१″उ॰ ७४°२′४०″प॰ / ४०.६८९१७°N ७४.०४४४४°W / 40.68917; -74.04444
उचाइ
  • मूर्तिको उचाइ (मसालसम्म): १५१ फिट १ इन्च (४६ मिटर)
  • जमिन देखि मसालसम्मको उचाइ: ३०५ फिट १ इन्च (९३ मिटर)
समर्पितअक्टुबर २८, १८८६
पुनर्स्थापित१९३८, १९८४–१९८६, २०११–२०१२
मूर्तिकारFrédéric Auguste Bartholdi
पर्यटकहरू3.2 million (सन् २००९ मा)
प्रशासनिक निकायअमेरिकी नेसनल पार्क सर्भिस
वेबसाइटStatue of Liberty National Monument
प्रकारसांस्कृतिक
मापदण्डi, vi
नामाङ्कित1984 (8th session)
सन्दर्भ नं.307
राष्ट्रसंयुक्त राज्य
क्षेत्रयुरोप तथा उत्तर अमेरिका
संराअको राष्ट्रिय सम्पदा
नामाङ्कितअक्टुबर १५, १९२४
डिजाइनरअध्यक्ष काल्भिन कुलिज
अमेरिकी ऐतिहासिक स्थलहरूको अभिलेख
आधिकारिक नाम: The Statue of Liberty Enlightening the World
नामाङ्कितसेप्टेम्बर १४, २०१७
सन्दर्भ नं.100000829
न्यू जर्सी ऐतिहासिक स्थलहरूको अभिलेख
आधिकारिक नाम: Statue of Liberty National Monument, Ellis Island and Liberty Island
नामाङ्कितमे २७, १९७१
सन्दर्भ नं.1535
न्यू योर्क सहरको ल्यान्डमार्क
प्रकारएकल
नामाङ्कितसेप्टेम्बर १४, १९७६
सन्दर्भ नं.0931
स्ट्याच्यु अफ लिबर्टी is located in न्यु योर्क सहर
स्ट्याच्यु अफ लिबर्टी
न्यु योर्क सहरमा अवस्थिति
स्ट्याच्यु अफ लिबर्टी is located in न्यु योर्क
स्ट्याच्यु अफ लिबर्टी
न्यु योर्क राज्यमा अवस्थिति

स्ट्याच्यू अफ लिबर्टी, एक रोमन देवी लिबर्टीको आकृति हो। उनले आफ्नो दाहिने हातमा मशाल समाएकी छिन्, र उनको देब्रे हातमा "JULY IV MDCCLXXVI" (४ जुलाई १७७६) सँग यु.एस. लेखिएको पुस्तक छ। स्वतन्त्रताको घोषणाको मिति हो।

भौतिक विशेषता

गुण Imperial Metric
ताम्र सालिक को उचाई (Height of copper statue) 151 ft 1 in 46 m
Foundation of pedestal (ground level) to tip of torch 305 ft 1 in 93 m
Heel to top of head 111 ft 1 in 34 m
शीरको उचाई (Height of hand) 16 ft 5 in 5 m
चोर औला (Index finger) 8 ft 1 in 2.44 m
Circumference at second joint 3 ft 6 in 1.07 m
Head from chin to cranium 17 ft 3 in 5.26 m
कान देखि कानसम्म टाउकोको मोटाइ (Head thickness from ear to ear) 10 ft 0 in 3.05 m
आँखा बीचको दुरी (Distance across the eye) 2 ft 6 in 0.76 m
नाकको लम्बाई (Length of nose) 4 ft 6 in 1.48 m
दायाँ हातको लम्बाई (Right arm length) 42 ft 0 in 12.8 m
Right arm greatest thickness 12 ft 0 in 3.66 m
कम्मरको मोटाइ (Thickness of waist) 35 ft 0 in 10.67 m
Width of mouth 3 ft 0 in 0.91 m
Tablet, length 23 ft 7 in 7.19 m
Tablet, width 13 ft 7 in 4.14 m
Tablet, thickness 2 ft 0 in 0.61 m
Height of pedestal 89 ft 0 in 27.13 m
Height of foundation 65 ft 0 in 19.81 m
मूर्तिमा प्रयोग भएको तामाको वजन (Weight of copper used in statue 60,000 pounds 27.22 tonnes
मूर्तिमा प्रयोग भएको स्टिलको वजन (Weight of steel used in statue) 250,000 pounds 113.4 tonnes
मूर्तिको कुल वजन (Total weight of statue) 450,000 pounds 204.1 tonnes
Thickness of copper sheeting 3/32 of an inch 2.4 mm

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

स्ट्याच्यु अफ लिबर्टी भौतिक विशेषतास्ट्याच्यु अफ लिबर्टी यो पनि हेर्नुहोस्स्ट्याच्यु अफ लिबर्टी सन्दर्भ सामग्रीहरूस्ट्याच्यु अफ लिबर्टी बाह्य कडीहरूस्ट्याच्यु अफ लिबर्टीअमेरिकी क्रान्तितामान्युयोर्क सहरफ्रान्स

🔥 Trending searches on Wiki नेपाली:

नेपालका अञ्चलहरूजलवायु परिवर्तनमहानगरपालिकाकाठमाडौँ उपत्यकासीतामहालेखा नियन्त्रकको कार्यालयमहावीर पुनमोतीराम भट्टमुनामदनवर्ण विन्यासपश्चिमी रोमन साम्राज्यकृष्णभूषण बलवीरगन्ज महानगरपालिकापानामा नहरविज्ञापनआन्ध्र महासागरधनगढी उपमहानगरपालिकाविज्ञानकोरोना भाइरसमाधवप्रसाद घिमिरे (साहित्यकार)जानकी मन्दिरसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूसंस्कारअमेरिकी गृहयुद्ध१९६२ फिफा विश्वकपमदन भण्डारी राजमार्गमारुनी नाचदर्शनदेवकुमारी थापाइन्डियन प्रिमियर लिगभौगोलिक सूचना प्रणालीसम्पति शुद्धीकरणनेपालका झरनाहरूको सूचीहिन्दु धर्मको इतिहासगोरखा जिल्लाबालेन शाहप्रतिनिधि सभा निर्वाचन, २०७९नेपालको प्रधानमन्त्रीझापा जिल्लाआर्मेनियानोबेल पुरस्कार विजेताहरूको सूचीएसियातामाङ जातिधादिङ जिल्लामाइकल फराडेक्रोकस सिटी हलमा आक्रमणपाकिस्तानउत्पादन (अर्थशास्त्र)महोत्तरी जिल्लागृह मन्त्रालय (नेपाल)नेपाली परम्परागत नापका इकाईविश्व बैङ्कपृथ्वीको वायुमण्डलशौचालयद डोर्सघोराही उपमहानगरपालिकानेपालका परम्परागत बाजाहरूको सूचीसूर्यजो बाइडेननेपालको जनआन्दोलन २०४६भट्टराईसरस्वतीसर्लाही जिल्लाआगन्तुककर्मचारी सञ्चय कोषइन्स्टाग्रामसुशासननेवार जातिनेपाली बृहत् शब्दकोशविश्वेश्वरप्रसाद कोइरालानवलपरासी जिल्लाविपश्यनासामाजिक सञ्जालकिराँत जाति🡆 More