स्कर्वी

स्कर्वी भिटामिन सी (एस्कर्बिक एसिड) को अभावको परिणामस्वरूप लाग्‍ने एक रोग हो। अभावका प्रारम्भिक लक्षणहरू कमजोरी, थकित महसुस हुनु, र हात र खुट्टा दुखाइ समावेश छ। उपचार बिना, रातो रक्त कोशिकामा कमी, गिजाको रोग, कपालमा परिवर्तन, र छालाबाट खून आउन सक्छ। स्कर्वी बिग्रिएमा घाउ ठिक हुन सामय लिने, व्यक्तित्व परिवर्तन हुने र अन्तमा संक्रमण वा रक्तस्रावबाट मृत्यु हुन सक्छ।

रोकथाम

खाना र प्रति १०० ग्राम भिटामिन सी सामग्री
वस्तु भिटामिन सी (मिलीग्राम)
आमला ६१०.००
सिस्‍नु ३३३.००
अम्बक २२८.३०
ब्ल्याककर्न्ट १८१.००
जेस्प्री सनगोल्ड ठेकीफल १६१.३०
खुर्सानी १४४.००
अजमोद १३३.००
हरियो ठेकीफल ९२.७०
ब्रोकली ८९.२०
ब्रसेल्स स्प्रट ८५.००
भेडे खुर्सानी ८०.४०
मेवा ६२.००
स्ट्रबेरी ५८.८०
सुन्तला ५३.२०
कागती ५३.००
बन्दागोभी ३६.६०
पालुङ्गो २८.००
शलगम २७.४०
आलु १९.७०

उपचार

भिटामिन सी को सिफारिश गरिएको खुराक प्रति दिन १०० मिलीग्राम हो तर प्रति दिन कम से कम प्रति दिन १० मिलिग्रामको खुराकले नै स्कवीमा सुधार देख्‍न सकिन्छ। धेरै व्यक्तिहरूलाई २ हप्ता भित्र पूर्ण स्वास्थ्यलाभ भइसक्छ।

श्रोतहरु

Tags:

कुपोषणभिटामिन सीरक्त अल्पता

🔥 Trending searches on Wiki नेपाली:

खेलबौद्धिक सम्पत्तिजनकपुरधाम उपमहानगरपालिकानेपालको संविधाननगरपालिकाचन्द्रविन्दु को प्रयोगराम मन्दिर, अयोध्यावासुकी इन्डिकस्आगन्तुकदाइजोअनुष्टुप छन्दविद्यादेवी भण्डारीसङ्घीयतापाँचथर जिल्लाआइएसबिएननेपाली विकिपिडियाभीमबहादुर रावलहिन्दु धर्मनेपालका अञ्चलहरूशुक्लाफाँट राष्ट्रिय निकुञ्जछुवाछुतकर्णाली प्रदेशओखलढुङ्गा जिल्लारामकृष्ण शर्मानामकरण संस्कारजीवनीचिठीतत्सममहालेखा नियन्त्रकको कार्यालयनिर्वाचन प्रणालीभीमनिधि तिवारीबाल दिवसपाल्पा जिल्लासत्यमोहन जोशीधरान उपमहानगरपालिकाशेर्पा जातिडेउडा गीतहनुमान ढोकाबौद्धनाथबाँके जिल्लागोरखा दरबारसूचना प्रविधिहिन्दु पञ्चाङ्गडिजिटल साक्षरताभक्ति थापामनकामना मन्दिरपारिजात (साहित्यकार)जनमत सङ्ग्रह, २०३७काठमाडौँ ७ (निर्वाचन क्षेत्र)व्रतबन्धआम निर्वाचन २०१५रस (काव्य शास्त्र)घरेलु हिंसाविद्युतीय अपराधसङ्खुवासभा जिल्लाप्रदेश प्रमुख (नेपाल)नेपालको झन्डानागरिक उन्मुक्ति पार्टीब्रह्माण्डमूल्य अभिवृद्धि करनीति शाहच्याटजिपिटीकुमारी (जीवित देवी)नेपालका स्थानीय तहहरूमष्टो देवतापूँजीवादनयाँ पत्रिका दैनिकनेपालमा हिन्दु धर्मजाजरकोट जिल्लानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीवडा समिति (नेपाल)राउटे जातिलोकतन्त्र🡆 More