सिरिया

सिरिया (अरबी: سوريّة आधिकारिक रूपमा सिरिया अरब गणराज्य (अरबी: الجمهورية العربية السورية ), दक्षिण-पश्चिम एसियाको एक राष्ट्र हो। यसको पूर्वमा लेबनन तथा भूमध्यसागर, दक्षिण-पश्चिममा इजरायल, दक्षिणमा जोर्डन, पूर्वमा इराक तथा उत्तरमा टर्की रहेको छ। इजराइल तथा इराकको बीच स्थित हुनको कारण यो मध्य-पूर्वको एक महत्त्वपूर्ण देश हो। यसको राजधानी दमास्क हो जुन पहिले उम्मयद खिलाफत तथा मामलुक साम्राज्यको राजधानी थियो।

جمهورية سوريا العربية
सिरियाली अरब गणराज्य
सिरियाको झन्डा
झन्डा
सिरियाको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: Homat el Diyar
सिरिया
राजधानी
र सबैभन्दा ठुलो सहर
दमास्क
आधिकारिक भाषाहरूअरबी
रैथाने(हरू)सिरियाली
सरकारअध्यक्षीय, गणतन्त्र आपातकाल कानुन अन्तर्गत सन् १९६३ देखि
• राष्ट्रपति
बसर अल असद
• प्रधानमन्त्री
मोहम्मद नाजी अल-उतारी
स्वतन्त्र 
• प्रथम घोषणा
सेप्टेम्बर १९३६
• दोस्रो घोषणा
१ जनवरी १९४४
• मान्यता
१७ अप्रिल १९४६
• पानी (%)
०.०६
जनसङ्ख्या
• सन् २००७ अनुमानित
१९,४०५,००० (५५औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २००७ लगत
• जम्मा
$८७.०९ बिलियन (६३औँ)
• प्रति व्यक्ति
$४,४८८ (१११औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २००७ लगत
• जम्मा
$३७.७६ बिलियन (७३औँ)
• प्रति व्यक्ति
$१,९४६ (११४औँ)
मानव विकास सूचकाङ्क (सन् २०७)वृद्धि ०.७२४
त्रुटि: अमान्य एचडिआई मान · १०९औँ
मुद्रासिरियाली पाउन्ड (SYP)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (पूर्व युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वी युरोपेली ग्रीष्म समय)
टेलिफोन कोड९६३
इन्टरनेट डोमेनsy

सन्दर्भ सामग्रीहरू

Tags:

अरबी भाषाइजरायलइराकएसियाजोर्डनटर्कीदेश

🔥 Trending searches on Wiki नेपाली:

खड्गप्रसाद ओलीनेपाली शब्दकोशसुवर्ण शमशेर राणाबझाङ १ (निर्वाचन क्षेत्र)ऋतुभीमसेन थापाखनिजदैलेख जिल्लारत्ननगर नगरपालिकासंयुक्त राष्ट्रसङ्घका महासचिवदुर्गादादुरावडा कार्यालय (नेपाल)दिगो विकासका लक्ष्यहरूपुम्दिकोटरातो मच्छिन्द्रनाथको रथयात्राप्युठान नगरपालिकाशङ्कराचार्यढोरबराहि मन्दिरप्रेमरणबहादुर शाहदलितथारू जातिसामुदायिक वनराष्ट्रिय प्रजातन्त्र पार्टीसहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रविद्यादेवी भण्डारीज्योतिषनेपाल आयल निगम लिमिटेडजिल्ला समन्वय समितिथापाराजतन्त्रदैवज्ञराज न्यौपानेप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)नेपालको एकीकरणबाल अधिकारकुम्भ मेलालिङ्ग (व्याकरण)आम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूभक्तपुर दरबार क्षेत्रदोस्रो विश्व युद्धभुईँचालोपहिलो विश्वयुद्धविदुर नगरपालिकापूर्वी रुकुम जिल्लालोक सेवा आयोग (नेपाल)तराईबैजनाथ गाउँपालिकाऔलोसिन्धु घाटीको सभ्यतागाउँखाने कथाप्रतिनिधि सभा निर्वाचन, २०७९नेपाल बैंकभीमदत्त पन्तबालेन शाहनेपालका प्राकृतिक सम्पदाहरूको सूचीभूपि शेरचनमोतीराम भट्टकार्यसम्पादन मूल्याङ्कनपनौती नगरपालिकास्याङ्जा जिल्लाअमरसिंह थापाद्वापर युगनेपालका सहिदहरूइन्टरस्टेलर (चलचित्र)विसं १९९० को महाभूकम्पमहिला सशक्तिकरणवेदसात सालको क्रान्तिआयुर्वेदब्लगनेपालमा शिक्षादिगो विकासविराट कोहलीवीरेन्द्र वीरविक्रम शाहअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल🡆 More