स्वशिक्षा

परिचयविकिपिडिया लेख-सम्पादन स्वशिक्षा

सम्पादनकसरी सम्पादन गर्ने

रूपरंगविकिपिडियाको रूपरंग

सन्दर्भ र स्रोतसन्दर्भ र स्रोत कसरी थप्ने

वार्तालाप पृष्ठविकिपिडियाको वार्तालाप पृष्ठ

ध्यान राख्नुहोस्विकिपिडियामा सम्पादन गर्दा केहि कुराहरूलाई सदैव ध्यानमा राख्नुहोस।

पंजीकरणपंजीकरण कसरी गर्ने

जाँदा-जाँदैअरु कुराहरु

विकिपिडिया सम्पादन कसरी गर्ने: सानो समीक्षा (अंग्रेजीमा)
सम्पादन सहायताका लागि यो नेपाली भाषाको भिडियो हेर्नुहोस्

विकिपिडिया लेख-सम्पादन स्वशिक्षा

विकिपिडिया धेरै सदस्यहरूका सहयोगले बनेको एक स्वतन्त्र ज्ञानकोष हो जसमा तपाईं आफ्नो योगदान सजिलैसित दिन सक्नुहुन्छ । यो पाठले तपाईंलाई विकिपिडिया योगदानकर्ता बन्नमा सहायता गर्नेछ ।

यस पाठका पृष्ठहरूले तपाईंलाई विकिपिडियाका लेख लेख्ने उचित तौर-तरिकाहरूको बारेमा अवगत गराउनेछन, अथवा लेख कसरी लेखिनु पर्छ र के सामाग्री उचित-अनुचित हो ? भन्नेकुराको ज्ञान प्राप्त हुनेछ । यो पाठले तपाईंलाई विकिपिडिया सदस्य-समाज, नीतिहरू र व्यवहारका बारेमा पनि बताउनेछ ।

यो एक आधारिक पाठ हो, र यसमा सबै विषयहरूमा विस्तृत जानकारी छैन । तपाईंलाई यस्ता चीजहरूमा ज्ञान अन्य पृष्ठहरूमा मिल्नेछ जसको लागि स्थान-स्थानमा जोड (लिंक) दिइएको छ । तिनलाई पढ्नका लागि, तपाईं आफ्नो ब्राउजरमा अन्य ट्याबहरूमा ती लिंकहरू खोल्न सक्नुहुन्छ ।

सिक्दा-सिक्दै तपाईं प्रयोगस्थल ("स्यान्डबक्स") पृष्ठहरूमा आफ्नो हात पनि बसाउन सक्नुहुन्छ । यो पृष्ठमा तपाईंलाई आफ्नो चाहना अनुसार फेर-बदल गर्न र जस्तोसुकै प्रयोग गर्न! कुनै रोक-तोक छैन र प्रयोगस्थलमा तपाईं जतिनै उल्टा-सीधा खिचडी पकाउनुहोस, कसैलाई कुनै आपत्ति हुनेछैन र कुनै नराम्रो पनि मानिनेछैन ।

आउनुहोस, सम्पादनका बारेमा सिकौं !

Tags:

🔥 Trending searches on Wiki नेपाली:

अलौ पर्वशेरबहादुर देउवाभाषासम्भोगनेपालका राजाहरूको सूचीमानव अधिकारचितवन जिल्लावाग्नर समूहबागेश्वरी मन्दिर, नेपालगन्जरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोमस्कोखैरहनी नगरपालिकाशङ्कर लामिछानेडेउडा गीतगाईगतिसुदूरपश्चिम प्रदेशनेपाल वित्तीय प्रतिवेदन मानहरूभगांकुरपाथीभरा देवी (ताप्लेजुङ)मानव संसाधन व्यवस्थापनदरबार हत्याकाण्डनेपाल प्रहरीनेपालमा हिन्दु धर्मविद्यालयललितपुर जिल्लामुक्तिनाथनेपालको एकीकरणसंयुक्त राज्य अमेरिकाकविताभारतजाजरकोट जिल्लाइन्जिनियरिङजनसाङ्ख्यिकीय लाभांशदेशदर्शनदादुरास्थिर लागतप्राथमिक उपचारमनोविज्ञानसदर चिडियाखाना, नेपालनेपालका गाउँपालिकाहरूजापानी भाषानेपालका प्रधानमन्त्रीहरूको सूचीलाली गुराँसवीर अस्पताललागतनेपाली साहित्यको इतिहासगङ्गालाल श्रेष्ठस्वर्गद्वारीकाँक्रे विहारविद्यादेवी भण्डारीनेपालको पत्रकारिताको इतिहासस्वास्थ्यरगतवराहक्षेत्रसरकारअर्ध-परिवर्तनीय लागतसार्की जातिनेपालको झन्डायुरोपकञ्चनपुर जिल्लामल्ल वंशनेपालमा धर्मबागलुङ जिल्लातत्समथारू जातिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)महिनावारीसमाजअनुराधा कोइरालाकमला नदीछुवाछुत🡆 More