नाप

आफुलाई थाहा भएको र आफुलाई थाहा नभएको बस्तु बीच तुलना गरी आफुलाई थाहा नभएको परिमाण पत्तालगाउने कार्यलाई नाप भनिन्छ।

नाप
नापकों चार उपकरण

नापको महत्त्वो

हाम्रो जीबनमा नापको महत्त्वो धेरै छ। त्यो मद्धे केहि येस प्रकार रहेका छन् ।

  • नापको प्रयोग समय नाप्न,पसलमा,उद्योग आधिमा गरिन्छ।
  • येसलाई विभिन्न निर्माण कार्यमा प्रयोग गरिन्छ।
  • तेसलाई दबाई बनाउन तथा अन्य घरेलु कामकाजमा प्रयोग गरिन्छ।

लम्बाईको नाप

नाप 

लम्बाईलाई मीटर,सेन्टिमीटर,फूट आदिमा नाप्न सकिन्छ। यसलाई नाप्न फीट, टेप आदिको प्रयोग गरिन्छ।

पिण्डको नाप

नाप 
तराजु

पिण्डलाई किलोग्राम,ग्राम,क़ुइन्तल,टर्न आधिमा नाप्न सकिन्छ। येसलाई तराजुको मदतले नाप्न सकिन्छ।

समयको नाप

नाप 
घडी

समयलाई मिनेट,सेकेन्ड,घण्टा,दिन,वर्ष,महिना आदिमा नाप्न सकिन्छ। यसलाई नाप्न घडी,पात्रो,भित्तेपात्रो आदिको प्रयोग गर्न सकिन्छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नाप को महत्त्वोनाप लम्बाईको नाप पिण्डको नाप समयको नाप यो पनि हेर्नुहोस्नाप सन्दर्भ सामग्रीहरूनाप बाह्य कडीहरूनाप

🔥 Trending searches on Wiki नेपाली:

इन्टरनेटनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानैतिक दृष्टान्तजनक शिक्षा सामग्री केन्द्रनेपाल विद्यार्थी सङ्घलागत लेखाविधिविकिपिडियानेपाली साहित्यको इतिहाससप्तरी जिल्लाहलोकर्मचारी सञ्चय कोषस्वयम्भूनाथनेपालको मन्त्रिपरिषद्सेप्टेम्बर ११ को हमलाललितपुर जिल्लाकानूनश्रीमद्भगवद गीताअनलाइन खबरनबिल बैंकनगरपालिकाबोक्सीनेपाल विद्युत प्राधिकरणरिटतनहुँ जिल्लाशौनक गोत्रनेपाली राष्ट्रिय क्रिकेट टोलीसिन्दुरे जात्रा (नुवाकोट)क्रोकस सिटी हलमा आक्रमणदोहोरो लेखा प्रणालीधरान उपमहानगरपालिकापूर्वीय दर्शनकैलाली जिल्लानेपालका राजनीतिक दलहरूको सूचीकम्प्युटरदाङ जिल्लाजनसाङ्ख्यिकीय लाभांशआउँछन्दवराहक्षेत्रनेपालको प्रधानन्यायाधीशसंविधान सभासगरमाथा राष्ट्रिय निकुञ्जमाधवप्रसाद घिमिरे (साहित्यकार)नेपाल प्रजा परिषद्नेपालको जनआन्दोलन २०४६दर्तानेपाली सेना पृतना प्रधान कार्यालयसुदूरपश्चिम प्रदेशबजारशास्त्रडाँफेवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअर्थशास्त्रकपिलवस्तु जिल्लाहजरत अलीरामप्रसाद ज्ञवालीजारी (चलचित्र)अर्थ मन्त्रालय (नेपाल)मौसमरातो मच्छिन्द्रनाथको रथयात्राआसियानदशरथ चन्दमानव विकास चरणलोककथाभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूलियोनेल मेसीगण्डकी प्रदेशनयाँ पत्रिका दैनिकहस्तमैथुनसम्पति शुद्धीकरणसुशासनमन्त्रविश्व बैङ्कनेपालमा भएका सडकहरूको सूचीधनगढी उपमहानगरपालिका🡆 More