समय

समयलाई सामन्यतया एक देखि अर्को घटनाको अन्तर का रूपमा परिभाषित गर्न सकिन्छ। यसलाई विभिन्न जुगबाट विभिन्न उपाय अपनाई नाप्ने गरेको पाइन्छ। समय मापन (नापने) प्रणालीको एउटा महत्त्वपूर्ण अङ्ग हो। कुनै घटना घटेर बिती सके पछि घटनाको उल्लेख गर्ने बेलादेखि घटना घटेको बेला सम्मको बीचको अंतराललाई हामी समयले नै नाप्ने गर्छौं।

समय
घडी

समय मापनको अनेकौँ प्रणालीहरू छन्। समय नाप्ने क्षेत्रिय तथा वैज्ञानिक दुबै प्रणाली छन् तर अचेल वैज्ञानिक प्रणाली चलनमा छ र यस प्रणालीमा धोका हुँदैन।

इतिहास

समय 
बालुवा समयक

आज हामी समय नाप्ने विभिन्न यन्त्रहरूका प्रयोग गर्छौं त्यो सबै इतिहासको अनुभवबाट प्राप्त भयेका हुन। धेरै पहिला मानिषहरू अंदाज लगाएर समय नाप्ने गर्थे र यस विधिबाट उनिहरूलाई कहिले काँही धोका पनि हुने गर्थ्यो। पहिला मानिषहरूले सूर्यको स्थितिदेखेर समयको पतो लगाउने गर्थे। कोही चैं पानीमा हेरेर समयको पतो लगाउने गर्थे र समयको मापनमा क्षण, पल आदी शब्दको प्रयोग गर्ने गर्थे।

पहिला समय मापनको लागि बालुवा समयक (Sand Timer)को प्रयोग पनि हुने गर्थो।

समय मापनका इकाईहरू

  • अर्ध शताब्दी = ५० वर्ष
  • १ दसक = १० वर्ष
  • वर्ष = १२ महिना ≈ ३६५ दिन (लीप वर्षमा ३६६ दिन)
  • महिना ≈ २८ देखि ३१ दिन ≈ ४ सप्ताह
  • कृष्ण पक्ष/शुक्ल पक्ष = १४ दिन = २ सप्ताह
  • सप्ताह = ७ दिन
  • दिन = २४ घण्टा
  • घण्टा = ६० मिनेट
  • मिनेट = ६० सेकेण्ड
  • सेकेण्ड = (अन्तराष्ट्रिय समय मापनको एकाइ र आधार)
  • १ मिली सेकेण्ड = १/१,००० सेकेण्ड
  • १ माइक्रो सेकेण्ड = १/१,०००,००० सेकेण्ड
  • १ न्यानो सेकेण्ड = १/१,०००,०००,००० सेकेण्ड
  • १ पिको सेकेण्ड = १/१,०००,०००,०००,००० सेकेण्डको भाग
  • १ फेमटोसेकेण्ड = १/१,०००,०००,०००,०००,००० सेकेण्डको भाग
  • १ एट्टोसेकेण्ड = १/१,०००,०००,०००,०००,०००,००० of सेकेण्डको भाग

समय मापनको वस्तुहरू

हेर्नुहोस


Tags:

समय इतिहाससमय मापनका इकाईहरूसमय हेर्नुहोससमय

🔥 Trending searches on Wiki नेपाली:

यान्देक्सनेपालको भूगोलनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाभलिबलसन्दुक रुइतघोडाघोडी तालसामुदायिक वनश्रीमद्भागवत् पुराणनेपालका राजनीतिक दलहरूको सूचीजङ्गलन्यायिक समितिकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)जनशक्तिनेपालका मल्ल राजाहरूको सूचीमातृकाप्रसाद कोइरालासहिदकुसुम (फल)दुर्गानन्द झाअन्तर्राष्ट्रिय नारी दिवसपाल्पा जिल्लाराणा वंशसिन्धु गङ्गा मैदानजाजरकोट जिल्लानेपालका प्राकृतिक सम्पदाहरूको सूचीडिजिटल साक्षरताआविष्कारकहरूको सूचीग्रहयुट्युबकोशी प्रदेश क्रिकेट टोलीसमाजवादलोकगीतइन्द्रबहादुर राईनामकरण संस्कारमदन पुरस्कारनागरिक उन्मुक्ति पार्टीराजतन्त्रयुनेस्कोसगरमाथावासुकी इन्डिकस्कानूननेपाल विद्युत प्राधिकरणप्रियङ्का कार्कीपरिवारनाटकविश्वव्यापीकरणनेपालीकर्मचारी सञ्चय कोषअगमसिंह गिरीलुम्बिनीएकल परिवारसहस्राब्दी विकास लक्ष्यलुभुतत्समवीरेन्द्र वीरविक्रम शाहमहासागरशुक्रग्रहराम राज पन्तमहजोडीकोशी प्रदेशविकसित देशउत्प्रेरणाभिरिङ्गीनेपालका मन्त्रिपरिषद्हरूकुलदेवतालोकतन्त्रकम्पनीबाइसे राज्यहरूक्षेत्रफलनेपाली बृहत् शब्दकोशराष्ट्रिय वाणिज्य बैंकराष्ट्रिय सभा (नेपाल)नेपालको मन्त्रिपरिषद्सहकारीसाम्यवादरेबिजसुदूरपश्चिम प्रदेशक्रोकस सिटी हलमा आक्रमण🡆 More