इस्वी सम्वत्

इस्वी सम्बत वा ग्रेगोरी पात्रो विश्वमा प्रयोग गरिने अन्तर्राष्ट्रिय सम्बत हो । यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने क्यालेन्डर हो। यो जुली सम्बतको रूपान्तरण हो।

इस्वी सम्बत'रको मूल एकाइ दिन हुन्छ। ३६५ दिनहरूको एक वर्ष हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई अधिक वर्ष (लिप इअर) भनिन्छ। सूर्यमाथि आधारित पञ्चाङ्ग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ सप्ताह (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ घण्टा, ४९ मिनेट र १२ सेकेण्ड हुन्छन्। यसलाई पोप ग्रेगोरीले लागू गरेका हुन् र नैं यसको नाम ग्रेगोरियन क्यालेन्डर बसेको हो। यो भन्दा पहिला जूलियन क्यालेन्डर प्रचलनमा थियो, तर त्यसमा त्रुटीहरू भएकोले हटाइयो।

महिनाहरूको नामको क्रम: दिनहरूको सङ्ख्या

क्र.सं. नाम दिन
जेनवरी ३१
फेब्रुअरी २८ वा २९,
मार्च ३१,
अप्रिल ३०,
मे ३१,
जुन ३०,
जुलाई ३१
अगस्ट ३१
सेप्टेम्बर ३०
१० अक्टोबर ३१
११ नोभेम्बर ३०
१२ डिसेम्बर ३१

थप हेर्नुहोस्

Tags:

पात्रोसम्वत्

🔥 Trending searches on Wiki नेपाली:

रामेछाप जिल्लाबालकृष्ण समयुरोपनेपालको अन्तरिम संविधान २०६३ग्वाङझाउबङ्गलादेशविकसित देशसदर चिडियाखाना, नेपालविज्ञापनरामचन्द्र पौडेलताप्लेजुङ जिल्लाकार्ल मार्क्सबराह अवतारविप्रेषणऔद्योगिक क्रान्तिपर्यटनदेवनागरी सङ्ख्या पद्धतिओजोन तहआँखाकोशी टप्पु वन्यजन्तु आरक्षमुनामदन (चलचित्र)वराहक्षेत्रनेपालका हिमालहरूको सूचीसहकारीसिन्धुपाल्चोक जिल्लाभूपरिवेष्ठित राष्ट्रशुक्रराज शास्त्रीसमाजकमला नदीकृषिपुम्दिकोटअङ्कसौर्यमण्डलअग्नीप्रसाद सापकोटासंस्कृतिबंगलामुखी मन्दिरक्रोकस सिटी हलमा आक्रमणपिनासदसैँशिक्षण विधिसूचनानेपालका राष्ट्रिय विभूतिहरूसयौँ थुङ्गा फूलका हामीमुख्य पृष्ठसुशील कोइरालागणितभक्ति थापादोधारा चाँदनी पुलवैदेशिक रोजगारलेखनाथ पौड्यालश्रेष्ठपरीक्षासिंहदरबारविश्व सम्पदा क्षेत्रमहिनावारीभारद्वाज गोत्रलैङ्गिक समानताभगांकुरसगरमाथा राष्ट्रिय निकुञ्जनेपालगन्ज उपमहानगरपालिकानेपाली राष्ट्रिय क्रिकेट टोलीगणतन्त्रलुभुपर्वत जिल्लामहिनाबागमती प्रदेशभिरिङ्गीनेपालको मन्त्रिपरिषद्विसं १९९० को महाभूकम्पलेखा प्रणालीकालु पाँडे🡆 More