मे: जुली र ग्रेगोरी पात्रोहरूको पाँचौँ महिना

१० ११
१२ १३ १४ १५ १६ १७ १८
१९ २० २१ २२ २३ २४ २५
२६ २७ २८ २९ ३० ३१  

मे जुली र ग्रेगोरी पात्रोमा वर्षको पाँचौँ महिना हो र लम्बाई ३१ दिन हुने सात महिनामध्ये तेस्रो महिना हो।

मे महिना उत्तरी गोलार्धमा वसन्त ऋतु र दक्षिणी गोलार्धमा शरद ऋतुको महिना हो। यसैले, दक्षिणी गोलार्धमा मे उत्तरी गोलार्धमा नोभेम्बरको मौसमी समकक्ष हो। मे महिनाको अन्त्यमा संयुक्त राज्य अमेरिका (स्मारक दिवस) र क्यानाडा (भिक्टोरिया दिवस) मा ग्रीष्मकालीन बिदाको मौसमको सुरुवात हुन्छ जुन सेप्टेम्बरको पहिलो सोमबार श्रम दिवसमा समाप्त हुन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपालीकाठमाडौँ जिल्लापृथ्वीबर्दिया जिल्लागुरुङ जातियुट्युबबसाइँ सराईउदित नारायण झाह्रस्व दीर्घ नियमप्रविधिसुर्खेत जिल्लाजनावरनेपालका उपत्यकाहरूहिमालगौतम बुद्धगाईरानी राजेन्द्र लक्ष्मीराणाकालीन सरकारी कार्यालयहरूबाल विकासनेपाल लेखामान बोर्डयोगप्रथम विश्वयुद्धमा शाही नेपाली सेनासुदूरपश्चिम प्रदेश सभामदन पुरस्कारव्यवस्थापिकामहागुरु फाल्गुनन्दकान्तिपुर दैनिकभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूदुर्गा प्रसाईछन्दनेपालमा भएका सडकहरूको सूचीमन्दिरइतिहासभट्टराईपाल्पा जिल्लासार्वजनिक वित्तसंविधानवादसंयुक्त राष्ट्रकेन्द्रीय बैङ्कजिल्ला समन्वय समितिनेपालमा पर्यटनपर्सा जिल्लाविदेश नीतिसामाजिक सञ्जालविद्यालयभुटानकालिञ्चोक भगवतीगणतन्त्र दिवस (नेपाल)बारा जिल्लाघोराही उपमहानगरपालिकामायाडेन्युब नदीडिजिटल साक्षरताकुकुरतिलगङ्गा आँखा अस्पतालनेपालमा महिलाको अवस्थाप्रतिनिधि सभा निर्वाचन, २०७४सङ्घीयतासेयरदसैँमहादेशसिन्धु घाटीको सभ्यतायोगमाया न्यौपानेनेपाल राष्ट्र बैङ्कराजेश हमालसंस्कृतगढीमाईसन ह्युङ-मिनआगोनेपाल सम्वत्सूचना प्रविधिबिस्केट जात्राझमक घिमिरेबागेश्वरी मन्दिर, नेपालगन्जपुनर्जागरणजापान🡆 More