ढाल

कण्डम (अमेरिकी: /ˈkɒndəm/ or ब्रिटिस: /ˈkɒndɒm/) परिवार नियोजनको साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधन हो। कण्डम यौन सम्पर्कको समयमा पुरुषले प्रयोग गर्ने बस्तु भए ता पनि आजभोलि भने बजारमा महिलाले प्रयोग गर्ने महिला कण्डम पनि उपलब्ध भैसकेका छन्।

ढाल
ढाल
बेरिएको कण्डम
विबरण
रोक्ने तरिकाअवरोध
पहिलो प्रयोगप्राचिन
रबरr: १८५५
लेटेक्स: १९२०
Polyurethane: 1994
Polyisoprene: 2008
गर्भवती दर (पहिलो वर्ष, लेटेक्स)
सही उपयोग२%
विशिष्ट उपयोग१०–१८%
प्रयोग
प्रयोगकर्ताको टिप्पणीलेटेक्स कण्डम चिप्लो बनाउने पदार्थको प्रयोग गर्दा बिग्रन्छ
फाइदा तथा बेफाइदा
एसटिडीबाट बचाउहुन्छ
फाइदाकुनै औषधीको प्रयोग तथा अस्पताल जानु नपर्ने

कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तै; एच.आई.भी. र धेरै यौनरोगहरू सर्नबाट रोक्दछ । साधारणतया यो सजिलै पाउन सकिन्छ र यो एक पल्ट लगाएपछि फेरि दोहोर्याएर प्रयोग गर्न मिल्दैन ।

पुरुष कन्डम बजारमा सजिलै प्राप्त गर्न सकिन्छ । यो हरेक औषधी पसल लगायत खुद्रा दोकानहरूमा थोरै पैसामा पनि किन्न सकिन्छ भने सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ । त्यसै गरी महिला स्वास्थ्य स्वयंसेविकाहरूबाट पनि कन्डम प्राप्त गर्न सकिन्छ । दम्पतीले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा उत्पादन गर्न सकिन्छ । कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन ।


सन्दर्भ सूची

बाह्य कडीहरू

Tags:

परिवार नियोजनमद्दत:IPA/Englishमहिला ढाल

🔥 Trending searches on Wiki नेपाली:

चार धामललितपुर महानगरपालिकाकोशी टप्पु वन्यजन्तु आरक्षनिजीकरणक्षेत्रप्रताप अधिकारीनेपालको चलचित्रको इतिहास१८औँ सार्क शिखर सम्मेलनअर्थशास्त्रविश्वेश्वरप्रसाद कोइरालामुडुला कार्कीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालएकसिङ्गे गैँडाजनकपुरधाम उपमहानगरपालिकाबौद्धनाथनेपाल दूरसञ्चार प्राधिकरणनेपालका दलित वर्गमा पर्ने थरहरूकर्णाली प्रदेश सभामोतीराम भट्टशार्दूलविक्रीडित छन्दबाल अधिकारसुवर्ण शमशेर राणाइस्लाम धर्मगुरुङ जातिऊर्जापब्लिक कम्पनीआयुर्वेदरानीमहलवर्ण विन्यासनेपालको लोकतन्त्र दिवसपरीक्षानेपाली रुपैयाँपाथीभरा देवी (ताप्लेजुङ)फ्रान्सेली राज्यक्रान्तिडोल्पा जिल्लाग्रीष्म ऋतुत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमाजवादझमक घिमिरेकुकुरमनोविज्ञानदैवज्ञराज न्यौपानेभाषानेपालमा शिक्षासवारी दुर्घटनागाउँपालिकाज्ञानेन्द्र वीरविक्रम शाहखड्गप्रसाद ओलीकतारएड्सआविष्कारकहरूको सूचीकालिका मन्दिर, बागलुङगोरखापत्रनेपालको इतिहासरसायन शास्त्ररौतहट जिल्लामानव विकास चरणबैङ्कचन्द्रमाविद्युतीय अपराधसहिदअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालयोगी नरहरिनाथमहेन्द्र सिंह धोनीहरिवन नगरपालिकाव्यवस्थापिकाव्यवस्थापनपञ्चैबाजाखोटाङ जिल्लामानव अधिकारबागेश्वरी मन्दिर, नेपालगन्जविलियम अलेक्जेन्डरसम्भोगसन्दीप लामिछानेसंस्कृति🡆 More