डाउन सिन्ड्रोम

डाउन सिन्ड्रोम भनेको जन्मजात उपचार नहुने क्रोमोसोम असामान्यता हो । यो अवस्था क्रोमोसोम-२१ मा एउटा अतिरिक्त क्रोमोसोमको पूरा वा सानो अंश जोडिएको कारणले हुन्छ । यसलाई ट्राइसोमी-२१ पनि भनिन्छ । सामान्य व्यक्तिमा ४६ क्रोमोसोम हुन्छ भने डाउन सिन्ड्रोम भएकामा ४७ क्रोमोसोम हुन्छ । यो क्रोमोसोम असामान्यता साधारणतया अधिकांश देखिने मध्ये हो र बौध्दिक अपाङ्गताको कारण पनि हो । यो संज्ञान क्षमता र शारीरिक विकासको ढिलाई र अनुहारको आकारको विशिष्ट समूहसँग जोडिएको हुन्छ । सन् १८६६ मा ब्रिटिस चिकित्सक जोन ल्याङडन डाउनले सर्वप्रथम यो क्रोमोसोम असामान्यताको बारेमा व्याख्या गरेका हुनाले उनकै नामबाट डाउन सिन्ड्रोम भनिएको हो।

डाउन सिन्ड्रोम
विभाग:Medical genetics, स्नायुविज्ञान Edit this on Wikidata
आवृत्ति:
डाउन सिन्ड्रोम
डाउन सिन्ड्रोम लागेको बच्चाको अनुहारको चित्र
डाउन सिन्ड्रोम
डाउन सिन्ड्रोम लागेको बच्चाको खुट्टाका औंलाहरू

लक्षणहरू

  • गोलो,चेप्टो अनुहार
  • अति सानो चिउँडो
  • नेप्टो नाक
  • माथि फर्केको चिम्से आँखा
  • मोटो चीरा परेको मुखबाट निस्किराख्ने जिब्रो
  • खुट्टाको बुढो र दोस्रो अंगुलाबीच फाटो
  • हत्केलामा एक्लो लाईन(साइमन क्रिज)
  • छोटो गर्दन
  • आखाँको नानीमा सेतो वा पहेँलो थोप्ला(ब्रसफिल्ड स्पाटस)
  • होचोपन
  • टाउकोको गोलाइ सानो
  • सानो र तल जोडिएको कान
  • मांसपेशीको फितलोपना
  • सानो जनेन्द्रीय
  • बौध्दिक अपाङ्गता

सन्दर्भ सामग्रीहरू

Tags:

गुणसूत्र

🔥 Trending searches on Wiki नेपाली:

चट्याङकीर्तिपुर नगरपालिकापञ्चायती व्यवस्थाराष्ट्रिय महिला आयोग (नेपाल)अङ्ग्रेजी भाषाजलवायु परिवर्तनहिमालयअष्टाङ्गयोगनेपालमा भूकम्पको इतिहाससयौँ थुङ्गा फूलका हामीनेपालको राष्ट्रिय जनगणनाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीविज्ञापनचाँगुनारायण मन्दिरउपमहानगरपालिकाअश्लील चलचित्रफौजदारी कानुनपोखरा महानगरपालिकाकृष्णसुडानलैङ्गिक पहिचानकिराँत कालदोस्रो विश्व युद्धनेपालमा महिला अधिकारसन्दीप लामिछानेयार्सा गुम्बानेपाल-भारत सम्बन्धप्रदूषणनेपालका सहिदहरूरोमानियाबोकारो जिल्लानेपालका प्रदेशहरूनेपालका प्रमुख नदीहरूको सूचीतीन घुम्ती (उपन्यास)सामाजिक सञ्जालमहाकाव्यचलचित्रकश्यप गोत्ररौतहट जिल्लाउद्योगनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीपुष्पकमल दाहालप्रेमनेपालको जनआन्दोलन २०६३बाबुराम भट्टराईपाटन दरबार क्षेत्रनगद प्रवाह विवरणमुस्ताङ जिल्लानौमती बाजाशुक्रराज शास्त्रीनेपालको दोस्रो सङ्घीय संसदपाठ्यक्रमबागमती प्रदेशसुर्खेत जिल्लालिच्छवि कालराई भाषाखसअशेष मल्लरेडियोनेपालको पञ्चवर्षीय योजनानमस्तेसमूहशिक्षण विधिगोत्रनेपालको राष्ट्रपतियेले सम्वत्गणतन्त्र दिवस (नेपाल)क्लोनिङएडम स्मिथडोल्पा जिल्लाभूमध्यरेखापूर्वीय चिन्तन परम्परासंयुक्त अरब इमिरेट्सगण्डकी नदीपाथीभरा देवी (ताप्लेजुङ)काभ्रेपलान्चोक १ (निर्वाचन क्षेत्र)रामेछाप जिल्लाजनसाङ्ख्यिकीय संक्रमण🡆 More