जोङ्खा भाषा

जोङ्खा भाषा भुटानमा बोलिने राष्ट्रिय भाषा वा प्रमुख भाषा हो। यो भाषा तिब्बती भाषा साथ निकै मिल्दोजुल्दो रहेको छ। यो भाषाको लागि प्रयोग गर्ने लिपि सम्भोट लिपि हो। तिब्बती व्याकरणको तुलनामा जोङ्खा व्याकरण नेपाली र हिन्दी व्याकरण जतिकै फरक रहेको देखिन्छ।

जोङ्खा
རྫོང་ཁ།
जोङ्खा भाषा
तिब्बती लिपि मा लेखिएको "जोङ्खा " शब्द
मूलभाषीभुटान
सिनो-तिब्बती
  • तिब्बती-किन्नौरी?
आञ्चलिक भाषाहरू
  • लाया
  • लुनाना
  • अदप
सम्भोट लिपि
जोङ्खा ब्रेल
सरकारी दर्जा
आधिकारिक भाषा
जोङ्खा भाषा भुटान
नियामक संस्थाजोङ्खा विकास आयोग
भाषा सङ्केतहरू
आइएसओ ६३९-१dz (डीजेड)
आइएसओ ६३९-२dzo (डीजेडओ)
आइएसओ ६३९-३dzo – inclusive code (डीजेडओ)
व्यक्तिगत कोडहरू:
lya – लाया उपभाषा
luk – लुनाना उपभाषा
ग्लोटोलगnucl1307
भाषाविद् प्रयोगशाला70-AAA-bf
जोङ्खा भाषा
भुटान को मातृभाषा को रूप मा जोङ्खा बोलने जिल्ला (पहेलो रङ्ग मा)

इतिहास

१७औं शताब्दी देखि जोङ्खा भाषा भुटानमा लोकप्रिय सञ्चार-भाषाको रूपमा प्रयोग गरिएको छ। सन् १९७१ मा भुटानको तेस्रो राजा जिगमेद दोर्जे वाङछ्युग द्वारा जोङ्खालाई भुटानको राष्ट्रिय भाषा घोषणा गरे। पहिले पनि जोङ्खा भाषा औपचारिक लेखनमा प्रतिबद्ध थियो। राष्ट्रिय भाषामा घोषणा भए देखि भुटानको विद्यालयहरूमा एउटा छुट्टै विषयमा राखेर पढाउने सुरुवात गरेको थियो र सन् १९८६ मा भुटानको चौथो राजा जिगमेद सेङगे वाङछ्युग द्वारा जोङ्खाको उन्नतिको लागि एउटा स्वतन्त्र सरकारी कार्यालयको रूपमा जोङ्खा विकास आयोग (Dzongkha Development Commission) को स्थापना पनि गरे। भुटानको सांस्कृतिक सम्पदाको संरक्षण र भाषाको पदोन्नतिको रूपमा जोङ्खाको विशेष भूमिका भएकोले भुटानी राष्ट्रिय सभाको धेरै सत्र देखि ठूलो समर्थन साथ जोङ्खा विकास तर्फा धेरै कार्यहरू सुरु गरिएको थियो।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

भुटानसम्भोट लिपि

🔥 Trending searches on Wiki नेपाली:

दाहालगिरिजाप्रसाद कोइरालानेपालको संविधाननारायणगोपाल गुरूवाचार्यसगरमाथा राष्ट्रिय निकुञ्जआगन्तुक शब्दतामाङ जातिमहेन्द्र वीरविक्रम शाहहिमालयन बैंक लिमिटेडधातुराणा वंशहात्तीपुष्पकमल दाहालसप्तरी जिल्लालोकतन्त्रनमस्तेमल्ल वंशजानकी मन्दिरदेवनागरी सङ्ख्या पद्धतिसंयुक्त राष्ट्रसङ्घका महासचिवनेपालका स्थानीय तहहरूपहाडी प्रदेश (नेपाल)गायत्री मन्त्रसिन्धु गङ्गा मैदानफ्लोरेन्स नाइटिङ्गेलमुक्तिनाथइमेलटिकटकरामकृष्ण शर्मासमूहसमाजसहिदमृगौलाविसं २०७२ को महाभूकम्पसार्की जातिमानव विकास चरणसामन्तवादनेपालका मन्त्रिपरिषद्हरूविज्ञाननेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)बौद्धनाथदक्षिण अमेरिकाछुवाछुतकीर्तिपुर नगरपालिकानेपालका बैङ्कहरूको सूचीव्यवस्थापनकोशी प्रदेशको मुख्यमन्त्रीआसियाननेपाल प्रज्ञा प्रतिष्ठानजुनागढ जिल्लाउपेन्द्र यादवदसैँसङ्खुवासभा जिल्लासन्दुक रुइतगोपाल वंशकार्यसम्पादन मूल्याङ्कनभक्ति थापाइन्द्रबहादुर राईराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)मनकामना मन्दिरहिन्दु धर्मश्लोकमाध्यमिक विद्यालयप्रदेश प्रमुख (नेपाल)नेपालका मल्ल राजाहरूको सूचीमहावीर पुननेपालका बीमा कम्पनीहरूको सूचीमहिनावारीप्रतिव्यक्ति आयप्युठान जिल्लाआचार्य (थर)सार्वजनिक सेवा प्रवाहनेपालमा पर्यटननेपालका राष्ट्रिय विभूतिहरूहलोकुमाल जाति🡆 More