जन गण मन

जन गण मन, भारतको राष्ट्रगान हो जुन मूलतः बङ्गालीमा गुरुदेव रवीन्द्रनाथ ठाकुरद्वारा लेखिएको थियो । भारतको राष्ट्रिय गीत वन्दे मातरम्‌ हो ।

"जन गण मन"
জন গণ মন
[Jônô Gônô Mônô] Error: {{Transl}}: unrecognized transliteration standard: nlk (help)

जन गण मन भारतको राष्ट्रिय गान
लेखकरवीन्द्रनाथ टेगोर, १९९१
सङ्गीतरवीन्द्रनाथ टेगोर, १९९१
लागू२४ जनवरी १९५०
सङ्गीत नमूना
noicon

राष्ट्रगानको गायन अवधि लगभग ५२ सेकेन्ड रहेको छ । केही अवसरहरूमा राष्ट्रगान संक्षिप्त रूपमा पनि गाइने गरेको छ, यसमा प्रथम तथा अन्तिम पंक्तिहरू नै गाइने गरिन्छ जसको अविधि २० सेकेन्डको हुन्छ । भारतको संविधान सभाले जन-गण-मन लाई भारतको राष्ट्रगानको रूपमा २४ जनवरी १९५० मा अपनाइएको थियो । यसलाई सर्वप्रथम २७ डिसेम्बर १९११ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको कोलकातामा दुवै भाषामा (बङ्गाली र हिन्दी) अधिवेशनमा गाइएको थियो । पुरै गीतमा ५ पद रहेका छन् ।

राष्ट्रिय गान

जन गण मन 
वाईट हाउसमा भारतको राष्ट्रीय गान को बेला राष्ट्रपति बराक ओबामा र श्री मनमोहन सिंह।

जनगणमन-अधिनायक जय हे भारतभाग्यविधाता!
पञ्जाब सिन्धु गुजरात मराठा द्राविड़ उत्कल बङ्ग
विन्ध्य हिमाचल यमुना गङ्गा उच्छलजलधितरङ्ग
तव शुभ नामे जागे, तव शुभ आशिष मागे,
गाहे तव जयगाथा।
जनगणमङ्गलदायक जय हे भारतभाग्यविधाता!
जय हे, जय हे, जय हे, जय जय जय जय हे।।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

बङ्गाली भाषाभारतरवीन्द्रनाथ ठाकुरराष्ट्रिय गान

🔥 Trending searches on Wiki नेपाली:

मानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीबजारशास्त्रविद्यादेवी भण्डारीरेखा थापाछुवाछुतकिराँत जातिमनमोहन अधिकारीकाठमाडौँ उपत्यकामुनामदनपुष्पकमल दाहालश्रेष्ठकृषिथापासहरीकरणदोधारा चाँदनी पुलतामाङ जातिरणबहादुर शाहलियोनेल मेसीनेपालको राजनीतिस्टिफन हकिङइन्टरनेटशुक्रग्रहकाफलदरबार हाई स्कुलकम्प्युटरऔलोनेपाल टेलिकमप्रदेश प्रमुख (नेपाल)सूचनामहासागरनेपालको जनआन्दोलन २०४६बाइबलनबिल बैंकसामुदायिक वनविराट कोहलीआगोकार्यपालिकाधर्म१८औँ सार्क शिखर सम्मेलनबागेश्वरी मन्दिर, नेपालगन्जकम्पनीभलिबलहिन्दु पञ्चाङ्गमहानगरपालिकानेपाल प्रहरीचतराधामवासुकी इन्डिकस्कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)सल्यान जिल्लाचितवन जिल्लाबझाङ जिल्लापहाडी प्रदेश (नेपाल)व्रतबन्धविसं १९९० को महाभूकम्पनेपालका राष्ट्रिय चिह्नहरूपनौती नगरपालिकाभ्याम्पायरविराटनगर महानगरपालिकानेपालमा महिलाको अवस्थापृथ्वीआन्ध्र महासागरशिक्षाजङ्गबहादुर राणाबूढानीलकण्ठ मन्दिरउदयपुर जिल्लाराउटे जातिकञ्चनपुर जिल्लागोरखापत्रसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)भक्तपुर दरबार क्षेत्रसदर चिडियाखाना, नेपालधनकुटा जिल्लानेपालका विकास क्षेत्रहरूइजरायल–हमास युद्ध, सन् २०२३अन्तर्राष्ट्रिय प्रमाणिक समय🡆 More