किलिमन्जारो हिमाल

किलिमन्जारो हिमाल तान्जानियामा अबस्थित अफ्रिका माहादेशकै सबैभन्दा अग्लो हिमशिखर हो । यसको उचाई समुन्द्री सतहबाट ५,८९५ मिटर अर्थात १९,३४१ फिट रहेको छ । यो हिमाल किलिमन्जारो राष्ट्रिय निकुञ्जमा रहेको किबो, मावेन्जी र शिरा नामका त्रिकोणाकार ज्वालामुखी पहाडहरूको बिचमा रहेको छ ।

किलिमन्जारो
किलिमन्जारो हिमाल
Kibo summit of Kilimanjaro
सर्वोच्च बिन्दु
उचाइ५,८९५ मी (१९,३४१ फिट)
प्रमुखता५,८८५ मी (१९,३०८ फिट)
Ranked 4th
भिन्नता५,५१० किमी (३,४२० माइल) Edit this on Wikidata
सूची
  • Seven Summits
  • Highest mountains of Africa
  • Volcanic Seven Summits
  • Country highest point
  • Ultra
  • Seven Third Summits (Mawenzi)
भूगोल
स्थानकिलिमन्जारो क्षेत्र, तान्जानिया
स्थलाकृतिक नक्साKilimanjaro map and guide by Wielochowski
भूविज्ञान
हिमाल प्रकारStratovolcano
पछिल्लो विस्फोटBetween 150,000 and 200,000 years ago
आरोहण
पहिलो आरोहण१८८९
Hans Meyer
Ludwig Purtscheller
सबैभन्दा सजिलो मार्गHike

नामाकरण

किलिमन्जारोको वास्तविक अर्थ तथा उत्पत्ति अज्ञात नै रहेको छ | स्वाहिली शब्द किलिमा (अर्थ "पहाड़") तथा किचागा शब्द जारो, जसको अनुवाद "सेतो" हुन्छ यो यसको संयोजन मनिन्छ, जसले व्हाईट माउंटेन नामको उत्पत्ति भयो | एक अर्को मान्यता यो छ कि, चागा/किचागा मा "जारो" को अर्थ हो 'हम्रो' तथा इसकारण किलिमन्जारो को अर्थ हुन्छ 'हाम्रो पहाड' यो चागा बासिसँग लिएको धारणा हो जो यो हिमालको तटीय क्षेत्रमा बस्छन |

भूविज्ञान

किलिमन्जारो हिमाल 
मोशी शहर, किलिमन्जारो क्षेत्रबाट देखिएको किलिमन्जारोहिमाल

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

किलिमन्जारो हिमाल नामाकरणकिलिमन्जारो हिमाल भूविज्ञानकिलिमन्जारो हिमाल सन्दर्भ सामग्रीहरूकिलिमन्जारो हिमाल बाह्य कडीहरूकिलिमन्जारो हिमालअफ्रिकाकिलिमन्जारो राष्ट्रिय निकुञ्जज्वालामुखीतान्जनिया

🔥 Trending searches on Wiki नेपाली:

लोकतन्त्रसामाजिक विज्ञानदिल्ली सम्झौतावासुकी इन्डिकस्नेपाली साहित्यको इतिहासघरेलु हिंसाफिफाशेर्पा जातिदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनदोलखा जिल्लाबागलुङ जिल्लानेपालको प्रशासनिक विभाजननेपालको संविधान २०७२अमरेली जिल्लानेपालको सर्वोच्च अदालतचिठीपरिवारतापक्रमजयपृथ्वीबहादुर सिंहयोनीमार्गसामन्तवादयौनिक अल्पसङ्ख्यकजनावरभानुभक्त आचार्यप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)सिन्दुरे जात्रा (नुवाकोट)माधवप्रसाद घिमिरे (साहित्यकार)नेपालका संरक्षित क्षेत्रहरूको सूचीवासलातसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)प्रजातन्त्र दिवसराजनीतिअन्तरिक्षपशुपतिनाथ मन्दिरध्रुवचन्द्र गौतमतापबागमती प्रदेश सभामष्टो देवताविराटनगर महानगरपालिकासहिदलेखनाथ पौड्यालनेपालका प्रमुख नदीहरूको सूचीसयौँ थुङ्गा फूलका हामीशिक्षामदन पुरस्कारअक्टोबर क्रान्तिनेपालको जनआन्दोलन २०६३जङ्गबहादुर राणानेवार जातिमाओवादी जनयुद्धअन्तिम संस्कारनेपालमा भूकम्पको इतिहासभद्रपुर नगरपालिकाविकिमिडिया नेपालको विधानपाठ्यक्रमदेवनागरी लिपिधातुनेपाल सम्वत्प्युठान जिल्लाकपिलवस्तु जिल्लालखन थापा मगरअर्थ मन्त्रालय (नेपाल)झोला (चलचित्र)नेपालका सहिदहरूसेतो कपडामा युवतीविदुर नगरपालिकाइटहरी उपमहानगरपालिकावनस्पतिनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीसार्की जातिबजारशास्त्रआगन्तुकनेपाल स्काउटसंयुक्त राष्ट्रगङ्गालाल श्रेष्ठवडा कार्यालय (नेपाल)नमस्ते🡆 More