संख्यात्मक अङ्क

जसरी भाषामा शव्दहरू जनाउन अक्षरहरू प्रयपोग गरिन्छ , त्यसरी नै सङ्ख्याहरू जनाउन अङ्क प्रयोग गरिन्छ। अङ्कहरू सङ्ख्या पद्धति अनुसार फरक फरक हुने गर्दछन्।जस्तै

द्वि-आधार सङ्ख्या पद्धति

यसमा ० र १ गरी जम्मा २ अङ्कहरूमात्र हुने गर्दछन्।

पञ्चाधार सङ्ख्या पद्धति

यसमा १,२,३,४ र ० गरी ५ अङकहरू मात्र हुने गर्दछन् ‍‍

अक्टल सङ्ख्या पद्धति

यसमा १,२,३,४,५,६,७ र० गरी ८ अङ्कहरू हुने गर्दछन्।

दशमलव सङ्ख्या पद्धति

यो हाम्रो जीवनमा सबैभन्दा बढी प्रयोग हुने पद्धति हो। यसमा ०,१,२,३,४,५,६,७,८,९ गरी १० वटा अङ्कहरू हुने गर्दछन।

हेक्जा-दशमलव सङ्ख्या पद्धति‍

यसमा ०,१,२,३,४,५,६,७,८,९,A,B,C.D,E गरेर १६ वटा अङ्कहरू हुनेगर्दछन्।

हेर्नुहोस्


Tags:

संख्यात्मक अङ्क द्वि-आधार सङ्ख्या पद्धतिसंख्यात्मक अङ्क पञ्चाधार सङ्ख्या पद्धतिसंख्यात्मक अङ्क अक्टल सङ्ख्या पद्धतिसंख्यात्मक अङ्क दशमलव सङ्ख्या पद्धतिसंख्यात्मक अङ्क हेक्जा-दशमलव सङ्ख्या पद्धति‍संख्यात्मक अङ्क हेर्नुहोस्संख्यात्मक अङ्क

🔥 Trending searches on Wiki नेपाली:

गौतम बुद्धविराटनगर महानगरपालिकाकर्णाली प्रदेशमातृकाप्रसाद कोइरालायान्देक्सदेशराष्ट्रिय सभा निर्वाचन, २०८०नेपाल राष्ट्र बैङ्कनेपालका नगरपालिकाहरूझापा जिल्लासंयुक्त राष्ट्रसिंहदरबारमानव विकास अर्थशास्त्रराजनीतिअवलोकनच्याटजिपिटीजाजरकोट जिल्लानेपालको प्रशासनिक विभाजनसंविधानमनमोहन अधिकारीपाठ्यक्रमकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)घरपालुवा चौरी गाईजयपृथ्वीबहादुर सिंहप्रतिनिधि सभा निर्वाचन, २०७९ब्वाँसोदक्षिण एसियाबुद्ध धर्ममगर जातिदादुरानेपालको सैन्य दर्जातापचिठीअनुराधा कोइरालासङ्खुवासभा जिल्लाअक्षराङ्क शिक्षाकञ्चनजङ्घा हिमालआविष्कारकहरूको सूचीकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)प्रतिनिधि सभा निर्वाचन, २०७४भीमसेन थापानेपाल संस्कृत विश्वविद्यालयइसाई धर्महिन्द महासागरनेपाली रुपैयाँमोरङ जिल्लाविद्युतदोलखा जिल्लादिनेश अधिकारीभूमध्यरेखाकुमाल जातिश्रीमद्भगवद गीतानाटकनेपालमा कृषिनेपाली विकिपिडियासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)बाइबलशिखरिणी छन्दराजनीतिक दलनागरिकबीमागुरुङ जातिसप्तरी जिल्लानागरिक उन्मुक्ति पार्टीइलाम नगरपालिकास्वर्गद्वारीजैविक विविधतानेपालको एकीकरणनेपालको निसानछापबझाङ जिल्लारामकृष्ण शर्मासमानुपातिक प्रतिनिधित्व प्रणालीस्थानीय तह निर्वाचन, २०७४बागमती प्रदेश🡆 More