अल्कोहल: जैविक रासायनिक यौगिकको परिवार

प्राङगारिक यौगिकमा हाइड्रोक्सिल ग्रूप (-OH) रहेको छ भने त्यसलाई अल्कोहल भनिन्छ । एउटा OH समूह भएको अल्कोहललाई मोनोहाइड्रीक अल्कोहल भनिन्छ भने दुईओटा OH समूह भएकालाई डाइहाइड्रीक अल्कोहल र तिनोटा OH समूह भएकालाई ट्राइहाड्रीक अल्कोहल भनिन्छ । मिथेनबाट बन्ने अल्कोहललाई मिथाइल अल्कोहल र इथेनबाट बन्ने अल्कोहललाई इथाइल अल्कोहल भनिन्छ । इथाइल अल्कोहललाई इथानोल पनि भन्ने गरिन्छ । पेयपदार्थको लागि प्रयोग गरिने अल्कोहल इथाइल अल्कोहल हो ।

अल्कोहल: जैविक रासायनिक यौगिकको परिवार
इथाइल अल्कोहलको संरचनात्मक सुत्र

उपयोग

अल्कोहल: जैविक रासायनिक यौगिकको परिवार 
Total recorded alcohol per capita consumption (15+), in litres of pure ethanol

अल्कोहलको प्रयोगको धेरै लामो इतिहास छ। केही महत्त्वपूर्ण औद्योगिक अल्कोहल निम्नानुसर छन्।:

  • मिथानोल, फर्मलडिहाइडको उर्पादनको लागि र फ्युल एडिटिभको रुपमा
  • इथानोल, मुख्यतः मदिरा, मादक पदार्थ, फ्युल एडिटिभ, घोलक
  • 1-propanol, 1-butanol, and isobutyl alcohol for use as a solvent and precursor to solvents
  • C6–C11 alcohols used for plasticizers, e.g. in polyvinylchloride
  • fatty alcohol (C12–C18), precursors to detergents

मिथानोल सबैभन्दा धेरै उत्पादन हुने औद्योगिक अल्कोहल हो। १९८० मा प्रति वर्ष १२ मिलियन टन उत्पादन हुन्थ्यो। The combined capacity of the other alcohols is about the same, distributed roughly equally.


सन्दर्भ सामग्रीहरू

Tags:

इथानोलमिथेन

🔥 Trending searches on Wiki नेपाली:

सामाजिक सञ्जालबालकृष्ण समकाललखन थापा मगरकिराँत कालनेपालको पञ्चवर्षीय योजनास्याङ्जा जिल्लाभीमनिधि तिवारीसौर्यमण्डलनेपालका राष्ट्रिय चिह्नहरूविकिमिडिया कमन्समहर्जनशिरुवा पर्वसन्दुक रुइतपूर्वीय दर्शनलेखा प्रणालीसदर चिडियाखाना, नेपालनेपालको राष्ट्रपतिनेपालका राजनीतिक दलहरूको सूचीदोस्रो विश्व युद्धनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नोबेल पुरस्कारनेपालमा भ्रष्टाचारक्यानडाप्रजातन्त्र दिवसकम्प्युटर विज्ञानस्वास्थ्यरुस-युक्रेन युद्धविकिमिडिया नेपालको विधानलामिछानेरस (काव्य शास्त्र)हात्तीपाइले रोगनवौँ राष्ट्रिय खेलकुद २०७९कर्मचारी सञ्चय कोषविराट कोहलीझोला (चलचित्र)विश्वकोशनेपालको पत्रकारिताको इतिहासआमाविद्यार्थीनेपालका राजाहरूको सूचीपानीराष्ट्रिय सभा निर्वाचन, २०८०जनसाङ्ख्यिकीय लाभांशसूर्यबङ्गलादेशसुगौली सन्धिशब्दकोशनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)माध्यमिक विद्यालयभिमाद नगरपालिकानेपालको अन्तरिम संविधान २०६३पहिलो विश्वयुद्धओखलढुङ्गा जिल्लाप्रजनन स्वास्थ्यबौद्धनाथसिन्धुपाल्चोक जिल्लाकैलाली जिल्लाअरुणा लामानेपालमा धर्मअन्तर्राष्ट्रिय श्रमिक दिवस४२ सालको पर्वचितवन जिल्लालोकगीतपृथ्वीइन्टरनेटओलाङ्चुङ गोलानेपालमा भएका सडकहरूको सूचीझलकमान गन्धर्वदुधपारिस्थितिक प्रणालीनम्रता श्रेष्ठनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाविद्युतीय अपराध🡆 More