आन्तरिक दहन इन्जिन

आन्तरिक दहन इन्जिन वा अङ्ग्रेजी: internal combustion engine) यस्तो इन्जिन हो जसमा इन्धन एवं अक्सिजन एक बन्द कक्षमा जल्छ। दहन हुने यस बन्द कक्षलाई दहन कक्ष (अङ्ग्रेजी: combustion chamber) भनिन्छ।

आन्तरिक दहन इन्जिन
Animation showing the ४ स्ट्रोक इन्जिन चक्रको ४ चरण
*Induction (Fuel enters)
*Compression
*Ignition (Fuel is burnt)
*Emission (Exhaust out)

उपयोग

आजकल अटोमोबाइलमा अधिकांश इन्जिन आन्तरिक दहन इन्जिन हुन्छन् ।

आन्तरिक दहन इन्जिन को कार्य सिद्धान्त

आन्तरिक दहन इन्जिन 
चार-आघात अन्तर्दहन इंजन - कार्य करते हुए
१. गैस का अन्दर चूषण
2. दाबन
3. शक्ति
4. गैसों का उत्सर्जन

आन्तरिक दहन इन्जिनको आविष्कार का विचार मध्ययुग देखि प्रारम्भ भयो। १६८० ई. मा डच वैज्ञानिक क्रिश्चियन हाइगेसले एक ऊर्ध्व सिलिण्डर र पिस्टनको इन्जिनको परिकल्पना गरे, जुनमा बारूदको विस्फोट द्वारा पिस्टन मा चाल पैदा हुन्थ्यो। किन्तु यस किसिमको इन्जिन कहिल्यै पनि उपयोगमा आएन। पछि प्रज्वलनशील ग्याँस तथा खनिज तेल को खोजबाट उनको सुझाव व्यावहारिक भयो किनकी बारूदको सट्टा इन्धन दिने समस्या सुल्झियो। तर पनि यस किसिमको इन्जिनलाई व्यवहारिक उपयोगितामा अनुकुल बनाउन वर्षौ सम्म अनेक प्रयोग प्रायेगिक र सैद्धांतिक अध्ययनको आवश्यकता भयो।

आन्तरिक दहन इन्जिनमा इन्धन को रूपमा डिजेल, पेट्रोल, अल्कोहल अथवा प्राकृतिक वा कृत्रिम ग्याँस इत्यादिको प्रयोग हुन्छ। तर साधारणत: पेट्रोल र डिजलको उपयोग अधिक हुन्छ।

वर्गीकरण

एक चक्र पूरा गर्नको लागि आवश्यक स्ट्रोकको संख्या अनुसार:

अपरेशनको ताप चक्र अनुसार:

  • लगातार भोलुम या ओटो चक्र
  • लगातार दबाव या डीजल चक्र
  • मिश्रित या दोहरी चक्र

इग्निशन प्रणाली के अनुसार इस्तेमाल किया:

  • स्पार्क इग्निशन इन्जिन
  • कम्प्रेसन इग्निशन इन्जिन

सिलिण्डरको संख्या अनुसार:

  • सिंगल सिलिण्डर इन्जिन
  • मल्टी सिलिण्डर इन्जिन

सिलिण्डरको व्यवस्था अनुसार:

  • ऊर्ध्वाधर इन्जिन
  • क्षैतिज इन्जिन
  • इन-लाइन इन्जिन
  • भि इन्जिन
  • रेडियल इन्जिन

शीतलन प्रणाली अनुसार:

  • एयर कूल्ड इन्जिन
  • वाटर कूल्ड इन्जिन

इन्जिनको गति अनुसार:

  • कम गति (४०० rpm भन्दा कम)
  • मध्यम गति (४०० देखि ९०० rpm)
  • उच्च गति (९०० rpm देखि माथि)

स्नेहन प्रणाली के अनुसार:

  • छप स्नेहन
  • दबाव स्नेहन

आवेदन क्षेत्र अनुसार:

  • स्टेशनरी इंजन
  • मोबाइल इंजन।
    प्रत्यागामी इंजन (reciprocating engine)
    घूर्णी इन्जिन (rotary engine)

10:- इन्धन अनुसार

प्रत्यागामी इन्जिन

यो पनि हेर्नुहोस्

सन्दर्भ

Tags:

आन्तरिक दहन इन्जिन उपयोगआन्तरिक दहन इन्जिन को कार्य सिद्धान्तआन्तरिक दहन इन्जिन वर्गीकरणआन्तरिक दहन इन्जिन प्रत्यागामी इन्जिनआन्तरिक दहन इन्जिन यो पनि हेर्नुहोस्आन्तरिक दहन इन्जिन सन्दर्भआन्तरिक दहन इन्जिनअङ्ग्रेजी भाषाइन्जिनइन्धनप्राणवायु

🔥 Trending searches on Wiki नेपाली:

गुठीगाउँ खाने कथाअर्घाखाँची जिल्लाबालेन शाहसम्भोगपारस खड्काबाह्रौँ राष्ट्रिय जनगणना २०७८हरितगृह प्रभावनेपाली चलचित्रहरूको सूचीबैतडी जिल्लासत्यमोहन जोशीसार्वजनिक वित्तभुटानमुनामदनअश्लील चित्रणमूल्य अभिवृद्धि करनेपालको शिक्षा मन्त्रीहरूनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूअष्ट चिरञ्जीवीसिन्धुपाल्चोक जिल्लाटिकटकसाक्षरतामाछापुच्छ्रे हिमालदर्शनगुरुत्व बलकपिलवस्तु जिल्लाक्षयरोगपहाडनेपालको जनसाङ्ख्यिकीअर्थचैतलखन थापा मगरदमाई जातिस्टिफन हकिङधनकुटा जिल्लागण्डकी नदीलोक सेवा आयोग (नेपाल)रेखा थापास्वस्थमोन्स प्यूबिसपरिवार नियोजनजर्सीसुधासागरजनमत सङ्ग्रहनेपालका झरनाहरूको सूचीस्नातक तहदेशसगरमाथाव्याकुल माइलाई सेवाभाषिकाएड्सनेपालका प्रदेशहरूहाट बजारनातापूर्वी रुकुम जिल्लारामशरण महतलामाश्रीराम अवतारबडी चलचित्रक्रान्तिविवाहवैदेशिक रोजगारचरानेपाल सशस्त्र प्रहरी बलमाननीयसंयुक्त राष्ट्र सुरक्षा परिषद्मादलतराई प्रदेश (नेपाल)कास्की जिल्लाविशाल नेपालमाइतीघर (चलचित्र)नेपालको पञ्चवर्षीय योजनाइस्वी सम्वत्कृषि विकास बैंकदोलखा जिल्ला🡆 More