अल्कोहल: जैविक रासायनिक यौगिकको परिवार

प्राङगारिक यौगिकमा हाइड्रोक्सिल ग्रूप (-OH) रहेको छ भने त्यसलाई अल्कोहल भनिन्छ । एउटा OH समूह भएको अल्कोहललाई मोनोहाइड्रीक अल्कोहल भनिन्छ भने दुईओटा OH समूह भएकालाई डाइहाइड्रीक अल्कोहल र तिनोटा OH समूह भएकालाई ट्राइहाड्रीक अल्कोहल भनिन्छ । मिथेनबाट बन्ने अल्कोहललाई मिथाइल अल्कोहल र इथेनबाट बन्ने अल्कोहललाई इथाइल अल्कोहल भनिन्छ । इथाइल अल्कोहललाई इथानोल पनि भन्ने गरिन्छ । पेयपदार्थको लागि प्रयोग गरिने अल्कोहल इथाइल अल्कोहल हो ।

अल्कोहल: जैविक रासायनिक यौगिकको परिवार
इथाइल अल्कोहलको संरचनात्मक सुत्र

उपयोग

अल्कोहल: जैविक रासायनिक यौगिकको परिवार 
Total recorded alcohol per capita consumption (15+), in litres of pure ethanol

अल्कोहलको प्रयोगको धेरै लामो इतिहास छ। केही महत्त्वपूर्ण औद्योगिक अल्कोहल निम्नानुसर छन्।:

  • मिथानोल, फर्मलडिहाइडको उर्पादनको लागि र फ्युल एडिटिभको रुपमा
  • इथानोल, मुख्यतः मदिरा, मादक पदार्थ, फ्युल एडिटिभ, घोलक
  • 1-propanol, 1-butanol, and isobutyl alcohol for use as a solvent and precursor to solvents
  • C6–C11 alcohols used for plasticizers, e.g. in polyvinylchloride
  • fatty alcohol (C12–C18), precursors to detergents

मिथानोल सबैभन्दा धेरै उत्पादन हुने औद्योगिक अल्कोहल हो। १९८० मा प्रति वर्ष १२ मिलियन टन उत्पादन हुन्थ्यो। The combined capacity of the other alcohols is about the same, distributed roughly equally.


सन्दर्भ सामग्रीहरू

Tags:

इथानोलमिथेन

🔥 Trending searches on Wiki नेपाली:

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)आगन्तुक शब्दनेपालको संविधान २०७२ मा बालबालिकाको हकबालश्रमनिजामती सेवानेपाली साहित्यको इतिहासइमेलश्रवणकुमारदादुरादोलखा भीमसेनसूचना प्रविधिहलेसी महादेवराजनीतिक दलइलाम नगरपालिकागर्भावस्थाचौहानझलकमान गन्धर्वप्रतिव्यक्ति आयबाथलोखर्केकिराँत जातिउदयपुर जिल्लारारातालसन्दीप लामिछानेवेदसुदूरपश्चिम प्रदेश सभानेपालको प्रथम राष्ट्रिय जनगणना, १९६८भक्तपुर नगरपालिकासत्यनारायण व्रत कथाबझाङ जिल्लात्यो फेरि फर्कलासन्दुक रुइतकाठमाडौँको इतिहासनेपालीनयाँ वर्षभूपरिवेष्ठित राष्ट्रनवलपरासी जिल्लाअगमसिंह गिरीयुनेस्कोभानुभक्त आचार्यइजरायल–हमास युद्ध, सन् २०२३चीनफेसबुकहिन्दु धर्मकथानकनेपालको राष्ट्रिय जनगणनानाइल नदीटिकटकचापागाईंनेपालका राष्ट्रिय विभूतिहरूसमानुपातिक प्रतिनिधित्व प्रणालीलिच्छवि राज्यनेपालमा रहेका विभिन्न देशका दूतावासहरूराष्ट्रिय पहिचानआन्तरिक लेखापरीक्षणसेतो गरुडनेपालका अञ्चलहरूरगतविष्णुपाटन दरबार क्षेत्रगर्ग गोत्रअष्टाङ्गयोगसहस्राब्दी विकास लक्ष्यविप्रेषणनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूपृथ्वीनारायण शाहकर्णाली नदीलोकतन्त्रनेपालका तालहरूको सूचीतेह्रथुम जिल्लादेवानी संहितादसैँकुमाल जातिसाउदी अरबनेत्रविक्रम चन्दसुनसरी जिल्लानेपाली सङ्गीतरेडियो नेपाल🡆 More