अस्ट्रेलिया

अस्ट्रेलिया (अङ्ग्रेजी: Australia) आधिकारिक रूपमा अस्ट्रेलियाली राष्ट्रमण्डल विश्वको दक्षिणी गोलार्ध को महादेश अर्न्तगत पर्ने एउटा देश हो । जुन विश्वको सबैभन्दा सानो महादेश हो र संसारकै सबैभन्दा ठुलो टापु पनि हो जसमा टासमानिया तथा अन्य टापुहरू हिन्द तथा प्रशान्त महासागरमा आवस्थित रहेका छन् । अस्ट्रेलिया एकमात्र यस्तो ठाउँ हो जसमा महादेश, एउटा राष्ट्र तथा एउटा टापु मान्ने गरिन्छ । यसको छिमेकी मुलुकहरू उत्तरमा इन्डोनेसिया, पूर्वी टिमोर तथा पपुवा न्युगिनी त्यस्तै उत्तर पुर्वमा सोलोमन द्वीप र दक्षिणपुर्वमा न्युजिल्यान्ड रहेको छ ।

अस्ट्रेलियाली राष्ट्रमण्डल
अष्ट्रेलियाको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: एडभान्स अस्ट्रेलिया फेयर
अष्ट्रेलिया
राजधानीक्यानेबरा
सबैभन्दा ठुलो सहरसिड्नी
राष्ट्रिय भाषाअङ्ग्रेजी
जातिगत समूहहरू
९२% खैरौ,
७% एसियाली,
१% जनजाति तथा अन्य
रैथाने(हरू)अस्ट्रेलियन,
औसी (colloquial)
सरकारसङ्घिय संसदीय लोकत्रान्त्रिक संबैधानिक राजतन्त्र
• राजतन्त्र
एलिजाबेथ द्वितीय
• गभर्नर जनरल
क्वेंटिन ब्रिक
• प्रधानमन्त्री
केभिन रुड
स्वतन्त्र 
• संबिधान
सन् १९०१ जनवारी १
• वेस्टमिनिस्टर प्रतिमा, १९३१
सन् १९३१ डिसेम्बर ११
• वेस्टमिनिस्टर प्रतिमा ग्रहण ऐन, १९३१
सन् १९४२ अक्टोबर ९
• अस्ट्रेलिया ऐन १९८६
सन् १९८६ मार्च ३
क्षेत्रफल
• जम्मा
७६,८६,८५० किमी (२९,६७,९१० वर्ग माइल) (छैठौ)
• पानी (%)
०.८९७
जनसङ्ख्या
• २००६ जनगणना
१,९८,५५,२८८
• घनत्व
२ /किमी2 (५.२ /वर्ग माइल) (२३२nd)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००८ लगत
• जम्मा
US$७९५.३०५ बिलियन (१७ औ)
• प्रति व्यक्ति
US$३७,२९८ (१५ औ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२००८ लगत
• जम्मा
US$१,०१० बिलियन (१५ औ)
• प्रति व्यक्ति
US$४७,४०० (१३ औ)
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.944
धेरै उच्च · ८औ
मुद्राअस्ट्रेलियन डलर (AUD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+८ देखि +१०.५ (विभिन्न)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+९ देखि +११.५ (विभिन्न)
सडक प्रयोगबायाँ
टेलिफोन कोड६१
इन्टरनेट डोमेन.au

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अङ्ग्रेजी भाषाइन्डोनेसियादक्षिणी गोलार्धन्युजिल्यान्डपपुवा न्युगिनीपूर्वी टिमोरप्रशान्त महासागरमहादेशसोलोमन द्वीपहिन्द महासागर

🔥 Trending searches on Wiki नेपाली:

संयुक्त राष्ट्रसङ्घका महासचिवभरतपुर महानगरपालिकामाधवप्रसाद घिमिरे (साहित्यकार)बैजनाथ गाउँपालिकानेपाल ए क्रिकेट टिमश्रीमद्भागवत् पुराणकृषिदादुराबाइसे राज्यहरूनेपालका संवैधानिक निकायहरूसुवासचन्द्र नेम्वाङआन्तरिक राजस्व विभाग (नेपाल)संविधान सभा निर्वाचन २०७०रुपन्देही जिल्लारामपुर नगरपालिकाकर्मचारी सञ्चय कोषविस्तृत शान्ति सम्झौतानारायणहिटी दरबार सङ्ग्रहालयफेवातालभट्टराईविश्वकोशयुरोपरौतहट जिल्लाओखलढुङ्गा जिल्लावर्णभुल्ने पो हो की ?नेपाल प्रहरीपोखरा उपत्यकाफ्रान्सेली राज्यक्रान्तिभानुभक्त आचार्यकोशी प्रदेश क्रिकेट टोली१२ वैशाखघामका पाइलाहरू (उपन्यास)अनुष्टुप छन्दउखुलाली गुराँससुर्खेत जिल्लागायत्री मन्त्रकृष्ण जन्माष्टमीकृष्णराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमनम्रता श्रेष्ठराम राज पन्तदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रबागेश्वरी मन्दिर, नेपालगन्जवेब्याक मेसिनविसं १९९० को महाभूकम्पउत्प्रेरणाअक्षय तृतीयानेपाल स्काउटजिमेलइस्लाम धर्मसंस्कारमटिहानीयोगी नरहरिनाथध्रुवचन्द्र गौतमशेरबहादुर देउवास्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (नेपाल)नेपाली समालाेचनाकाे आधुनिक कालदैवज्ञराज न्यौपानेअक्षांशबेगनास तालआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूबैजनीमहेन्द्र वीरविक्रम शाहनेपालको राजनीतिकार्यपालिकागण्डकी प्रदेशमकवानपुर जिल्लाकालिञ्चोक भगवतीकम्प्युटरप्युठान नगरपालिकास्थानीय तहडाँफेकिराँत कालनेपालका मन्त्रिपरिषद्हरूचाँगुनारायण मन्दिर🡆 More