निर्वाचन क्षेत्र सिराहा १

सिराहा १ नेपालको सिराहा जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं.

२०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

सिराहा १
निर्वाचन क्षेत्र
निर्वाचन क्षेत्र सिराहा १
सिराहा जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलनेपाली कांग्रेस
सांसदप्रदीप गिरी

सम्मिलित क्षेत्रहरू

सिराहा १ निर्वाचन क्षेत्रमा भगवानपुर गाउँपालिका, सखुवानरकट्टी गाउँपालिका, लहान नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नं. २ देखि ६ र धनगढीमाई नगरपालिकाको वडा नं. १ र २ समेटिएको छ।


प्रदेश सभा खण्डहरू

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सिराहा १(क)
  • सिराहा १(ख)

संसद सदस्यहरू

संसद/संविधान सभा

निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ पद्म नारायण चौधरी नेपाली कांग्रेस
आम निर्वाचन २०५६ रामचन्द्र यादव नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संविधान सभा निर्वाचन, २०६४ लक्ष्मण महतो मधेशी जनअधिकार फोरम, नेपाल
वि.सं. २०६६ जेठ मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
संविधान सभा निर्वाचन २०७० पद्म नारायण चौधरी नेपाली कांग्रेस
प्रतिनिधि सभा निर्वाचन, २०७४ प्रदीप गिरी

प्रदेश सभा

सिराहा १(क)

निर्वाचन सदस्य राजनीतिक दल
वि.सं. २०७४ लगन लाल चौधरी नेकपा (एमाले)
वि.सं. २०७५ जेठ नेपाल कम्युनिष्ट पार्टी

सिराहा १(ख)

निर्वाचन सदस्य राजनीतिक दल
वि.सं. २०७४ अशोक कुमार यादव नेकपा (एमाले)
वि.सं. २०७५ जेठ नेपाल कम्युनिष्ट पार्टी
वि.सं. २०७७ फागुन नेकपा (एमाले)
वि.सं. २०७८ साउन नेकपा (एकीकृत समाजवादी)

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७९

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस पद्म नारायण चौधरी
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामशंकर यादव
जनता समाजवादी पार्टी, नेपाल दिनेश कुमार महतो
अरू
अवैध मतहरू
नतिजा

प्रतिनिधि सभा निर्वाचन, २०७४

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस प्रदीप गिरी २३,९५१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) गंगा प्रसाद यादव २१,३७१
सङ्घीय समाजवादी फोरम, नेपाल राजलाल यादव १३,३५१
अरू १,४७२
अवैध मतहरू २,९५४
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

मधेश प्रदेश सभा निर्वाचन, २०७४

१ (क)
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) लगन लाल चौधरी ११,५४२
नेपाली कांग्रेस सन्तोष कुमार चौधरी १०,६९९
सङ्घीय समाजवादी फोरम, नेपाल वैद्यनाथ प्रसाद साह ५,८६८
अन्य ७२७
अवैध मतहरू १,१३९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

१ (ख)
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) अशोक कुमार यादव ११,११०
सङ्घीय समाजवादी फोरम, नेपाल राज कुमार गुप्ता १०,६०८
नेपाली कांग्रेस देवनाथ यादव ८,९८७
अन्य ९५९
अवैध मतहरू १,२६३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन २०७०

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस पद्म नारायण चौधरी १२,१८३
एनेकपा (माओवादी) मुनि साह सुडी ८,२७७
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) राजेन्द्र महतो ७,४९३
सद्भावना पार्टी रामनारायण महतो १,७४३
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) शुभ नन्द चौधरी १,१६६
अरू ४,३६२
नतिजा कांग्रेस विजयी
स्रोत: नेपाल समाचार

संविधान सभा निर्वाचन, २०६४

राजनीतिक दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल लक्ष्मण महतो ९,८१४
नेपाली कांग्रेस पद्म नारायण चौधरी ९,४०३
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) गंगाप्रसाद यादव ६,३२७
नेकपा (माओवादी) कृष्णदेव सिंह दनुवार ३,४३७
सद्भावना पार्टी राज कुमार गुप्ता ३,०३६
राष्ट्रिय प्रजातन्त्र पार्टी वैद्यनाथ प्रसाद शाह २,४३०
दलित जनजाति पार्टी वीरेन्द्र महरा चमार १,८२४
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च रामचन्द्र चौधरी १,२१२
नेकपा (मार्क्सवादी-लेनिनवादी) रामचन्द्र प्रसाद गुप्ता १,०३७
अरू २,४६५
अवैध मतहरू ३,५५०
नतिजा मजफो विजयी
स्रोत: निर्वाचन आयोग

आम निर्वाचन २०५६

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामचन्द्र यादव १४,८१०
नेपाली कांग्रेस पद्म नारायण चौधरी १३,८५५
राष्ट्रिय प्रजातन्त्र पार्टी लगनलाल चौधरी ९,४२८
नेकपा (मार्क्सवादी-लेनिनवादी) रामशंकर यादव ८,१६४
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) रण लोचन महतो २,१६०
अरू ६६२
अवैध मतहरू ६९७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

आम निर्वाचन २०५१

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस पद्म नारायण चौधरी १५,५२५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) राजेन्द्र चौधरी १३,३०७
राष्ट्रिय प्रजातन्त्र पार्टी रामलोचन महतो ८,३७३
अरू १,०७५
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

आम निर्वाचन २०४८

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस पद्म नारायण चौधरी ११,८२४
नेकपा (लोकतान्त्रिक) चन्द्र शेखर लाल ११,३२०
नतिजा कांग्रेस विजयी
स्रोत:[१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

निर्वाचन क्षेत्र सिराहा १ सम्मिलित क्षेत्रहरूनिर्वाचन क्षेत्र सिराहा १ प्रदेश सभा खण्डहरूनिर्वाचन क्षेत्र सिराहा १ संसद सदस्यहरूनिर्वाचन क्षेत्र सिराहा १ निर्वाचन परिणामनिर्वाचन क्षेत्र सिराहा १ यो पनि हेर्नुहोस्निर्वाचन क्षेत्र सिराहा १ सन्दर्भ सामग्रीहरूनिर्वाचन क्षेत्र सिराहा १ बाह्य कडीहरूनिर्वाचन क्षेत्र सिराहा १नेपालनेपाल सरकारसिराहा जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

सार्की जातिरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोमानसिक रोगप्रतिनिधि सभा (नेपाल)खनिजमुक्तिनाथसुगौली सन्धिथारू भाषासुर्खेत जिल्लासम्पत्तिजीवनी१ वैशाखडाँफेयोगभीमसेन थापागण्डकी प्रदेश सभानेपाल अधिराज्यको संविधान २०१५न्यायिक समितिभण्डारखाल पर्वबंगलामुखी मन्दिरनेपालको प्रधानन्यायाधीशनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुलाली गुराँससंविधान सभानेपालको चलचित्रको इतिहासबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासॐ नमः शिवायलैङ्गिक समानताजोखिम व्यवस्थापनआर्थिक विकासऋतुआगन्तुकनिजामती सेवापाकिस्तान सरकारगोपाल हमालनदीको आधारमा नेपालको विभाजनध्रुवचन्द्र गौतमबालेन शाहआमा (वि.सं. २०२१ चलचित्र)ओलम्पिक खेलगाईजात्राउखान-टुक्कामुनामदन (चलचित्र)दिगो विकासक्रोकस सिटी हलमा आक्रमणनेपाली साहित्यको इतिहासदेशान्तरॐ मणि पद्मे हूँनरिवलगणतन्त्रफौजदारी कानुनविद्युतीय अपराधगङ्गालाल श्रेष्ठसप्तकोशी नदीनेपालको भूगोलस्थानीय तहरौतहट जिल्लासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)मुनामदनसार्वभौमसत्ताजैविक विविधतासुवासचन्द्र नेम्वाङसामाजिक विज्ञानब्राह्मणभिरिङ्गीकुखुरा पालनउत्प्रेरणाबसाइँ सराईनेपालका अञ्चलहरूवर्ण विन्यासरारातालबर्तमानजनता समाजवादी पार्टी, नेपालनेपाल कृषि अनुसन्धान परिषद्रिटनालन्दा विश्वविद्यालयलियोनेल मेसी🡆 More