फ्र्याङ्क गेरी

टोरोन्टो(क्यानाडा) (२८, फेब्रुअरी ,१९२९)मा सामान्य यहुदी परिवारमा जन्मेका क्यानाडेली-अमेरीकी वास्तुविद (आर्किटेक्ट) फ्र्याङ्क (ओवेन)गेरी बर्तमान समयका सर्वोत्कृष्ट वास्तुविद मानिन्छन। वास्तु कलाको क्षेत्रमा नोवेल पुरस्कारको रूपमा गनिने प्रिट्जकर पुरस्कार (Pritzker Architecture Prize )-१९८९ विजेता गेरीको कर्मथलो लस एन्जेल्स क्यालिफोर्निया हो। उनको अनेकौ प्रख्यात सृजना हरू मध्ये विलवाओ ,स्पेनको गुगेनहायम संग्रालय ( Guggenheim Museum in Bilbao, Spain) विषेश उल्लेख्य मानिन्छ।

फ्र्याङ्क गेरी
२८, फेब्रुअरी ,१९२९ --

वास्तुकलाको क्षेत्रमा लस एन्जेल्स धार का प्रवर्तक एवं सर्जक गेरी का अधिकाशं सृजना हरू उत्तर आधुनिक बास्तुकलाको डि-कन(en:Deconstructivism) शैलीमा समाहित छन। आलोचक हरू उनको सृजना हरू 'अपरिष्कृत' (unfinished or even crude) ठान्छन भने उनका प्रशंसक हरू यसलाई नै गेरीको छापको रूपमा वर्णन गर्छन।

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

मकैको खेतीपृथ्वी राजमार्गरामसार क्षेत्रइजोरिया (उपन्यास)जनसङ्ख्या शिक्षानेपालीजल तथा शक्ति आयोग (नेपाल)भाषाविवाहनेपाल वायुसेवा निगमवडा कार्यालय (नेपाल)नेपालका मल्ल राजाहरूको सूचीलैङ्गिक समानताअनलाइन खबरनेपालमा भूकम्पको इतिहासमष्टो देवतानेपालमा महिलाको अवस्थाविश्वव्यापीकरणकृषि प्रसारप्राइभेट लिमिटेड कम्पनीगण्डकी नदीसंविधान सभाशक्ति पृथकीकरणसंयुक्त अरब इमिरेट्सकानूनतानसेन नगरपालिकायातायातउत्प्रेरणावर्ण विन्यासनजिरभूगोलअनुराधा कोइरालानेपालका राजाकुकुरमोबाइल फोनअर्थझमक घिमिरेनेपालका गाउँपालिकाहरूनेपालका प्राकृतिक सम्पदाहरूको सूचीरानी राजेन्द्र लक्ष्मीदासप्रथाकञ्चनपुर जिल्लाऔद्योगिक क्रान्तिनेपालको प्रधानमन्त्रीअर्घाखाँची जिल्लास्वरोजगारइन्द्रजात्रादैलेख जिल्लारवि लामिछानेमस्तिष्कबालीजिमी वेल्ससाकेला नाचपृथ्वीपूँजीवाददाइजोशान्तिबागलुङ जिल्लानेपालगन्ज उपमहानगरपालिकाविसं २०७२ को महाभूकम्पप्रतिनिधि सभा (नेपाल)छन्दबुद्ध पूर्णिमालेखनाथ पौड्यालपाठ्यक्रमकुपोषणतनहुँ जिल्लानारायणहिटी दरबार सङ्ग्रहालयसन्दीप लामिछानेव्याकुल माइलाअन्तिम संस्कारविश्वेश्वरप्रसाद कोइरालासरसफाइजनमत पार्टीगौतम बुद्ध🡆 More