तेलङ्गाना

तेलङ्गाना (तेलुगु : తెలంగాణ, तेलंगाणा), भारतको आन्ध्र प्रदेश राज्यबाट छुट्टिएर बनेको भारतको नयाँ राज्य हो । हैदराबादलाई दश वर्ष सम्मका लागि तेलङ्गाना र आन्ध्र प्रदेश को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ । यो भारतको हैदराबाद नामक राजवाडाहरूको तेलुगुभाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलङ्गाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरूको भूमि'।

तेलङ्गाना
తెలంగాణ
تلنگانہ
भारतको नक्सामा तेलङ्गाना क्षेत्र (रातो गरिएको)को अवस्थिति
भारतको नक्सामा तेलङ्गाना क्षेत्र (रातो गरिएको)
देशतेलङ्गाना भारत
राज्यदक्षिण भारत
स्थापना२ जुन २०१४
सरकार
 • राज्यपालइ.एस.एल.नरसिम्हन
 • मुख्य मन्त्रीकल्भाकुन्तला चन्द्रसेखर राव (तेलङ्गाना राष्ट्र समिति)
 • सभासददुइसदनीय (११९ + ४० सिट)
 • लोक सभा सभासद१७
 • उच्च न्यायलयहैदराबाद उच्च न्यायलय
क्षेत्रफल
 • जम्मा११४८४० किमी (४४३४० वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३५२८६७५७
 • घनत्व३१०/किमी (८००/वर्ग माइल)
भाषा
 • आधिकारिकतेलुगु, उर्दू
समय क्षेत्रयुटिसी+05:30 (आइएसटि)
सबैभन्दा ठुलो शहरहैदराबाद

५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलङ्गाना बिल लोक सभाबाट पास भयो तथा दुई दिन पश्चात यसलाई राज्‍य सभाबाट मन्जुरी दिइयो । राष्ट्रपति को दस्तखत संगै तेलङ्गाना औपचारिक रूपमा भारतको २९औ राज्य बनेको छ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविजनको प्रसारण रोक्नु परेको थियो ।

अहिले जुन क्षेत्रलाई तेलङ्गाना भनिन्छ, त्यसमा आन्ध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: हैदराबाद, अदिलाबाद, खम्मम, करीमनगर, महबूबनगर, मेडक, नलगोंडा, निजामाबाद, रंगारेड्डी तथा वारंगल । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलङ्गानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।

इतिहास

तेलङ्गानालाई एउटा बेग्लै राज्य बनाउने मांग पछि देखि गरिदै आएको छ, र यसको लागि समय समयमा आन्दोलन पनि गरिदै आएको छ ।

धर्म और भाषा

तेलङ्गानाको जनसङ्ख्या ८४% हिन्दू, १२.४% मुसलमान र ३.२% सिख, ईसाइ र अन्य धर्मको अनुयायी रहेको छ ।

तेलङ्गानाको ७६% समुदायका मानिस तेलुगु भाषा बोल्छन । १२% मानिस उर्दू तथा १२% मानिस अन्य भाषा बोल्छन ।

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

Tags:

तेलङ्गाना इतिहासतेलङ्गाना धर्म और भाषातेलङ्गाना सन्दर्भ सामग्रीतेलङ्गाना यो पनि हेर्नुहोस्तेलङ्गाना बाह्य कडीहरूतेलङ्गानाआन्ध्र प्रदेशतेलगु भाषाभारत

🔥 Trending searches on Wiki नेपाली:

कुकुरभुक्तानीकर्मचारी सञ्चय कोषनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूनेपाली शब्दसागरविद्यादेवी भण्डारीनेपालका प्रधान सेनापतिहरूवैदेशिक रोजगारजिमेलछठजीवनीबेरोजगारीनगरपालिकासत्यमोहन जोशीनेपाली कांग्रेसनेपाल अङ्ग्रेज युद्धसवारी दुर्घटनासाहित्यअमरसिंह थापाफुटबल खेलनेपालका विश्वविद्यालयहरूको सूचीइलाम जिल्लाशेरबहादुर देउवाहाट बजारकोत पर्वगर्भपतनअर्घाखाँची जिल्लापुतलीजर्सीव्याकुल माइलाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)रोगदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननेपालमा पाइने चराहरूको सूचीनेपालको प्रधानमन्त्रीनेपाल बैंकपुष्पकमल दाहालम्यानचेस्टरऔद्योगिक क्रान्तिसमाजवादउत्तर अमेरिकाबजेटमादलयोगसरुवा रोगरेखा शर्मादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवएघारौँ राष्ट्रिय जनगणना २०६८संविधान सभा निर्वाचन, २०६४प्रकाशसात सालको क्रान्तिसयौँ थुङ्गा फूलका हामीगुरुत्व बलबडघरनवलपरासी जिल्लानेपालको संस्कृतिआइज्याक न्युटनउन्यूजङ्गलदिल्ली सम्झौताचैते दसैँविवाहटिकापुर काण्डनेपालको लोकतन्त्र दिवसअल्गोरिदमपञ्चैबाजानेपालको राजनीतिदक्षिण एसियाअन्नपूर्ण हिमालनेपाल राष्ट्रिय फुटबल टोलीफूलकथानकपृथ्वीमहानगरपालिकाहृदयचन्द्रसिंह प्रधानमहेन्द्र वीर विक्रम शाहविनोद चौधरीत्रिभुवन विश्वविद्यालय🡆 More