एस्वातिनी: अफ्रिकाको देश

एस्वातिनी, आधिकारिक रूपमा एस्वातिनी अधिराज्य सन् २०१८ सम्म स्वाजिल्यान्डको नामबाट परिचित दक्षिण अफ्रिकाको एक भूपरिवेष्ठित राष्ट्र हो। यसको सिमाना उत्तरपूर्वमा मोजाम्बिक र उत्तर, पश्चिम र दक्षिणमा दक्षिण अफ्रिका पर्दछ। उत्तरदेखि दक्षिणसम्म २०० किलोमिटर (१२० माइल) भन्दा बढी र पूर्वदेखि पश्चिमसम्म १३० किलोमिटर (८१ माइल) मा अवस्थित, एस्वातिनी अफ्रिकाको सबैभन्दा सानो देशहरू मध्ये एक हो। यसको बावजूद, यसको हावापानी र भौगोलिक अवस्था फरक-फरक रहेको हुन्छ। चिसो र हिमाली उच्च तहदेखि लिएर तातो र सुक्खा तल्लो भेगसम्म यसको हावापानी फैलिएको छ।

एस्वातिनी अधिराज्य
Umbuso weSwatini  (Swazi)
एस्वातिनी[१]को झन्डा
झन्डा
एस्वातिनी[१]को प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: 
"Siyinqaba" (Swazi)
"हामी किल्ला हौँ"
"हामी रहस्य हौँ"
"हामी लुक्छौँ"
"हामी सर्वशक्तिशाली हौँ"
राष्ट्रिय गान: 
"Nkulunkulu Mnikati wetibusiso temaSwati"
"हे भगवान्, स्वाजिको आशिर्वाद दाता'"

 एस्वातिनी-अवस्थिति (गाढा निलो) अफ्रिकी सङ्घ-এ (फिक्का निलो)
 एस्वातिनी-अवस्थिति (गाढा निलो)

अफ्रिकी सङ्घ-এ (फिक्का निलो)

राजधानी
  • एमबाबाने (कार्यकारी)
  • लोलाम्बा (वैधानिक)

२६°३०′द॰ ३१°३०′पू॰ / २६.५००°S ३१.५००°E / -26.500; 31.500 ३१°३०′पू॰ / २६.५००°S ३१.५००°E / -26.500; 31.500
सबैभन्दा ठुलो सहरमान्जिनी
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
  • ८४% स्वाजी
  • १०% जुलु
  • ६% अन्य
धर्म
  • ८९.३% इसाई
  • —८८.८% प्रतिवादी
  • —०.५% अन्य इसाई
  • ७.४% धर्म इतर
  • २.२% घोषणा नगरिएको
  • ०.५% परम्परागत धर्म
  • १.२% अन्य
रैथाने(हरू)
  • एमस्वाती (बहुबचन)
  • लिस्वाती (एकबचन)
सरकारएकात्मक राजतन्त्र
• राजा
एमस्वाती तृतीय
• रानी
नटफोम्बी
क्लेओपास द्लामिनी
भेकी माफालाला
व्यवस्थापिकासंसद
सिनेट
सभागृह
संयुक्त अधिराज्यबाट स्वतन्त्र
• लागू
६ सेप्टेम्बर १९६८
• संयुक्त राष्ट्रसङ्घको सदस्यता
२४ सेप्टेम्बर १९६८
• हालको संविधान
सन् २००५
• नाम परिवर्तन
१९ अप्रिल २०१८
क्षेत्रफल
• जम्मा
१७,३६४ किमी (६,७०४ वर्ग माइल) (१५३औँ)
• पानी (%)
०.९
जनसङ्ख्या
• सन् २०२० अनुमानित
१,१६०,१६४ (१५५औँ)
• सन् २०१७ जनगणना
१,०९३,२३८
• घनत्व
६६.८ /किमी2 (१७३.० /वर्ग माइल) (१३५औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२१ लगत
• जम्मा
$१०.४६३अर्ब
• प्रति व्यक्ति
$९,१८६
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२१ लगत
• जम्मा
$४.२११ अर्ब
• प्रति व्यक्ति
$३,६९७
गिनी (सन् २०१६)५४.६
उच्च
मानव विकास सूचकाङ्क (सन् २०१९)०.६११
मध्यम · १३८औँ
मुद्रा
  • लिलाङ्गेनी
  • दक्षिण अफ्रिकी रान्द
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (दक्षिण अफ्रिकी मान समय)
सडक प्रयोगबायाँ
टेलिफोन कोड+२६८
इन्टरनेट डोमेन.sz
वेबसाइट
www.gov.sz

सन्दर्भ सामग्रीहरू

Tags:

दक्षिण अफ्रिकामोजाम्बिक

🔥 Trending searches on Wiki नेपाली:

सङ्घीयतासंस्कृतविसं २०७२ को महाभूकम्पनेवारी भाषासंविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरूपश्चिमी रोमन साम्राज्यगुरुत्वाकर्षण बलज्योतिषनेपालमा धर्मधरान उपमहानगरपालिकाकैलाली जिल्लाशेरबहादुर देउवाप्राङ्गारिक मलओकल्यान्ड, क्यालिफोर्नियाभुक्तानीढुङ्गे युगलैङ्गिक हिंसाकार्यसम्पादन मूल्याङ्कनप्रतिनिधि सभा (नेपाल)नेपाल स्टक एक्सचेन्जअमेरिकाको राष्ट्रपतिकाठमाडौँ जिल्लानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)भक्तपुर जिल्लानारायणगोपाल गुरूवाचार्यगङ्गालाल श्रेष्ठस्वयम्भूनाथफूल फुल्ने वनस्पतिस्थानीय तहराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)जनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसुनपहाडी प्रदेश (नेपाल)नेपालको सङ्घीय संसद१९८२ फिफा विश्वकपवनस्पतिवेब्याक मेसिनदेवनागरी लिपिकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)किशोरावस्थाबसाइँ सराईगुरुङ जातिसुगौली सन्धियुद्धउत्पादन (अर्थशास्त्र)चारकोसे झाडीयोगमाया न्यौपानेसुशासनपदयोगकृषिपर्वत जिल्लापिनाससामाजिक सञ्जालउत्प्रेरणाव्रतबन्धओशोठकुरीपूर्वीय दर्शनकान्तिपुर दैनिकसीताराशि-चक्रराणा शासनस्वर्गद्वारीनागरिकजीवन बीमाजनमत सङ्ग्रह, २०३७टाइटनसर्लाही जिल्लानेपालका उपत्यकाहरूसूचनाविपश्यनामुलुकी ऐनदमाई जातिमगर जातिदिव्योपदेशसुनुवार जातिऋतु🡆 More