होमकमिङ

स्पाइडर-म्यान: होमकमिङ (अङ्ग्रेजी:- Spider-Man: Homecoming) सन् २०१७ को अमेरिकी सुपरहिरो चलचित्र, जुन मार्भल कमिक्सको चरित्र स्पाइडर-म्यानमा आधारित छ। चलचित्र मार्भल स्टुडियोज र कोलम्बिया पिक्चर्सद्वारा निर्मित र सोनी पिक्चर्स रिलिजिङद्वारा वितरित गरिएको हो। यो स्पाइडर म्यान चलचित्र श्रृङ्खलाको दोस्रो रिबुट र मार्भल सिनेमेटिक युनिभर्समा १६औँ चलचित्र हो। चलचित्रको पटकथा जोनाथन गोल्डस्टीन, जोन फ्रान्सिस डेली, वाट्स, क्रिस्टोफर फोर्ड, क्रिस म्याककेना र एरिक सोमर्सद्वारा लेखिएको हो, र चलचित्र जोन वाट्सद्वारा निर्देशित छ। चलचित्रमा टम हल्यान्ड, माइकल किटन, जोन फेवरू, गेनिथ पाल्ट्रो, जेन्डेया, डोनाल्ड ग्लोभर, जेकोब बेटालन, लौरा ह्यारियर, टोनी रेवेलोरी, बुकिम वुडबाइन, टाइन डेले, मारिसा टोमेई र रोबर्ट डौनी जुनियर प्रमुख भूमिकामा छन्। स्पाइडर-म्यान: होमकमिङमा, पीटर पार्कर आफ्नो उच्च विद्यालय जीवनको साथ नायक स्पाइडर म्यानलाई पनि सन्तुलित गर्न को लागि कोशिश गर्दछ।

स्पाइडर-म्यान: होमकमिङ
Spider-Man: Homecoming
होमकमिङ
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकजोन वाट्स
पटकथा
  • जोनाथन गोल्डस्टीन
  • जोन फ्रान्सिस डेली
  • जोन वाट्स
  • क्रिस्टोफर फोर्ड
  • क्रिस म्याककेना
  • एरिक सोमर्स
कथा
  • जोनाथन गोल्डस्टीन
  • जोन फ्रान्सिस डेली
निर्माता
  • केभिन फाइगी
  • एमी पास्कल
मुख्य कलाकार
छायाङ्कनसाल्भाटोर टोटिनो
सम्पादन
  • डान लेबेंटल
  • डेबी बर्मन
सङ्गीतमाइकल जकीनो
वितरक
कम्पनीहरू
  • कोलम्बिया पिक्चर्स
  • मार्भल स्टुडियोज
  • पास्कल पिक्चर्स
वितरकसोनी पिक्चर्स इन्टरटेनमेन्ट
प्रदर्शन मिति
  • २८ जुन २०१७ (2017-06-28) (हलिउड)
  • ७ जुलाई २०१७ (2017-07-07) (संयुक्त राज्य अमेरिका)
अवधि
१३३ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट$१७५ मिलियन
बक्स अफिस$८८०.२ मिलियन

कलाकार

  • टम हल्यान्ड - पिटर पार्कर / स्पाइडर म्यानको रूपमा
  • माइकल किटन एड्रियन टोम्स / गिद्धको रूपमा
  • जोन फेवरू हेरोल्ड "ह्याप्पी" होगनको रूपमा
  • गेनिथ पाल्ट्रो पीपर पट्सको रूपमा
  • जेन्डेया मिशेल "एमजे" को रूपमा
  • डोनाल्ड ग्लोभर आरोन डेभिसको रूपमा
  • जेकोब बेटालन नेडको रूपमा
  • लौरा ह्यारियर लिज को रूपमा
  • टोनी रेवेलोरी यूजीन "फ्ल्यास" थम्पसनको रूपमा
  • बुकिम वुडबाइन हरमन शुल्त्स / शकर II को रूपमा
  • टाइन डेले ऐनी मेरी होआगको रूपमा
  • मारिसा टोमेई मे पार्करको रूपमा
  • रोबर्ट डौनी जुनियर टोनी स्टार्क / आयरन म्यानको रूपमा

बाह्य कडीहरू

Tags:

अङ्ग्रेजी भाषागेनिथ पाल्ट्रोजेन्डेयाटम हल्यान्डमार्भल कमिक्समार्भल सिनेमेटिक युनिभर्समार्भल सिनेमेटिक युनिभर्सका चलचित्रहरूको सूचीरोबर्ट डौनी जुनियरसोनी पिक्चर्सस्पाइडर-म्यान

🔥 Trending searches on Wiki नेपाली:

भ्रष्टाचारआम सञ्चारआयुर्वेदसहिदमोरङ जिल्लातामाङ जातिमहजोडीकोशी प्रदेश क्रिकेट टोलीशिक्षानेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीकाठमाडौँ २ (निर्वाचन क्षेत्र)समाजशास्त्रवीरेन्द्रनगर नगरपालिकारवि लामिछानेपशुपतिनाथ मन्दिरकाठमाडौँ जिल्लाहिन्द महासागरदोधारा चाँदनी पुलदासप्रथाहर्साबौद्धनाथखडक बहादुर सिंहकर्मचारी सञ्चय कोषआर्थिक विकासनागरिक लगानी कोषनेपालको सैन्य दर्जालैङ्गिक समानताएसियाकोशिका सिद्धान्तअमरसिंह थापानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८काठमाडौँ ७ (निर्वाचन क्षेत्र)नेपालको पञ्चवर्षीय योजनाशुक्रराज शास्त्रीनेपालगन्ज उपमहानगरपालिकाआन्तरिक लेखापरीक्षणभारतनेपालका बैङ्कहरूको सूचीपरराष्ट्र मन्त्रालय (नेपाल)मारी अँतवानेतस्लमडग मिलियनेयरनेपालको प्रमाणिक समयइन्स्टाग्रामनेपाल धितोपत्र बोर्डलोक सेवा आयोग (नेपाल)दक्षिण कोरियाघरेलु हिंसाधनगढी उपमहानगरपालिकासामन्तवादभौतिक विज्ञाननमस्तेनयाँ पत्रिका दैनिकसामाजिक सञ्जालघोडाघोडी तालइन्डोनेसियापहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीऊर्जानेपालका सहिदहरूभद्रपुर नगरपालिकाकपिलवस्तु जिल्लानिर्वाचन प्रणालीघरपालुवा चौरी गाईलुभुनिर्वाचनदोलखा जिल्लाकूटनीतिविसं २०७२ को महाभूकम्पआँखाविज्ञानदोस्रो विश्व युद्धआसियानताप्लेजुङ जिल्लासमाजसंस्कृतराजनीतिक दलकार्यपालिकानेपाल सम्वत्स्वर्णिम वाग्ले🡆 More