अमेरिकी डलर: संयुक्त राज्य अमेरिकाको राज्य

अमेरिकी डलर संयुक्त राज्य अमेरिकाको राष्ट्रिय मुद्रा हो। एक डलरमा सय सेन्ट हुन्छ। पचास सेन्टको सिक्कालाई आधा डलर भनिन्छ। पच्चीस सेन्टको सिक्कालाई एक क्वाटर भनिन्छ। दस सेन्टको सिक्कालाई डाइम र पाँच सेन्टको सिक्कालाई निकल भनिन्छ। एक सेन्टलाई प्यानी पनि भनिन्छ। डलर नोटहरू १, ५, १०,२०,५० र १०० डलरको लागि उपलब्ध छन्।

अमेरिकी डलर: संयुक्त राज्य अमेरिकाको राज्य
एक अमेरिकी डलर नोट

इतिहास

अमेरिकी डलर: संयुक्त राज्य अमेरिकाको राज्य 
एक अमेरिकी सेन्ट को सिक्का

१८ औँ शताब्दीको दौरान स्पेनी उपनिवेशमा "स्पेनिस डलर" नामको मुद्रा प्रचलन थियो र त्यस समयमा यो मुद्रा अमेरिकामा पनि वित्त र वाणिज्यको मेरुदण्ड थियो। "स्पेनिस डलर"को कारण नै पछि अमेरिकाको राष्ट्रिय मुद्राको नाम डलर राखियो । सन् १७७५ को अमेरिकी क्रान्तिमा, "स्पेनी मुद्रा" सिक्काको महत्त्व झनै बढ्यो र क्रान्तिकारीहरूले प्रत्येक उपनिवेशको आफ्नै आधिकारिक मुद्रा हुनुपर्छ भन्ने माग गरे जुन मागलाई कन्टिनेन्टल कांग्रेसको पनि समर्थन थियो। डलर शब्द यद्यपि अमेरिकी क्रान्तिको २०० वर्ष अघि अंग्रेजी भाषामा जनबोलीमा प्रचलनमा थियो , शेक्सपियरका धेरै नाटकहरूमा यो उल्लेख गरिएको थियो। "स्पेनिस डलर" तेह्र उपनिवेशहरूमा प्रचलनमा थियो, जुन पछि संयुक्त राज्य बन्यो। "स्पेनिस डलर" लाई भर्जिनियामा कानुनी रूपमा पनि मान्यता दिइयो।

सन्दर्भ

Tags:

संयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

अरुणा लामाविश्व व्यापार सङ्गठनलुक ह्वाट यु मेड मी डुक्यान्सरवेब्याक मेसिनहलेसी महादेवचन्द्रमागोरखापत्रहुलाकी राजमार्गदिल्लीश्रेष्ठ जातिसंविधानकच्चा पदार्थभारद्वाज ऋषिसौराहा, चितवनमुनामदनप्रवेशिका परीक्षानेपालको प्रमाणिक समयउद्धरण चिह्नसप्तरी जिल्लाजनमत सङ्ग्रह, २०३७पुस्तकालयचीनको इतिहासरुकुम जिल्लाव्यवस्थापिका२००७-२००८ को वित्तीय सङ्कटसंविधान सभादाङ जिल्लापायल्सडाँफेसगरमाथाबलभारोपेली भाषा परिवारप्रदेश सभा (नेपाल)औद्योगिक क्रान्तितामाङ जातिनामसुनुवार जातिजलविद्युतचितवन जिल्लामाइकल फराडेमिथिलासंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूवीरेन्द्र वीरविक्रम शाहबाल विकासप्रतिनिधि सभा (नेपाल)भाषाविज्ञानअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालपानामा नहरनेपालको झन्डामाओवादी जनयुद्धराजस्थान१९८२ फिफा विश्वकपस्वयम्भूनाथबागमती नदीरवि लामिछानेजुम्ला जिल्लासिराहा जिल्लाध्यानबिन्दु उपनिषदरथयात्रादासप्रथाबोझोमहाभारत पर्वत शृङ्खलानेपालका जातिहरूगाउँखाने कथाडोल्पा जिल्लादोस्रो विश्व युद्धबालकृष्ण समत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसञ्चारहृदयचन्द्रसिंह प्रधाननागरिक समाजइस्लाम धर्मभट्टराईलेखनाथ पौड्यालमगर जाति🡆 More