ब्रुस ली

ब्रूस ली एक हङकङ अमेरिकन मार्सल आर्टिस्ट, हङकङको चलचित्र क्षेत्रका द्वन्द कलाकार तथा चलचित्र निर्माता थिए । ब्रूस लीको जन्म स.न् १९४० को नोबेम्बर २७ मा स्यानफ्र्यानसिस्कोको चाईनाटाउन स्थीत भएको थियो । उनका पिताले उनलाई चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । उनले धेरै चलचित्रमा बालकलाकारको समेत भूमिका निर्वाह गरेका थिए । उनीले १८ वर्षको उमेरमा अमेरिका गई उच्च शिक्षा हासिल गरेका थिए र त्यसै समय उनले मार्सल आर्टपनि सिकाउने गर्दथे । उनी हङकङ र अमेरिकी दोहोरो नागरिक थिए । उनको मृत्यु ३२ वर्षको उमेरमा स.न् १९७३ को जुलाई २० मा भएको थियो ।

ब्रूस ली
ब्रुस ली
जन्मस.न् १९४० नोबेम्बर २७
चाईनाटाउन, स्यानफ्र्यानसिस्को
पेशाअभिनेता
मार्शल आर्टिस्ट
फिल्म निर्माता
उचाइ५ फिट ७ इन्च (१.७० मी)
वेबसाइटBruce Lee Foundation

यी पनि हेर्नुहोस्


Tags:

चलचित्रशिक्षासंयुक्त राज्य अमेरिकाहङकङ

🔥 Trending searches on Wiki नेपाली:

किराँत धर्मप्रजनन स्वास्थ्यकपिलवस्तु जिल्लाभीमसेन थापाटेलिभिजनगौतम बुद्धनेपाली राष्ट्रिय क्रिकेट टोलीशिरीषको फूलजानकी मन्दिरलोकगीतपरराष्ट्र मन्त्रालय (नेपाल)छाउपडीसात सालको क्रान्ति१ वैशाखगोकर्णेश्वर नगरपालिकानेपालका संवैधानिक निकायहरूभूपरिवेष्ठित राष्ट्रप्राथमिक उपचारभ्यागुतोनेपालको प्रधानमन्त्रीशङ्खधर साख्वानेपालको अर्थतन्त्रएनसेलधनगढी उपमहानगरपालिकानेपालका मल्ल राजाहरूको सूचीअन्तिम संस्कारमोहम्मद अल-अविसयोगमाया न्यौपानेपरीक्षाहिमालअन्तर्राष्ट्रिय तिथि रेखापरमादेशनेपालका तालहरूको सूचीसंविधान सभा निर्वाचन, २०६४वर्ण विन्याससम्पत्तिमुनामदन (चलचित्र)फेवातालविराट कोहलीउत्तर अमेरिकानियमावलीनेपालको प्रशासनिक विभाजनहिन्दु धर्मपरिवार नियोजनपहाडी प्रदेश (नेपाल)नेपालका अञ्चलहरूबुद्ध धर्मरमेश खरेलदर्शनजिन ज्याक्स रुसोतराईतथ्याङ्कसंविधानखस राज्यजगदम्बाश्री पुरस्कारटिकटकनेपाली शब्दकोशक्षयरोगविस्तृत शान्ति सम्झौताकिराँत कालकञ्चनजङ्घा हिमालनेपाली भाषाओखलढुङ्गा जिल्लामकैप्रतिलिपि अधिकारभारत-चीन युद्धकुखुराह्रस्व दीर्घ नियमआन्तरिक नियन्त्रण प्रणालीचाडपर्वटङ्कप्रसाद आचार्ययौन स्पर्शकुमाल जातिगोपाल हमाल🡆 More