ब्रिक्स: उदीयमान देशहरूको अन्तरसरकारी संगठन

ब्रिक्स पाँच प्रमुख उदीयमान अर्थव्यवस्थाहरू: ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालाई जोड्ने गरि तयार पारिएको संक्षिप्त रूप हो। ब्रिक्स सदस्यहरू क्षेत्रीय मामिलाहरूमा आफ्नो उल्लेखनीय प्रभावको लागि चिनिन्छन्। सन् २००९ देखि ब्रिक्स राष्ट्रका सरकारहरू वार्षिक रुपमा औपचारिक शिखर सम्मेलन गर्दै आएका छन्। भारतले ९ सेप्टेम्बर २०२१ मा सबैभन्दा पछिल्लो १३औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको थियो।

ब्रिक्स
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू
ब्रिक्सका नेताहरू, बायाँ देखि दायाँ सम्म: सि जिनपिङ, भ्लादिमिर पुटिन, जइर बोल्सोनारू, नरेन्द्र मोदी र सिरिल रामाफोसा
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू
ब्रिक्सका सदस्य राष्ट्रहरू

सदस्य राष्ट्र र प्रमुख नेताहरू:


ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू ब्राजिलराष्ट्रपति जइर बोल्सोनारू
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू रूसराष्ट्रपति भ्लादिमिर पुतिन
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू भारत (सन् २०२१ को आयोजक)प्रधानमन्त्री नरेन्द्र मोदी
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू चीनराष्ट्रपति सि जिनपिङ
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू दक्षिण अफ्रिकाराष्ट्रपति सिरिल रामाफोसा

सङ्क्षिप्त नामब्रिक्स
बाट नामितसदस्य राष्ट्रहरू' प्रारम्भिक
पूर्वाधिकारीब्रिक
गठनसेप्टेम्बर २००६ (संयुक्त राष्ट्र महासभा ६१औँ सत्र)
प्रथम ब्रिक सम्मेलन: १६ जुन २००९
संस्थापकसंयुक्त राष्ट्र महासभा ६१औँ सत्र:
ब्राजिल सेल्सो आमोरिम
रूस सेर्गेई लाभ्रोभ
भारत प्रणब मुखर्जी
चीन लि झाओसिङ
रूस भ्लादिमिर पुतिन
प्रथम बिक्स सम्मेलन:
ब्राजिल लुला दा सिल्भा
रूस दिमित्री मेदभेदेभ
भारत मनमोहन सिंह
चीन हु जिन्ताओ
स्थानसंयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय, न्युयोर्क सहर (संयुक्त राष्ट्र महासभा ६१औँ सत्र)
येकातेरिनबर्ग (प्रथम ब्रिक सम्मेलन)
प्रकारअन्तरसरकारी सङ्गठन
लक्ष्यराजनीतिक
प्रधान कार्यालयब्रिक्स भवन
स्थान
  • साङ्घाई, चीन
क्षेत्रहरूअन्तर्राष्ट्रिय राजनीति
सदस्यता (सन् २०११)
वेबसाइटhttps://infobrics.org
पूर्व नाम
ब्रिक

सन् २०१० मा दक्षिण अफ्रिका यस सङ्गठनमा जोडिनु अगाडी रुस, ब्राजिल, भारत, चीन गरि चार राष्ट्रलाई छोटकरीमा "ब्रिक" भनेर समूहकृत गरिएको थियो। ब्रिक्स राष्ट्रको संयुक्त क्षेत्रफल ३९,७४६,२२० वर्ग किलोमिटर (१५,३४६,१०१.० वर्ग माइल) रहेको छ भने यसको अनुमानित कुल जनसङ्ख्या लगभग ३.२१ अर्ब, अर्थात बिक्र्समा विश्वको लगभग २६.६५६% भुभाग र विश्व जनसङ्ख्याको ४१.५३% रहेका छन्। पाँच मध्ये चार सदस्य (चीन, भारत, ब्राजिल र रसिया) जनसङ्ख्या अनुसार विश्वका दश ठूला देशहरू मध्ये एक हुन् र दक्षिण अफ्रिका भने दुबै जनसङ्ख्या र क्षेत्रफलको आधारमा चौविसौँ स्थानमा रहेको छ।

ब्रिक्सको सबै राष्ट्र जि २० (अर्थात २० को समूह)को सदस्य हुन्। सन् २०१८ सम्ममा, यी पाँच राष्ट्रहरूको संयुक्त कुल ग्राहस्थ उत्पादन १९.६ खर्ब अमेरिकी डलर, कुल विश्व उत्पादको लगभग २३.२%, लगभग अमेरिकी डलर ४०.५५ खर्ब (विश्वको कुल ग्राहस्थ उत्पादन ३२%) र यी देशको संयुक्त विदेशी भण्डारमा अनुमानित ४.४६ खर्ब अमेरिकी डलर सञ्चित थियो। ब्रिक्सका सदस्य राष्ट्रहरूले थुप्रै टिप्पणीकारहरूबाट प्रशंसा र आलोचना दुवै प्राप्त गरेका छन्। ब्रिक्सका सदस्य राष्ट्रहरू बीच मुख्यतः हस्तक्षेप रहित, समानता र पारस्परिक लाभको आधारमा द्विपक्षीय सम्बन्ध सञ्चालन गरिन्छ। ब्रिक्स समूहको अस्तित्वले औपचारिक वा अनौपचारिक गठबन्धनलाई सङ्केत गर्दैन। यी पाँच सरकारबीच विभिन्न आर्थिक, प्रादेशिक र राजनीतिक विवादहरू कायम रहेका छन्।

इतिहास

ब्रिक

ब्रिक (BRIC) शब्द मूलतः विदेशी लगानी रणनीतिको सन्दर्भमा विकसित भएको थियो। यो , गोल्डम्यान स्याक्स एसेट म्यानेजमेन्टका तत्कालीन अध्यक्ष जिम ओ'निलले २००१ को प्रकाशनमा बिल्डिङ बेटर ग्लोबल इकोनोमिक ब्रिक्स (Building Better Global Economic BRICs) मा प्रस्तुत गरिएको थियो।

ब्रिक्स: दक्षिण अफ्रिकाको प्रवेश

न्यु डेभलपमेन्ट बैंक

अन्य सुरुवात

२०२४ विस्तार

शिखर सम्मेलन

समूहले २००९ देखि वार्षिक शिखर सम्मेलनको आयोजना गर्दै आएको छ, जसमा सदस्य राष्ट्रहरूले पालै पालो आयोजना गर्दै आएका छन्। दक्षिण अफ्रिका प्रवेश गर्नु अघि, २००९ र २०१० मा दुई ब्रिक शिखर सम्मेलनहरू आयोजना गरिएको थियो। पहिलो पाँच सदस्यीय ब्रिक्स शिखर सम्मेलन सन् २०११ मा भएको थियो। हालैको ब्रिक्स शिखर सम्मेलन १३ देखि १४ नोभेम्बर २०१९ सम्म ब्राजिलमा भएको थियो। भारतले नयाँ दिल्लीमा २०२१ शिखर सम्मेलनको आयोजना गरेको छ र चीनसँगको तनावको बीचमा, चिनियाँ नेता सी जिनपिङले २०२१ मा भारतको अध्यक्षतालाई समर्थन गरेर नरम कदम चालेका थिए। विज्ञहरू भन्छन् कि चीनले गतिरोध पछि भारतसँग आफ्नो सम्बन्ध पुनर्निर्माण गर्न खोजिरहेको छ।

Sr. No. मिति आयोजक नेता स्थान टिप्पणी
१६ June २००९ ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  रुस दिमित्री मेदभेदेव Yekaterinburg (Sevastianov's House) उक्त शिखर सम्मेलनमा त्यसबेलाको विश्वव्यापी मन्दी, राज्यहरूबीचको भावी सहकार्य र व्यापारबारे छलफल हुने थियो। केही विशिष्ट विषयहरू खाद्य, व्यापार, जलवायु व्यापार, र राष्ट्रहरूको लागि सुरक्षा छलफल गरिएका थिए। तिनीहरूले माथि र आउने बजारहरूको लागि अझ प्रभावशाली आवाज र प्रतिनिधित्वको लागि आह्वान गरे। त्यतिबेला दक्षिण अफ्रिका त्यतिबेला ब्रिक्स संगठनमा भर्ना भएको थिएन।
१५ April २०१० ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  ब्राजिल लुइज इन्सियो लुला दा सिल्भा Brasília (Itamaraty Palace) अतिथि :अतिथि: ज्याकोब जुमा (दक्षिण अफ्रिकी राष्ट्रपति) and Riyad al-Maliki (Foreign Minister of the Palestinian National Authority). The second summit continued on the conversation of the global recession and how to recover. They had a conversation on the IMF, climate change, and more ways to form cooperation among states.
१४ April २०११ ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  चीन हु जिन्ताओ Sanya (Sheraton Sanya Resort) दक्षिण अफ्रिका र मूल ब्रिक राष्ट्र सहितको पहिलो शिखर सम्मेलन। तेस्रो शिखर सम्मेलनमा विश्व व्यापी तथा आन्तरिक अर्थतन्त्रको विषयमा छलफल भएको थियो।
४th २९ March २०१२ ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  भारत मनमोहन सिंह नयाँ दिल्ली (ताजमहल होटल) The BRICS Cable announced an optical fibre submarine communications cable system that carries telecommunications between the BRICS countries. The fourth summit discussed how the organization could prosper from the global recession and how they could take advantage of that to help their economies. BRICS had the intention of improving their global power and to provide adequate development for their state.
५th 26–27 March 2013 ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  दक्षिण अफ्रिका Jacob Zuma Durban (Durban ICC) पाँचौं शिखर सम्मेलनमा न्यू डेभलपमेन्ट बैंक प्रस्ताव र आकस्मिक रिजर्भ सम्झौताको बारेमा छलफल भयो। BRICS ले बिजनेस काउन्सिल र यसको थिंक ट्याङ्क काउन्सिल पनि घोषणा गर्यो।
६th १४–१७ July २०१४ ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  ब्राजिल दिलमा रुसेफ Fortaleza (Centro de Eventos do Ceará) BRICS New Development Bank and BRICS Contingent Reserve Arrangement agreements signed.Guest: Leaders of Union of South American Nations (UNASUR) The members of BRICS conversed with each other about political coordination, development, and economic growth. They established the Fortaleza Declaration and Action Plan.
७th ८–९ July २०१५ ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  रूस भ्लादिमिर पुटिन Ufa (Congress Hall) Joint summit with SCO-EAEU. The seventh summit discussed global, economic problems, and better ways to foster cooperation among member states.
८th १५–१६ October २०१६ ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  भारत नरेन्द्र मोदी Benaulim (Taj Exotica) Joint summit with BIMSTEC. The eighth BRICS summit debated on topics like counter-terrorism, economies, and climate change. BRICS also issued the Goa Declaration and Action Plan, hoping to harden their relationships.
९th ३–५ सेप्टेम्बर २०१७ ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  चीन सि जिनपिङ Xiamen (Xiamen International Conference Center) Joint summit with EMDCD. The ninth summit was an event that talked about a bright future for BRICS and what their goals intend to be. They still covered and debated on international and regional issues with one another; hopeful to keep moving forward.
१०th २५–२७ July २०१८ ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  दक्षिण अफ्रिका Cyril Ramaphosa Johannesburg (Sandton Convention Centre) The tenth summit had the members discuss their rising industries. Hoping they can cut a bigger slice of the industry market.
११th १३–१४ November २०१९ ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  ब्राजिल जायर बोल्सेनारु Brasília (Itamaraty Palace) The eleventh summit discussed advancements in the BRICS's science and innovation fields. Primarily trying to advance technology and digital currency. They made mutual agreements to help stop drug trafficking and organized crime; both internationally and internally
१२th २१–२३ July २०२० (postponed due to COVID-१९ pandemic)

१७ November २०२० (video conference)

ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  रुस भ्लादिमिर पुटिन सेन्ट पिटर्सवर्ग साङ्घाई सहयोग सङ्गठनसहित को संयुक्त शिखर सम्मेलन। ब्रिक्स सदस्य राष्ट्रहरूलाई प्रत्येक देशका जनताको जीवनस्तर र गुणस्तर सुधार गर्न मद्दत गर्ने सम्बन्धमा पारस्परिक सम्झौताको छलफल। शान्ति, अर्थव्यवस्था, र सांस्कृतिक सामाजिक मुद्दाहरूमा ध्यान केन्द्रित गर्ने योजना।
१३th ९ सेप्टेम्बर २०२१ (video conference) ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  भारत नरेन्द्र मोदी New Delhi BRICS Games 2021
१४th २३ June २०२२ (video conference) ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  चीन सि जिनपिङ Beijing
१५th २०२३ ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  दक्षिण अफ्रिका TBA

सदस्यहरू

अहिले ६ पुर्ण सदस्यहरू रहेकोमा २०८० पाैष १६ पछि थप ६ पुर्ण सदस्य राष्ट्रहरू थपिनेछन । नयाँ थपिने राष्ट्रहरूमा एसियाका ३,अफ्रिकाका २ र दक्षिण अमेरिकाको १ छन ।

झण्डा देश राजधानी क्षेत्रफल
किमी)
जनसङ्ख्या
(२०१६)
घनत्व
(/km)
प्रति व्यक्ति कुल जीडीपी HDIat Human Development Index (New २०१३ Estimates for २०१२) मुद्रा
आधिकारिक भाषा नेता प्रवेश
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  ब्राजिल
Federative Republic of Brazil
ब्रसिलिया ८,५१५,७६७ b २०३,०६२,५१२ २५ १८,६८६ ०.७५४ Brazilian real (R$)
(BRL)
Portuguese
also see Languages of Brazil
Head of State: लुइज इन्सियो लुला दा सिल्भा सेप्टेम्बर २००६
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  रसिया
Russian Federation
मस्को १७,०७५,४०० b१४६,५१९,७५९ ८.३ २४,४४९ ०.७९८ Russian rouble (₽)
(RUB)
Russian
also see Languages of Russia
Head of State: भ्लादिमिर पुतिन
Head of Government: मिखाइल मिसुस्तिन
सेप्टेम्बर २००६
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  भारत
Republic of India
नयाँ दिल्ली ३,२८७,२४० a१,२८४,४८०,००० ३६४.४ १०,४८४ ०.६४0 Indian rupee (₹)
(INR)
Hindi (Devanagari script)&, English .
Also see Languages of India
Head of State: Droupadi Murmu
Head of Government: Narendra Modi
सेप्टेम्बर २००६
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  चीन
People's Republic of China
बेइजिङ ९,६४०,०११ a१,३७४,८२०,००० १३९.६ २१,२२४ ०.७२७ Renminbi (Chinese yuan, ¥)
(CNY)
Standard Chinese
written in simplified characters
see also languages of China
Head of State: सि जिनपिङ
Head of Government: Li Qiang
सेप्टेम्बर २००६
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  दक्षिण अफ्रिका
Republic of South Africa
Pretoria (executive)
Cape Town (legislative)
Bloemfontein (judicial)
१,२२१,०३७ b ५८,०४८,३३२ ४२.४ १६,०९० ०.७१३ South African rand (R)
(ZAR)
१२ भाषा Head of State: Cyril Ramaphosa २४ डिसेम्बर २०१०
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  इजिप्ट
Arab Republic of Egypt
कायरो १,०१०,४०८ c१०५,२३१,००० १०३.५६ १६,९८० ०.७३१ Egyptian pound (LE)
(EGP)
Arabic Head of State: Abdel Fattah el-Sisi
Head of Government: Moustafa Madbouly
१ जनवरी २०२४
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  इथियोपिया
Federal Democratic Republic of Ethiopia
Addis Ababa १,१०४,३०० c१०५,१६३,९८८ ९२.७ ३,७२४ ०.४९८ Ethiopian birr (BR)
(ETB)
Afar
Amharic
Oromo
Somali
Tigrinya
Head of State: Sahle-Work Zewde
Head of Government: Abiy Ahmed
१ जनवरी २०२४
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  इरान
Islamic Republic of Iran
तेहरान १,६४८,१९५ c७९,०११,७०० ४८.० १७,४४३ ०.७६६ Iranian rial (Rl)
(IRR)
Persian Head of State:
Ali Khamenei
Head of Government: Ebrahim Raisi
१ जनवरी २०२४
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  साउदी अरब
Kingdom of Saudi Arabia
रियाद २,१४९,६९० c३८,४०१,००० १५ ६७,०१९ ०.८७५ Saudi riyal (SR) (SAR) Arabic Head of State: Salman
सरकार प्रमुख: मोहम्मद बिन सलमान
१ जनवरी २०२४
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू  संयुक्त अरब इमिरेट्स अबु धाबी ८३,६०० ४,१०६,४२७ १२१ ७८,२५५ ०.९११ संयुक्त अरब इमिरेट्स दिराम (AED) अरबी राष्ट्रप्रमुख: मोहम्मद बिन जायद अल नाहयान
सरकारप्रमुख: मोहम्मद बिन रसिद अल मकतुम
१ जनवरी २०२४
ब्रिक्स: इतिहास, शिखर सम्मेलन, सदस्यहरू 
Map key:
  सदस्य राष्ट्र
  आवेदक
  जोडिन इच्छा व्यक्त

आवेदन तथा विस्तार प्रक्रिया

It was not until the early २०२०s that discussions regarding allowing new nations to join the club were widely held. Leaders and senior diplomats from the participating nations began to discuss the prospect of adding additional members to the organization at that point.
While there is currently no formal application process to join BRICS, any hopeful government must receive the unanimous backing of all BRICS member states to receive an invitation.

सदस्यताका लागि आवेदन दिएका देशहरू

कुल १५ देशहरूलेब्रिक्स मा सामेल हुन औपचारिक रूपमा आवेदन दिएका छन्, जसलाई निम्नानुसार सूचीबद्ध गरिएको छ:

सम्भावित थप विस्तार

In addition, Afghanistan, Angola, Comoros, DR Congo, Gabon, Guinea-Bissau, Libya, Myanmar, Nicaragua,, South Sudan, Sudan, Syria, Tunisia, Turkey, Somalia, Uganda, Uruguay and Zimbabwe have expressed interest in membership of BRICS.
Morocco was alleged to have joined but denied that it had applied.

अघिल्लो आवेदकहरू

In २०२२, Argentina formally submitted an application for BRICS membership under Alberto Fernández's government. Argentina's invitation was tendered in the subsequent २०२३ summit, but the country declined the offer to join the bloc in the aftermath of Javier Milei's victory in that year's presidential election.

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

This article uses material from the Wikipedia नेपाली article ब्रिक्स, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.

Tags:

ब्रिक्स इतिहासब्रिक्स शिखर सम्मेलनब्रिक्स सदस्यहरूब्रिक्स टिप्पणीहरूब्रिक्स सन्दर्भ सामग्रीहरूब्रिक्स बाह्य कडीहरूब्रिक्सचीनदक्षिण अफ्रिकाब्राजिलभारतरुस

🔥 Trending searches on Wiki नेपाली:

राष्ट्रिय पहिचानगाउँ विकास समिति (नेपाल)किशोरावस्थाकुमाल जातिघोडाघोडी ताललेखा प्रणालीनेपालको झन्डाजाभाखस जातिबागमती प्रदेश सभानेपालीसुनपूर्वीय दर्शनबडीमालिका नगरपालिकाअन्तर्राष्ट्रिय श्रमिक दिवसश्रीमद्भगवद गीताऔद्योगिक क्रान्तिनेपालको प्रमाणिक समयबज्रयोगिनी मन्दिरशिशिर ऋतुलुम्बिनीचिठीलिच्छवि राज्यतामाङ जातिबाइबलअन्तिम संस्कारपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीराउटे जातिकच्छ जिल्लामहानगरपालिकारामेछाप जिल्लानेपाल स्काउटझमक घिमिरेधनगढी उपमहानगरपालिकादेशभूमध्यरेखाआगन्तुकआइएसबिएनसार्वभौमसत्ताध्रुवचन्द्र गौतममातृकाप्रसाद कोइरालाबौद्धिक सम्पत्तिनेपाल सशस्त्र प्रहरी बलकाठमाडौँ जिल्लासूचनारवि लामिछानेमुख्यमन्त्री (नेपाल)बेलकालिकोट जिल्लासहकारीहस्तमैथुनइस्लाम धर्मकिसानसङ्खुवासभा जिल्लाप्युठान जिल्लासती प्रथापशुपति प्रसादगण्डकी प्रदेशमहालेखा नियन्त्रकको कार्यालयक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीगिरिजाप्रसाद कोइरालासंयुक्त राष्ट्रसङ्घका महासचिवनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८कृष्णपागल (कविता)लाइब्रेरी पर्वतापक्रमसामाजिक सञ्जालचन्द्र शमशेर जङ्गबहादुर राणानेपालमा खेलकुदपञ्चैबाजानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीवैज्ञानिकमालारानी गाउँपालिकाdb2esनातालेखनाथ पौड्याल🡆 More