खेलकुद

खेल, खेलकुद वा कृडा शारिरिक गतिबिधि हो जुन रमाईलो वा प्रतिस्पर्धाको निम्ति गरिन्छ । यो दुई किसिमले - घर भित्र र बाहिर - गरिन्छ ।

खेलकुद पोर्टल

विभिन्न खेलकुदहरूमा प्रयोग गरिने भकुन्डोहरूको संग्रह

वर्तमान खेलकुदहरू · विकिपरियोजना खेलकुद

चुनिएको लेख

क्रिस्टियानो रोनाल्डो
क्रिस्टियानो रोनाल्डो डस सान्तोस (जन्म: ५ फेब्रुअरी १९८५, चर्चित नाम: क्रिस्टियानो रोनाल्डो ) पोर्चुगलको राष्ट्रिय फुटबल टिम तथा युभेन्टसका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन् । उनी पोर्चुगल राष्ट्रिय फुटबल टिम का कप्तान पनि हुन् । उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी' ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भए ।

चुनिएको तस्बिर

खेलकुद
१०० मिटर दौड रेकर्ड होल्डर उसैन बोल्ट (पहेँलो, दायाँमा) र अन्य धावकहरू, मस्को, २०१३

चुनिएको जीवनी

सचिन तेन्दुलकर
सचिन तेन्दुलकर (/ˌsəɪn tɛnˈdlkər/ (खेलकुद ); जन्म २४ अप्रिल १९७३) भारतको भुतपूर्व खेलाडी र कप्तान हुन । उनको जन्म भारतको मुम्बईमा भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् ।

चुनिएको समूह

त्रुटी: पोर्टल:खेलकुद/चुनिएको समूह/1- उपलब्ध छैन ।

चुनिएको कथन

त्रुटी: पोर्टल:खेलकुद/चुनिएको कथन/1- उपलब्ध छैन ।

के तपाईलाई थाहा छ?...

लियोनेल मेस्सी

  • ...२०१८ फिफा विश्वकप रुसमा आयोजना भएको थियो ।
  • ...सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६ मा भएको थियो ।
  • ...सबैभन्दा बढी पटक फिफा बर्ष खेलाडी हुने व्यक्ति लियोनेल मेस्सी (चित्रमा)क्रिस्टियानो रोनाल्डो हुन् ।
  • यस महिना मा

    पोर्टल:खेलकुद/चुनिएको वार्षिकी/अप्रिल

    सङ्ग्रह

    सम्बन्धित पोर्टलहरू

    • खेलकुद खेलकुद
    • खेलकुद एसियाली खेलहरू
    • चित्र:Commonwealth Games seal.png राष्ट्रिय खेलहरू
    • खेलकुद ओलम्पिक
    • खेलकुद पारालम्पिक
    • खेलकुद महिलाको खेल
    • खेलकुद अमेरिकी फुटबल
    • खेलकुद फुटबल संघ
      • खेलकुद महिला
    • खेलकुद एथलेटिक्स

    श्रेणीहरू

    उपश्रेणीहरू हेर्न ► चयन गर्नुहोस्

    तपाईँ गर्न सक्नुहुन्छ


    खेलकुद
    यहाँ केहि प्रतीक्षा गरिहेका कार्यहरू छन् :

    सम्बद्ध विकिमीडिया


    खेलकुद  विकिपुस्तक  खेलकुद कमन्स खेलकुद  विकिसमाचार  खेलकुद  कथन  खेलकुद  विकिस्रोत  खेलकुद  विकिभर्सिटी  खेलकुद  विक्सनरी 
    खुला पुस्तक कमन मिडियाको भण्डार खुला समाचार कथन भण्डार खुला श्रोतमाध्यम विश्वकोश परिकल्पना शब्दकोश
    खेलकुद
    खेलकुद
    खेलकुद
    खेलकुद
    खेलकुद
    खेलकुद
    खेलकुद

    Tags:

    🔥 Trending searches on Wiki नेपाली:

    १ वैशाखनेपालका स्थानीय तहहरूअर्थशास्त्रसती प्रथाआन्तरिक राजस्व विभाग (नेपाल)अङ्ग्रेजी भाषानेपालको प्रधानन्यायाधीशसंयुक्त राष्ट्रसङ्घका महासचिवरौतहट जिल्लाबेगनास तालरुस-युक्रेन युद्धदादुरासार्की जातिनेपोलियन बोनापार्टमध्यवर्ती क्षेत्रमाइकल फराडेफेवातालसंस्कारव्रतबन्धकृष्ण जन्माष्टमीलिथियम आयन ब्याट्रीनेपालको मन्त्रिपरिषद्कारकपाटन दरबार क्षेत्रथापादमाई जातित्रिभुवन विश्वविद्यालयहिन्दु धर्मप्रतिनिधि सभा (नेपाल)रिटहावापानीमहानगरपालिकाशेरबहादुर देउवासंस्कृतसहकारीअरुणा लामारामानुजाचार्यउदारवाददिगो विकासनेपालको प्रमाणिक समयसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूयुट्युबमौसमगौरवमय क्रान्तिविश्व सम्पदा क्षेत्रभित्री मधेशबेलका नगरपालिकाविश्वकर्मा जातिसिन्धु घाटीको सभ्यताखड्गप्रसाद ओलीपाथीभरा देवी (ताप्लेजुङ)कम्प्युटर मनिटरपञ्चायती व्यवस्थामकैमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)परमादेशबागमती प्रदेश सभानेपालको एकीकरणकुखुरा पालनतिहारविवाहभक्तपुर जिल्लानेपालमा धर्मकोपा अमेरिकाइन्द्रबहादुर राईसन्दीप लामिछानेनामनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाली शब्दकोशनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुवित्तीय विवरणहरूविश्वव्यापीकरणदोहोरो लेखा प्रणालीभूपरिवेष्ठित राष्ट्रयोगवेब्याक मेसिनमूल्य अभिवृद्धि कर🡆 More